Lanku village

Lanku village Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lanku village, Nonprofit Organization, Lonku khashmahal, Kurseong.

09/04/2026

भागोप्रमो विधानसभा उम्मेद्वार श्रिमान अमर लामा सर चुनावी प्रचारको क्रममा लड्कुका जनतासँग बातचित गदैॅ।

 #टलिवुड फिल्मको शुटिङ सिटोङ्गको बिभिन्न ठाउँहरूमा हुने।7 जुनदेखि लगातार 17 दिनसम्म टलिवुड फिल्मको शुटिङ सिटोङ्गको बिभिन...
06/06/2025

#टलिवुड फिल्मको शुटिङ सिटोङ्गको बिभिन्न ठाउँहरूमा हुने।
7 जुनदेखि लगातार 17 दिनसम्म टलिवुड फिल्मको शुटिङ सिटोङ्गको बिभिन्न ठाउँहरूमा हुनेछ।
सम्पूर्ण देशलाई आफ्नो ठाउँहरू चिनाउने माघ्यम हो यो, यसैले सिक्किमले जस्तै अब हामीले पनि यो फिल्म टिमहरूलाई सहयोग गरौ, आफ्नो ऐतिहासिक क्षेत्रहरूको बिषयहरू जनाऊ, यो फिल्म सिटीलाई लगातार ल्याउन पाए हाम्रो क्षेत्रको व्यवसाय कहाँबाट कहाँ पुग्नेछ। टलिवुड सङ्ग सङ्गै वलिवुडको निर्देशक अनुराग बसु सङ पनि एकपल्ट हाम्रो ठाऊ भिजिट गरिदिने अनुरोध गरेको छु ।
शायद नोभेम्बर महिनामा वहाँले एसिस्टेड पठाउने छन।
जुन पनि एरियामा शुटिङ सम्पन्न हुन्छ, यहाँहरूले भेटघाट गरेर स्वागत जनाउनु होला अनि पुन: हाम्रो ठाउँहरूमा आफ्नो होम्स्टेमा पनि आउने निमन्त्रणा दिनुहोला।
ठुलो ठुलो फिल्म टिमहरूलाई ल्याउन सके सिटोङ्गमा होम्स्टेहरूको कमि हुनेछ सबैको व्यवसाय पुरा बढ्नेछ केही दिनपछिको मेरो मुम्बई यात्रामा ठूला ठूला कलाकारहरूलाई भेटेर हाम्रो ठाउँहरूमा आइदिने अनुरोध गर्ने पनि मेरो ठुलो चाहना छ।

घन्यबाद हजुरहरूको शुभचिन्तक
बिक्रम राई 🙏🙏

पुस्पन प्रधान अनि सारथीलाई सुनव है त
04/02/2025

पुस्पन प्रधान अनि सारथीलाई सुनव है त

Pushpan Pradhan and Sarathi live show at

सहिद होम बहादुर थापा स्मृति कप 2024 काे सेमी फाइनलमा पुग्न सफल भएका दलहरु यस प्रकार छन्।
27/12/2024

सहिद होम बहादुर थापा स्मृति कप 2024 काे सेमी फाइनलमा पुग्न सफल भएका दलहरु यस प्रकार छन्।

23/12/2024

लङ्कु युथ फोरमद्वारा आयोजित सहिद होम बहादुर मगर स्मृति कप 2024 काे फाइनल आगामी 31 डिसेम्बर 2024 काे दिन सम्पन्न हुने छ ।
उक्त दिन भ्वाइस अफ नेपाल की कन्टेष्टेन् सुश्री स्मिता प्रधान आफ्नु सांगीतिक प्रस्तुति दिन लङ्कु आई रहेकी छिन्।

25/11/2024

लङ्कुमा पुलिस पब्लिक मिलन उत्सव 2024 काे कार्यक्रम सम्पन्न भयो। उक्त कर्यकममा विशेष रूपले सेवक ओसी तपन कुमार दास उपस्थित थिए साथै पञ्चायत समिति सदस्य विकास थापा, सिट्टोङ 3 ग्राम पञ्चायत उप प्रधान लाडुप रोङकोप,कन्दुङका पञ्चायत मेम्बर कलमन् लिम्बू, रोलकका पञ्चायत मेम्बर निलम मोक्तान अनि कन्दुङ, रोलक् लकुंका मानिसहरू उपस्थित थिए। उक्त कर्यकममा कन्दुङ, रोलक् लकुंका विपन्न परिवारका 35 जनालाई कम्बल वितरण गरियो।

20/11/2024

8 डिसेम्बर 2024 देखि लङकु जन मैदानमा खुल्ला लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
सम्पूर्ण जानकारीको निम्ति यस भिडियो हेर्नुहोला....

Address

Lonku Khashmahal
Kurseong
734008

Telephone

+918116753431

Website

Alerts

Be the first to know and let us send you an email when Lanku village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lanku village:

Share