Bodoland University AAGSU Unit

Bodoland University AAGSU Unit जातीय एकता जिन्दावाद..
जय गोर्खा

10/07/2026
हार्दिक श्रद्धाञ्जली! पूर्व मनोनित MCLA, BTC र जाति प्रेमी श्री माधव कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। स...
04/07/2026

हार्दिक श्रद्धाञ्जली!
पूर्व मनोनित MCLA, BTC र जाति प्रेमी श्री माधव कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। समाज र छा‌त्र संगठनका लागि उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।हजुर हाम्रो स्मरण मा सदैव रहनु हुने छ।ॐ शान्ति।

बोडोल्यान्ड विश्वविद्यालय AAGSU युनिटको तर्फबाट हामी शैक्षिक भ्रमणका लागि AIZWAL (Mizoram) गएका थियौँ। यो भ्रमण निकै रमा...
12/01/2026

बोडोल्यान्ड विश्वविद्यालय AAGSU युनिटको तर्फबाट हामी शैक्षिक भ्रमणका लागि AIZWAL (Mizoram) गएका थियौँ। यो भ्रमण निकै रमाइलो, उत्साहपूर्ण र सम्झनलायक रह्यो। यात्राका क्रममा हामीले त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीलाई नजिकबाट अवलोकन गर्ने अवसर पायौँ। साथीहरूसँग बिताएको समय, हाँसो–खुसी र आपसी सद्भावले यो भ्रमणलाई अझै विशेष बनायो। समग्रमा भन्नुपर्दा, यो एक सफल र अत्यन्तै रमाइलो भ्रमण थियो, जसले हामी सबैको मनमा मीठो सम्झना छोडेर गयो।

Address

Kokrajhar
783354

Website

Alerts

Be the first to know and let us send you an email when Bodoland University AAGSU Unit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share