Kalimpong District Voluntary Blood Donors Forum

Kalimpong District Voluntary Blood Donors Forum let blood wait for patient , we all working for this motive .

कालेबुङ अस्पतालमा उपचाराधिन तिर्वा गाउँ निवासी बिमारी देव कुमारी सुब्बाको निम्ति २५/०५/२०२६ मा ११औं पटक रक्तदान गर्नुभएक...
25/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन तिर्वा गाउँ निवासी बिमारी देव कुमारी सुब्बाको निम्ति २५/०५/२०२६ मा ११औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्री Aadarsh S***a लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन १५ माइल निवासी बिमारी सन्त कुमार तामाङको निम्ति २५/०५/२०२६ मा १८औं पटक रक्तदान गर्नुभएकोमा K...
25/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन १५ माइल निवासी बिमारी सन्त कुमार तामाङको निम्ति २५/०५/२०२६ मा १८औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को B+ve रक्तदाता श्री Arun Chettri लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन टीस्टा भेली निवासी बिमारी भक्ते बराइलीको निम्ति २३/०५/२०२६ मा रक्तदान गर्नुभएकोमा मल्ली को A...
23/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन टीस्टा भेली निवासी बिमारी भक्ते बराइलीको निम्ति २३/०५/२०२६ मा रक्तदान गर्नुभएकोमा मल्ली को A-ve रक्तदाता Good Samaritan लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

With Amar Bhujel Amu – I just got recognized as one of their top fans! 🎉
20/05/2026

With Amar Bhujel Amu – I just got recognized as one of their top fans! 🎉

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी नरमाया बिस्वकर्मको निम्ति १९/०५/२०२६ मा ११औं पटक रक्तदान गर्नुभएकोमा K...
20/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी नरमाया बिस्वकर्मको निम्ति १९/०५/२०२६ मा ११औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्री Paul Lepcha लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन त्रिपाइ डाडा निवासी बिमारी रबिन तामाङको निम्ति १४/०५/२०२६ मा १०औं पटक रक्तदान गर्नुभएकोमा Ka...
15/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन त्रिपाइ डाडा निवासी बिमारी रबिन तामाङको निम्ति १४/०५/२०२६ मा १०औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्री Amar Bhujel Amu लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन तोपखाना निवासी बिमारी धन कुमारी प्रधानको निम्ति १३/०५/२०२६ मा नवौं पटक रक्तदान गर्नुभएकोमा K...
13/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन तोपखाना निवासी बिमारी धन कुमारी प्रधानको निम्ति १३/०५/२०२६ मा नवौं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को A+ve रक्तदाता श्री Dipesh Ghimiray लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन पेदुङ मुल कस्योङ निवासी बिमारी पुरण छेत्रीको निम्ति ११/०५/२०२६ मा १०औं पटक रक्तदान गर्नुभएको...
11/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन पेदुङ मुल कस्योङ निवासी बिमारी पुरण छेत्रीको निम्ति ११/०५/२०२६ मा १०औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्री Rapheal Chettri लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी धनकुमार मंगरको निम्ति ११/०५/२०२६ मा २१औं पटक रक्तदान गर्नुभएकोमा Kalim...
11/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी धनकुमार मंगरको निम्ति ११/०५/२०२६ मा २१औं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को A+ve रक्तदाता श्री Kirat Puran Chamling लाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन ईष्ट मेन रोड निवासी बिमारी सुबर्ण लेप्चाको निम्ति ११/०५/२०२६ मा दोस्रो पटक रक्तदान गर्नुभएको...
11/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन ईष्ट मेन रोड निवासी बिमारी सुबर्ण लेप्चाको निम्ति ११/०५/२०२६ मा दोस्रो पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्रीमती Rusali Gahatrajलाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी सुबर्ण लेप्चाको निम्ति ०९/०५/२०२६ मा सातौं पटक रक्तदान गर्नुभएकोमा Kal...
09/05/2026

कालेबुङ अस्पतालमा उपचाराधिन कालेबुङ निवासी बिमारी सुबर्ण लेप्चाको निम्ति ०९/०५/२०२६ मा सातौं पटक रक्तदान गर्नुभएकोमा Kalimpong District Voluntary Blood Donor Forum को O+ve रक्तदाता श्री Sonu Chettriलाई आभारसहित बधाई टक्राउँदछौं। बिरामीको निम्ति KDVBDF द्वारा रक्तदाताको व्यवस्था गरिदिएका थियौ।
ईश्वरले रक्तदाता अनि उहाँको परिवारलाई सधैं आशिष् दिउन्।

Address

KALIMPONG
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Kalimpong District Voluntary Blood Donors Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalimpong District Voluntary Blood Donors Forum:

Share