23/09/2023
आजको फुटबल म्याच सिक्किमको पासी खेल मैदान जो मल्ली सिक्किम देखि केही माथि स्थित छ। उक्त खेलमा Sadam Fc vs Tkks Tista माझ भिडन्त भएको थियो। उक्त खेलमा Tkks का खेलाडी Wasim Ansari द्वारा ह्याट्रिक गोल गरी म्यान अफ दि म्याच को पुरस्कार प्राप्त गर्न सफल बनेका छन्।सो ही खेलमा Tkks का अन्य खेलाडी क्रमै ले पियुस प्रधान, प्रतीक प्रधान अनि प्रज्वल भुजेल द्वारा पनि एक एक गोल दर्ता गरी ०६ गोलले विजयी बनेका छन् भने Sadam Fc का खेलाडी द्वारा एक गोल दर्ता भएको छ।यस क्रममा Tkks का खेलाडी हरुका मनोबल उच्च स्तरमा पुर्याउन सबै खेल प्रेमी हरु द्वारा असल प्रतिक्रियाको अपेक्षा राख्दछौँ। जय Tkks..