GODAM DHURA YOUTH - Ambootia Kurseong"

GODAM  DHURA YOUTH  - Ambootia Kurseong" Ambootia Tea Estate Godam dhura Youth committee Kurseong ,Darjelling west Bengal

05/06/2024

हाम्रो अम्बुटिया 218 बुथ मा पनि यसपालि कमल फुलाउनु भएको मा धेरै धेरै आभार प्रकट गर्दछौ अनि ३वटै गाउँ गोदाम धुरा ,धोबी खोला ,अनि स्कूल गाउँ लाई एकै मुष्ट मा धन्यबाद दिन चाहन्छौ 🙏
🪷🪷🪷🪷🪷🪷🪷

2024 बुद्ध जयन्ति अम्बूटिया ज्याङतर फोडाङ गुम्बा 🙏🙏🙏
23/05/2024

2024 बुद्ध जयन्ति अम्बूटिया ज्याङतर फोडाङ गुम्बा 🙏🙏🙏

शुभप्रभात 🌞 उँ नमः शिवाय 🙏
03/05/2024

शुभप्रभात 🌞 उँ नमः शिवाय 🙏

15/02/2024

😀

सरस्वती पूजा गोदाम धुरा 2024🙏
15/02/2024

सरस्वती पूजा गोदाम धुरा 2024🙏

सम्पूर्णमा 🙏
10/02/2024

सम्पूर्णमा 🙏

Good morning family 💕
30/01/2024

Good morning family 💕

27/11/2023

Permanent ink tatoo
Interested can contact to Sujat... Godam dhura 8597873117

गाउँ घर मा मान्छे हैन भूत राक्षस हरु पनि रैछ 🙄 मान्छे को मानसिकता हेर्नु होस् एस्तो निर्दयी पापी को होला जो एस्तो मासुम ...
02/10/2023

गाउँ घर मा मान्छे हैन भूत राक्षस हरु पनि रैछ 🙄 मान्छे को मानसिकता हेर्नु होस् एस्तो निर्दयी पापी को होला जो एस्तो मासुम पशु हरुको आँखामा यो acid होकी के हो एस्तो डरलाग्दो दबाइ हाल्ने काम गर्दैछ अस्ति एउटा साथी को घर को कुकुर लाई नी एसरी नै आँखा मा नराम्रो चीज हालेको अनि खुट्टा मा काटी दिएको जानकारी प्राप्त भएको छ ।भोलि को दिन मा यस्तो मानसिकता भएको मान्छे ले मान्छे पनि के भन्नु भूत ले मान्छे लाई नै हाल्न बेर छैन । तिमीलाई मजा आउँदै होला पशु प्राणी लाई एस्तो क्रूर निर्दयी हर्कत गर्नु मा तर राम्रो सँग याद राख्नु होला जुन दिन थाहा पाउँछ धुलाई त खान्छौ खान्छौ +Animal cruelty को केस मा जेल जान्छौ ।

27/08/2023

नमस्ते सम्पूर्णमा 🙏

आज अम्बुटीया चिया बगान बाट हाम्रो स्वर्गिय गोर्खे चेली दिया प्रधान लाई श्रद्धाञ्जली साथै वहाँ को आत्मा शान्ति को लागि अनि विशेष गरी त्यो हत्यारा पशु भन्दा गया गुजरा राक्षस अब्बास लाई चाँडो भन्दा चाँडो फासी को सजाय दिनु पर्छ भन्ने मांग गर्दै यो मौन रयाली राखिएको हो किनकी टारो टारो गर्दै यस्तो घटना हाम्रो घर छेउ घर आँगन मै आउन थाली सकेको छ।यसर्थ यस्तो घटना लाई हामीले जन्मिनु दिनु भन्दा अघि नै पूर्ण रूप मा खतम गर्ने प्रयास गर्नु पर्छ किन भने प्रयास नै सफलता को सीडी हो । (Precautions is better than treatment or regrets) भनेको जस्तै हामी पहिला बाटै सचेत भएमा आउने दिनहरुमा एस्तो घटना फेरि दोहोरिने छैन ।यस्तो निर्मम घटना फेरि फेरि कसै को साथ मा नहोस् हाम्रो चेली हरु माथि हाम्रो छोरा छोरी माथि अनि हामी सबै माथि भन्ने सोच राखेर यो अब्बास हत्यारा लाई चाँडो भन्दा चाँडो मृत्यु दण्ड दिलाउनु नै हामी सम्पूर्ण जनता को लक्ष्य हो । अनि अन्तिम मा हाम्रो सम्पूर्ण विद्यार्थी वर्ग लाई हाम्रो भाई बहिनी हरु लाई यही भन्न चाहन्छौं कि यो अल्लारे बल्लारे चञ्चले उमेर मा तपाईं हरु ले आफ्नु हरेक कदम राम्रो सोचेर बुझेर उठाउनु होस् कसैमाथि सजिलै विश्वास नगर्नु होस् नराम्रो कदम नउठाउन होस् आफ्नु जन्म दिने आमा बाबा को बारेमा सोच्नुस् जागरुक हुनुहोस् तपाईं हरुको भविष्य तपाईं को नै हाथ मा छ तपाईं हरु नै हाम्रो भविष्य हो 🙏

26/08/2023

जनता को राज जनता को आवाज भनेको चै आज देखेर एकदमै खुशी लागेको छ नभा खाली मुक र व्यानर पोष्टर मा मात्र सीमित थ्यो। जय जनता ✊

23/08/2023

Proud moment 🫡 congratulations ISRO 💐💐💐

Address

Kurseong
734203

Telephone

+918296453369

Website

Alerts

Be the first to know and let us send you an email when GODAM DHURA YOUTH - Ambootia Kurseong" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to GODAM DHURA YOUTH - Ambootia Kurseong":

Share