Kalimpong Pragati Yuwa Welfare Sangha

Kalimpong Pragati Yuwa Welfare Sangha Kalimpong Pragati Yuwa Welfare Sangha is a youth club formed and located at Chota Bhalukhop, Dalman Gaon, P.O & District Kalimpong, West Bengal, India.

Kalimpong Pragati Yuwa Welfare Sangha is a YOUTH CLUB formed by like minded youth of Dalman Gaon, Chota Bhalukhop Kalimpong in order to work for betterment of the society. Date of establishment: 12th Feb.2002. Our slogan: UNITED WE STAND DIVIDED WE FALL.

सम्पुर्णमा पहिलो बैशाख अर्थात् नयाँ वर्ष वि° स° २०८३ को हार्दिक मंगलमय शुभकामना।
14/04/2026

सम्पुर्णमा पहिलो बैशाख अर्थात् नयाँ वर्ष वि° स° २०८३ को हार्दिक मंगलमय शुभकामना।

With Bidur Rai Foundation – I just got recognized as one of their top fans! 🎉
28/03/2026

With Bidur Rai Foundation – I just got recognized as one of their top fans! 🎉

28/03/2026
आज १२ फरवरी २०२६ को दिन कालेबुङ प्रगति युवा वेलफेयर संघ, दलमान गाउँको २४ औं स्थापना दिवस साधारण तौरमा पालन गरियो।सन् २००...
12/02/2026

आज १२ फरवरी २०२६ को दिन कालेबुङ प्रगति युवा वेलफेयर संघ, दलमान गाउँको २४ औं स्थापना दिवस साधारण तौरमा पालन गरियो।
सन् २००२ सालमा आजकै दिन बिदुर राईको अगुवाईमा संघको स्थापना भएको थियो।
संघका वर्तमान सभापति बिराज राईको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रममा संघलाई महत्त्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरुलाई खदा लगाई सम्मान जनाईयो भने गत ३१ डिसेम्बर २०२५ देखि संघको सभापति पदबाट बिदा लिनुभएका मोहन गुरुङलाई पनि यादगार स्वरुप मायाको चिनो प्रदान गरियो।

12/02/2026
01/01/2026

कालेबुङ प्रगति युवा वेलफेयर संघ, दलमान गाउँका सम्पुर्ण परिवारहरुलाई अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना।

कालेबुङ प्रगति युवा वेलफेयर संघका सम्पुर्ण खृष्ट अनुयायी परिवारहरुमा प्रभु येशू ख्रीष्टको जन्मोत्सवको रुपमा पालन गरिने ब...
20/12/2025

कालेबुङ प्रगति युवा वेलफेयर संघका सम्पुर्ण खृष्ट अनुयायी परिवारहरुमा प्रभु येशू ख्रीष्टको जन्मोत्सवको रुपमा पालन गरिने बडा दिन अर्थात् क्रिसमसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

20/10/2025

कालेबुङ प्रगति युवा वेलफेयर संघका सम्पुर्ण परिवारहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

30/09/2025

कालेबुङ प्रगति युवा वेलफेयर संघका सम्पुर्ण परिवारहरुमा बड़ा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

05/06/2025

पर्यावरण दिवस-२०२५
कालेबुङ प्रगति युवा वेलफेयर संघ
दलमान गाउँ, छोटा भालुखोप।

आज १२ फरवरी २०२५ को दिन कालेबुङ प्रगति युवा वेलफेयर संघको 23 औं स्थापना दिवस स्थानिय प्रगति भवन दलमान गाउँमा साधारण तौरम...
12/02/2025

आज १२ फरवरी २०२५ को दिन कालेबुङ प्रगति युवा वेलफेयर संघको 23 औं स्थापना दिवस स्थानिय प्रगति भवन दलमान गाउँमा साधारण तौरमा पालन गरियो।
सन् २००२ सालमा आजकै दिनदेखि बिदुर राईको नेतृत्वमा युवाहरु अग्रसर भएर गाउँ समाजको निम्ति अघि आई युवा संघ गठन गरिएको थियो। त्यसभन्दा अघि सन् १९७३ मा गठित बाल सुधार संघ नामक समाज अस्तित्वमा रहेको थियो।

Address

Kalimpong
734301

Telephone

9832009851

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong Pragati Yuwa Welfare Sangha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalimpong Pragati Yuwa Welfare Sangha:

Share