Khas chettri Kalimpong district

Khas chettri  Kalimpong district The Caucasian Khas people have been living in the foothills of the Himalayas for more than 5000 year Historically the Khas people were non-Hindu (abaidik).

Moreover, the Hindu scriptures and mythological books have labelled the Khas as an 'impure' breed of people in the eyes of the devout Hindu in South Asian countries. The Khas people and the Vedic-Aryan people are completely different. The arrival of the Khas preceded the Vedic-Aryan invasion of India. The Khas have had already settled in the foothills of the Himalayas as a nomadic race. However, t

he Vedic-Aryans settled in the plain fertile lands to the south. Hence the cultural practices between the two races are totally different.

17/06/2026
खस छेत्री एकता समाज द्वारा antropological survey of india का prof. B V sharma लाई हामीले धेरै पुरानो दस्तावेज सहित हाम्र...
17/06/2026

खस छेत्री एकता समाज द्वारा antropological survey of india का prof. B V sharma लाई हामीले धेरै पुरानो दस्तावेज सहित हाम्रो परम्परा संस्कार सांस्कृति सबै फोटो भिडियो सहित ज्ञापनपत्र बुझाएका छौ ।
जय मष्ट जय खस

02/06/2026

ब्राह्मण अथवा बाहुन खस होइन सरकारले चाडै यसको अध्यान गर्नुपर्छ । अब हामी मान्दैनौं । बाहुनले खसको सहुलियत खानु पाउदैन । ब्राह्मण अथवा बाहुन र खस अलगअलग गर सरकार हामी अब मान्दैनौं । खसहरू जनजाति हो खस मष्ट पुजारक हो । खसलाई लिएर राजनिती गर्नु छोड्नुपर्छ । अब खस अान्दोलन गर्नेछौ ब्राह्मण र खस अलगअलग हो अलगअलग गर्नुपर्छ ।।
जय मष्ट जय खस

01/06/2026

भारतमा ब्राह्मणलाई खस बनाउनु बन्द गर्नुपर्छ ,
सरकारले अब खसलाई जवाफ दिनुपर्छ ,
ब्राह्मण कसरी खस भए ।

01/06/2026

खस र ब्राह्मणलाई एउटै ठाउमा राख्ने ,
संगठन हो या सरकार यसको छानबिन अब हुनुपर्छ । खसलाई न्याय दिनुपर्छ ।
जय मष्ट जय खस

अन्यले हामीलाई स्विकारोस या खिल्ली उडावोस वा अाफ्नैले वास्तै नगरोस् । हाम्रो जिजु च्याप्जुले हात पक्रेर जे  संस्कार संस्...
01/06/2026

अन्यले हामीलाई स्विकारोस या खिल्ली उडावोस वा अाफ्नैले वास्तै नगरोस् । हाम्रो जिजु च्याप्जुले हात पक्रेर जे संस्कार संस्कृति सिकाएको छ, हामी गर्व साथ अाफ्नो पुर्वजले देखाएको मार्गमा अघि बढ्नेछौ। हाम्रो परिचय नै धामी ,माङपा,फेदङपा, बोन्पो अादि अादि हो र हामी हिमाली गोर्खा संस्कृतिलाई छात्तीमा राखेर अघि बढ्नेछौ। हामी उसैलाई सम्मान गर्न सिकाउ जसले हामीलाई कपट नराखी सम्मान गर्छ उसलाई मात्र सम्मानले सम्बन्ध राखौ । इज्जत नगर्नेलाई कस्तो सम्मान । हाम्रो मष्ट बुझ्न पर्छ यो परिचयको लडाइँ हो,यो जातीय एकता र परिचयको लडाइँ हो। यो हाम्रो किपटको लडाइँ हो । साकेवा-साकेला, मष्टको पैठ, मष्टको जाँत, उदौली-उभौली आदि वैसाखी पूर्णे र मंगसिरे पूर्णे -मा , ख्याबासुंग/ नँयाको पूजा, भदौरे पूर्णे वा ढ्यांग-ढ्यांगे पूर्णेमा, जस्ता विषयहरुलाई कसरी मिलाउन सकिन्छ? यसरी नै डम्पु, शिली, देउडा, धान-नाँच, मारुनी, सोरठी, हाकपारी, छलिया, हुट्के, पनि आफ्नु परम्परागत सांस्कृतिक इतिहासमा रमाउने परिस्थिति सामुहिक परामर्शले अधि ल्याउनु जातिय परिचयको हितमा हुनेछ ।
जय मष्ट जय खस

Address

Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Khas chettri Kalimpong district posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share