WHO CARES

WHO CARES WHO CARES, Contact no.9593600186/9735023024
[email protected]

13/05/2026

टाडोबाट पनि JOYS HOME visit गरि आफै मोमो बनाएर खुवाउनु हुने दिदीबहिनीहरु।

12/05/2026

https://www.facebook.com/JoysHome2019
JOYS HOME official page on facebook.
Please like and follow.
Thank you.

JOYS HOME- Oldage home of WHO CARES, located at Barboat, Dr.BL Dixit Road, Kalimpong.

12/05/2026
11/05/2026

Voka lai Vojan

11/05/2026

JOYS HOME लाई मायागरि सम्झना गर्दै स्व०.माता उमा तामाङ्ग अनि स्व०.पिता नरबहादुर तामाङ्गको नाउँमा सहयोग पठाउनु हुने परिवारका सदस्यहरु सबैप्रती आभार प्रकट गर्दछौं ।
इश्वरले हजुरको परिवारमा खुशी आनन्द अनि शान्ती सधैंभर बनाईराखुन भनी प्रार्थना चढाउदछौ।

प्रचुर गर्मी सिलिगुडी ....तर यो गर्मीको पिडा भन्दा धेरै पिडा यस्ता असहायहरुको जीवनको पिडा कैयौं गुणा धेरै छ भन्ने सोचले ...
09/05/2026

प्रचुर गर्मी सिलिगुडी ....तर यो गर्मीको पिडा भन्दा धेरै पिडा यस्ता असहायहरुको जीवनको पिडा कैयौं गुणा धेरै छ भन्ने सोचले आज गर्मी सहेर पनि Team members निक्लिए मैदानमा।
हु केयर्सको जन्म नै आफु होचिएर अरुलाई प्रेम छर्नलाई भएको...र आज 15 बर्ष पुरा गर्दैगर्दा पनि लगातार यि असहायहरुको सेवामा जुटेका छौं । यति लामो समयसम्म पनि सेवा गरेर अघि बढ्ने Team का एक एक सदस्यहरुलाई अझ धेरै उत्साह दिदै यो पोस्ट।

09/05/2026
Congratulation
08/05/2026

Congratulation

Address

Kalimpong

Telephone

+919593600186

Website

Alerts

Be the first to know and let us send you an email when WHO CARES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to WHO CARES:

Share