Bhartiya gorkhali samaj seva samiti kotdwara

Bhartiya gorkhali samaj seva samiti kotdwara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhartiya gorkhali samaj seva samiti kotdwara, Community Organization, Kotdwara.

30/10/2025

"Program se stage tak ka safar — salute to every woman’s courage and confidence 💫 "

15/10/2025

✨ 2025 हर्टालिका तीज महोत्सव में हमारे समिति के सचिव श्री नारायण सिंथापा जी द्वारा लिखी गई “नारी” कविता को हमारे श्याम उदित जी ने अपनी वाणी से और भी सुंदर बना दिया! 💖🎶

15/10/2025

✨ At the Har Talika Deej festival, the Mayor’s wife and her daughter-in-law admired our Gurkhali attire and jewelry — they absolutely loved it and enjoyed every moment! 🌸💖

"तिज कार्यक्रमको LCD Winner लाई धेरै धेरै बधाई छ 🎉🏆तपाईंको जित साँच्चिकै शानदार छ 📺✨
15/09/2025

"तिज कार्यक्रमको LCD Winner लाई धेरै धेरै बधाई छ 🎉🏆
तपाईंको जित साँच्चिकै शानदार छ 📺✨

"तिज कार्यक्रमको Fridge Winner लाई धेरै धेरै बधाई छ 🎉🏆तपाईंको जितले कार्यक्रमलाई अझै विशेष बनायो ❄️✨"
15/09/2025

"तिज कार्यक्रमको Fridge Winner लाई धेरै धेरै बधाई छ 🎉🏆
तपाईंको जितले कार्यक्रमलाई अझै विशेष बनायो ❄️✨"

"तिज Bike Winner लाई मुहारभरि खुशीसहित धेरै धेरै बधाई 🎉🏆"वा"Winner vibes मात्र 🚴‍♂️🏆✨  "
15/09/2025

"तिज Bike Winner लाई मुहारभरि खुशीसहित धेरै धेरै बधाई 🎉🏆"

वा

"Winner vibes मात्र 🚴‍♂️🏆✨ "

14/09/2025

हरेक बच्चा एकभन्दा बढि सुन्दर देखिएका थिए,
कोही प्यारा पात्रमा त कोही क्रियटिभ पोशाकमा ✨
मञ्चमा उनीहरूको मासुमियत र आत्मविश्वासले सबैको मन जित्यो 💖

09/09/2025

✨ “hajur le अत्यन्तै राम्रो कुरा गर्नुभयो 🙏 यदि हामी सबैले मिलेर बच्चाहरूको शिक्षा अघि बढाउन सहयोग गर्ने हो भने, यसले केवल हाम्रो देशको नाम मात्र रोशन गर्ने छैन, हाम्रो ‘भारते गोर्खाली समाज सेवा समिती’ को प्रतिष्ठा पनि बढाउनेछ। 🌸📚🇳🇵”

09/09/2025

आजा समिति कार्यालय प्रेमनगर, कोटद्वार म एवंटा सभा को आयोजन भयो जिसमा सबै पदाधिकारीगण, क्षेत्र मंत्री, संरक्षण पदाधिकारीगण एवम सदस्य हरु ले उपस्थिति दीनू भयो। उपहार कूपन बेचना म प्रथम स्थान श्रीमती ऊषा गुरुंग काशीरामपुर क्षेत्र मंत्री, द्वितीय स्थान श्रीमति रीता साही, प्रेमनगर क्षेत्र मंत्री लाई नगद पुरस्कार दिए र सम्मानित गर्नु भयो। धन्यवाद
जय गोरख जय हिंद

नारायण सिंह थापा
सचिव

हाम्रो समिति में नया सदस्य हरु पनी में जुड़ना भयो,  जिस्मा श्री शिव हरि राणाजू, बिशनपुर लालपानी, श्री रंजीत सिंह थापाज्य...
09/09/2025

हाम्रो समिति में नया सदस्य हरु पनी में जुड़ना भयो, जिस्मा श्री शिव हरि राणाजू, बिशनपुर लालपानी, श्री रंजीत सिंह थापाज्यू , श्रीमति ऊषा देवी, मावकोट लाई समिति ले सम्मानित गर्ऐ। हजूर हरु को समिति म स्वागत छः। धन्यवाद
जय गोरख जय हिंद

नारायण सिंह थापा
सचिव

Address

Kotdwara

Website

Alerts

Be the first to know and let us send you an email when Bhartiya gorkhali samaj seva samiti kotdwara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share