MITRA SAMUH

Directions Contact the organization

MITRA SAMUH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MITRA SAMUH, Non-Governmental Organization (NGO), Teesta, Kalimpong.

Wishing you many happy returns of the day dear 🎂💞
18/03/2026

Wishing you many happy returns of the day dear 🎂💞

22/02/2026

मिति २१/०२/२६
मित्र समूह टिस्टा द्वारा ५० बिपन्न परिवारलाई ब्ल्यांकेट साथै अति बिपन्न २ परिवारलाई १ महिना पुग्ने खाधन्न सामाग्रीहरु वितरण गरिने कार्य गरियो।

22/02/2026

मिति २१/०२/२६
मित्र समूह टिस्टा द्वारा ५० बिपन्न परिवारलाई ब्ल्यांकेट साथै अति बिपन्न २ परिवारलाई खाधन्न सामाग्रीहरु वितरण गरिने कार्य गरियो। यसरी यस महत कार्यमा हामीलाई ब्ल्यांकेट प्रदान गरि सहयोग गर्नुहुने हाईवे (१०) निवासी साथै कालेबुंग खण्ड (१) पंचायत समितिका उप-सभापति श्री उत्तम राईज्यू प्रति हामी कृतज्ञता व्यक्त गर्दछौ ।

मिति २१/०२/२६      "मित्र समूह" टिस्टा द्वारा कालेबुङ जिल्ला अन्तर्गत कास्योंग कमानको अप्पर र लोवर कमानमा त ४० बिपन्न पर...
22/02/2026

मिति २१/०२/२६
"मित्र समूह" टिस्टा द्वारा कालेबुङ जिल्ला अन्तर्गत कास्योंग कमानको अप्पर र लोवर कमानमा त ४० बिपन्न परिवार अनि कास्योंग १२ नम्बरको १० परिवारलाई ब्ल्यांकेट साथै अति बिपन्न २ परिवारलाई खाधन्न सामाग्रीहरु वितरण गरिने कार्य गरियो। आजको कार्यक्रमा ९२ वर्ष सम्मका साथै बोल्न नसक्ने,कान नसुन्ने अति नै वृद्ध मानिसहरुको उपस्थिति थियो। यसरी यस महत कार्यमा हामीलाई ब्ल्यांकेट दिएर सहयोग गर्नुहुने हाईवे (१०) निवासी साथै कालेबुंग खण्ड (१) पंचायत समितिका उप-सभापति श्री उत्तम राईज्यू प्रति हामी कृतज्ञता व्यक्त गर्दछौ साथै टिस्टा पूल निवासी श्री संतोष प्रधान ज्यूले पनि सामान बोक्नको निम्ति गाड़ी दिएर सहयोग गर्नुभयो जसको निम्ति समूह आभार प्रकट गर्दछौ अनि कास्योंग निवासी श्री अनित तामंग जसको माध्यमद्वारा हामी त्यस ठाउमा पुग्न सक्यौ र उहाको सहयोगको निम्ति आभार व्यक्त गर्दछौ साथै भविष्यमा हजुरहरुबाट यस्तै सहयोगको आशा पनि गर्दछौ।

18/12/2025

श्रीमान प्रणय प्रधान ज्युलाई मित्र समूहमा हार्दिक स्वागत।

15/12/2025
मिति १४/१२/२०२५"मित्र समूह", टिस्टा द्वारा, डुवर्स स्थित वाशाबाड़ीमा, इन्द्रेणी वेलफेयर सोसाइटीको सहयोगमा प्राय: २५० जना...
14/12/2025

मिति १४/१२/२०२५
"मित्र समूह", टिस्टा द्वारा, डुवर्स स्थित वाशाबाड़ीमा, इन्द्रेणी वेलफेयर सोसाइटीको सहयोगमा प्राय: २५० जना नानीहरु, युवावर्ग साथै वृद्धावस्थाका मानिसहरुलाई जाड़ो महीनामा लगाउने तातो कपड़ाहरु (स्वेटर,ज्याकेट,पेन्ट, ट्रेक सुट) साथै अति बिपन्न २२ परिवारलाई ब्लयांकेट वितरण गरिने कार्य गरियो। यस महत कार्यमा हामीलाई लुगाफाटा दिएर सहयोग गर्नुहुने कालेबुंगको दर्पण स्टोर,कालेबुंग सोसाइटी साथै टिस्टाका महानुभावहरु जस्ले ब्लयांकेट, लुगाफाटा दिएर सहयोग गर्नुभयो सबैलाई हाम्रो आन्तरिक हृदयबाट कृतज्ञता प्रकट गर्दछौ। त्यसरी नै इन्द्रेणी वेलफेयर सोसाइटी, वाशाबाड़ीका सम्पूर्ण टोली प्रति हजुरहरुको सत्कार अनि सहयोगको निम्ति साथै आजको सम्पूर्ण कार्यक्रमलाई प्रसारण गर्नमा सहयोगको गरिदिनु हुने बहिनी ज्योत्सना अनि वहाँको च्यानल "नर्थ बेंगाल नेटवर्क" प्रति मित्र समूह आभार प्रकट गर्दछौ। भविष्यमा पनि मित्र समूह सदैव समाजको उत्थानको निम्ति अघि बढ़ि रहने प्रतिबद्धता ब्यक्त गर्दछौ।

10/11/2025

We got over 300 reactions on our posts last week! Thanks everyone for your support & love ! 🙏💞

Address

Teesta
Kalimpong
734312

Website

Alerts

Be the first to know and let us send you an email when MITRA SAMUH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to MITRA SAMUH:

Shortcuts

Share