09/08/2025
अन्तेष्टि कार्य
लोवर इच्छे दक्षिण वालिङ गाउँ निवासी श्रीमान् अजय सिनचुरी, अनि श्रीमति बिना सिनचुरी को माइली सुपुत्री सिवानी सिनचुरी को २/८/२०२५ को निधन भयो र जति पनि आफ्ना जन, छिमेकी, साथी भाई हरु त्यस समयमा शोकाकुल मृतकका परिवार संग शोक प्रकट गर्नु हुने र सवयात्रमा सहभागी हुनुहने सबै सबै लाइ जानकारी होस् तारिक १४/८/२०२५ को दिन हिन्दु धर्मको संस्कार अनुसार त्यस दिन निजि बासस्थान मा नै अन्तेष्टि कार्य गरिने छ र सबै इष्टमित्र, आफ्नो आफन्त जन सबै लाइ उपस्थिति भइ परिवार संग शोक प्रकट गर्न र चिर शान्तिको कामना गर्न उपस्थित हुन निवेदन गर्दछौ।
Date; 14/8/2025
ठेगाना: लोवर इच्छे दक्षिण वालिङ गाउँ (अनुग्रह समाज घर नजिक)
फोन नं:+917584074443/+919775479942