कोक्राझार आञ्चलिक समिति -आग्सु। Kokrajhar Anchalik committee -aagsu

  • Home
  • India
  • Kokrajhar
  • कोक्राझार आञ्चलिक समिति -आग्सु। Kokrajhar Anchalik committee -aagsu

कोक्राझार आञ्चलिक समिति -आग्सु। Kokrajhar Anchalik committee -aagsu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कोक्राझार आञ्चलिक समिति -आग्सु। Kokrajhar Anchalik committee -aagsu, Youth Organization, Kokrajhar.

नवगत उमाङ्ग - गोरखा विद्यार्थी महोत्सव २०२५ १७अगस्ट (आउने आइतबार) | अडिटोरियम हल, साइन्स कलेज, कोक्राझार यसका लागि तयार ...
14/08/2025

नवगत उमाङ्ग - गोरखा विद्यार्थी महोत्सव २०२५ १७अगस्ट (आउने आइतबार) | अडिटोरियम हल, साइन्स कलेज, कोक्राझार यसका लागि तयार हुनुहोस्:
बहस प्रतियोगिता नृत्य,गायन र प्रतिभाको खोज र उद्यमशीलतामा उपलब्धिहरूबाट प्रेरणादायक कुराकानी कोक्राझार अन्चालिक (आग्सु) समिति द्वारा आयोजित। त्यहाँ हुनुहोस् र चमक गर्नुहोस्!
कोक्राझार अञ्चलिक‌ आग्सु (कोक्राझार)

१३ औं "नवागत उमङ्ग " Gorkha students fest मा हजुरहरुलाई स्वागत छ।    विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप,सांस्कृतिक गतिवि...
11/08/2025

१३ औं "नवागत उमङ्ग " Gorkha students fest मा हजुरहरुलाई स्वागत छ।
विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप,सांस्कृतिक गतिविधि र प्रतिभा निदर्शनमा सहभागी बनी १३ वर्षको अनुभव प्रति हामी जम्मै हर्षित एवं गर्भित महसुस गर्दै छौँ।
प्रत्येक वर्ष अखिल असम गोर्खा छात्र संघ कोक्राझार आञ्चलिक समितिको उद्योगमा हुने "नवागत उमङ्ग" यस वर्ष पनि कोक्राझार विज्ञान महाविद्यालयको सामूहिक प्रेक्षागृहमा १७ अगष्ट २०२५ आईतबारको दिन भव्य रूपमा हुन गई रहेको छ।
प्रिय छात्र-छात्राहरु आउनुहोस् यस भव्य क्षणको साक्षी बनी शिक्षा,संस्कृतिको सम्मान गरी एकताको भावना छरी हर्ष एवं उल्लासले यस समारोहलाई सफल बनाऊ ।

Address

Kokrajhar

Telephone

+916000929673

Website

Alerts

Be the first to know and let us send you an email when कोक्राझार आञ्चलिक समिति -आग्सु। Kokrajhar Anchalik committee -aagsu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share