Ratna Jyoti Club, Samatar - RJC

Ratna Jyoti Club, Samatar - RJC We believe in social responsibility .

It is not just very fortune. It's proud to announce that Mr Sulakshan Sharma, S/O Tika Sigdel  Hon'ble Panchayat Upper S...
16/04/2026

It is not just very fortune. It's proud to announce that Mr Sulakshan Sharma, S/O Tika Sigdel Hon'ble Panchayat Upper Samatar Ward Poklok/GS Ratna jyoti club and Saju Sigdel of Upper Samatar has been selected for Sikkim Cricket Association, under 14 boys category. He is very bright and active child of our club since from early childhood. Ratna Jyot Club, congratulate the entire family and the child for his early achievement and wish him very best for his future endeavor.

Day 2 of 43rd Foundation Day Celebration of Ratna Jyoti Club, Samatar.The program was graced by Shri Nagen Tamang (Yonzo...
16/12/2025

Day 2 of 43rd Foundation Day Celebration of Ratna Jyoti Club, Samatar.
The program was graced by Shri Nagen Tamang (Yonzon), Youth Convener, Poklok Kamrang as the chief guest for the day alongside
- Shri Subash Rai, Additional Director, Power Department
- Executive members of Youth Wing
-Other respected Ward panchayat
-Senior Founding Members and other senior Citizens.

We witnessed various events such as culture event, literary program and U17 Tiger Five Football Tournament which was main event of the day.

Day 1 of 43rd foundation Day celebration of Ratna Jyoti Club. The programme was Grace by The Chair man of Sikkim Farmer ...
14/12/2025

Day 1 of 43rd foundation Day celebration of Ratna Jyoti Club. The programme was Grace by The Chair man of Sikkim Farmer Welfare Board Shri. Padam Prasad Dhungel, Government of Sikkim as a Chief Guest for the day.

We witnessed various event such as cultural dance and Tiger 5 football matches which was main event of the day.

४३औँ स्थापना दिवस कार्यक्रमका लागि काम निरन्तर भइरहेको छ।
13/12/2025

४३औँ स्थापना दिवस कार्यक्रमका लागि काम निरन्तर भइरहेको छ।

03/12/2025
हाम्रो आर जे सी नयाँ भवन परिसरको बेलुकाको चमक   ।
30/10/2025

हाम्रो आर जे सी नयाँ भवन परिसरको बेलुकाको चमक ।

27/10/2025
यात्रा त त्यो कठिन थियो नै अघावै संघर्षकोतरै पनि मनमा विस्वास भरपूर थियो समुहकोपरिक्षा पाइला पाइलामा चुनौतिपूर्ण थियो नि...
27/10/2025

यात्रा त त्यो कठिन थियो नै अघावै संघर्षको
तरै पनि मनमा विस्वास भरपूर थियो समुहको
परिक्षा पाइला पाइलामा चुनौतिपूर्ण थियो नियतीको
डगमगाएनन् तर किन्चित कदमहरु संकल्पको।

भरोसा अटुट थियो आपसमा हरसम्भव गन्तव्य पाउनुको
नयाँ परिवेश सृजनागर्दै समय सापेक्षित परिवर्तन ल्याउनको
कण कणले सृजना भयो परिणाम जे छ आज वर्तमानको
अनायसै कहाँ र परिणाम यो हो सबैको श्रम र पसिनाको।

यहाँसम्म मात्रै कहाँ हो र यात्रा अझै धेरै छ गन्तव्य पाउनुको
अनायसै प्रतिस्पर्धा सृजना नगरौ आफ्नैभित्र अवरोध ल्याउनको
कलियुगको शक्तिकेन्द्र नै संगठन हो परिणाम पाउन त्यो
भरोसा एक अर्कामा जताँउनु नै विकल्प हो समाधान पाउनुको।
-प्रमोद दाहाल

माइ भारत केन्द्र नामचीले दिएको एउटा अवसरअन्तर्गत हिजोको एकदिवसीय ब्लक स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।रत्न ज...
27/10/2025

माइ भारत केन्द्र नामचीले दिएको एउटा अवसरअन्तर्गत हिजोको एकदिवसीय ब्लक स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।
रत्न ज्योति संघले विभिन्न खेलहरूको प्रतियोगिता राखेको थियो जस्तै टेबल टेनिस, ब्याडमिन्टन, सटपुट अथवा छेलो, भलिबल र फुटबल।
यस कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको पनि आगमन भएको थियो।
मुख्य अतिथिको रूपमा सिक्किम किसान कल्याण बोर्डका अध्यक्ष श्री पदम शर्मा तथा श्रीमती विष्णु माया शर्मा, जिल्ला पंचायत, छिसोपानी क्षेत्रीय क्षेत्रका प्रतिनिधि,नेहरू युवा केन्द्रका लेखापाल साथै अन्य वरिष्ठ अतिथिहरू पनि उपस्थित हुनु भयो।

यस कार्यक्रमको सफलताको निम्ति हामी रत्न ज्योति परिवारका सबै सदस्य, युवा र गाउँले दाजु–भाइ, आमा–बुबा लाई मुरी–मुरी धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

Address

Jorethang

Website

Alerts

Be the first to know and let us send you an email when Ratna Jyoti Club, Samatar - RJC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share