National Headlines

National Headlines "News on the go—quick, credible, and curated for your digital life. Stay updated, anytime, anywhere."

यस्ता छन मन्त्री परिषदका मुख्य निर्णयहरु !मन्त्रिपरिषद् बैठकले क्यानको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको...
25/05/2026

यस्ता छन मन्त्री परिषदका मुख्य निर्णयहरु !
मन्त्रिपरिषद् बैठकले क्यानको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।
सहकारी बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ।
धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ (मोटा रु ३,६६०, मध्यम रु ३,८६० प्रति क्विन्टल)।
चिलिमे–केरुङ विद्युत् प्रसारण लाइनका लागि चीनलाई पठाउने “लेटर अफ रिप्लाईङ” स्वीकृत गरिएको छ।

यस्ता छन मन्त्री परिषदका मुख्य निर्णयहरु !प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बै...
25/05/2026

यस्ता छन मन्त्री परिषदका मुख्य निर्णयहरु !
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ।
सहकारी क्षेत्रमा भएको बेथिति छानबिन गर्न गठन गरिएको आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ।
मोटा धान: प्रति क्विन्टल रु ३,६६०
मध्यम धान: प्रति क्विन्टल रु ३,८६०
नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने “लेटर अफ रिप्लाईङ” स्वीकृत गरिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री Sasmita Pokharel ले निर्णयहरूबारे सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ले साफ महिला च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीलाई समर्थन गर...
25/05/2026

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ले साफ महिला च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीलाई समर्थन गर्न आग्रह गरेकी छन्। घुँडाको चोटका कारण यसपटक मैदानमा उपस्थित हुन नसक्ने बताउँदै उनले भिडियो सन्देशमार्फत घरमै बसेर खेल हेरी टोलीलाई साथ दिन अनुरोध गरिन्। उद्घाटन खेलमा आज नेपालले भुटान सँग भारतको जवाहारलाल नेहरु स्टेडियम मा प्रतिस्पर्धा गर्दैछ।

बाजुराको लाम्पाटामा कु!टपि!ट र लु!टपा!ट प्र!करण: २३ जनावि!रुद्ध मु!द्दा दर्ता, प्रहरीद्वारा अनुसन्धान सुरु,पुरा समाचार क...
25/05/2026

बाजुराको लाम्पाटामा कु!टपि!ट र लु!टपा!ट प्र!करण: २३ जनावि!रुद्ध मु!द्दा दर्ता, प्रहरीद्वारा अनुसन्धान सुरु,
पुरा समाचार कमेन्टमा...

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र एक चिनियाँ नम्बरबाट भएको कथित संवाद तथा घुस प्रकरणबारे चिनियाँ दूतावासले आधि...
25/05/2026

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र एक चिनियाँ नम्बरबाट भएको कथित संवाद तथा घुस प्रकरणबारे चिनियाँ दूतावासले आधिकारिक धारणा सार्वजनिक गरेको छ। दूतावासले उक्त विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन गर्न अनुरोध गरेको छ।

होर्मुज जलमार्गमा इरानको क!डा नियन्त्रण, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति,पुरा समाचार कमेन्टमा....                    ...
25/05/2026

होर्मुज जलमार्गमा इरानको क!डा नियन्त्रण, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति,
पुरा समाचार कमेन्टमा....

अफ्रिकी देश कङ्गोमा इबो!ला प्रकोप तीव्र, ९ सयभन्दा बढी शं!कास्प!द केस; विश्व स्वास्थ्य एजेन्सी चि!न्तित,पुरा समाचार कमेन...
25/05/2026

अफ्रिकी देश कङ्गोमा इबो!ला प्रकोप तीव्र, ९ सयभन्दा बढी शं!कास्प!द केस; विश्व स्वास्थ्य एजेन्सी चि!न्तित,
पुरा समाचार कमेन्टमा ...

दुर्गा प्रसाईंवि!रुद्ध अनुसन्धान सकियो, अभियोग दर्ताका लागि प्रतिवेदन सरकारी वकिल कार्यालयमा,पुरा समाचार कमेन्टमा...
25/05/2026

दुर्गा प्रसाईंवि!रुद्ध अनुसन्धान सकियो, अभियोग दर्ताका लागि प्रतिवेदन सरकारी वकिल कार्यालयमा,
पुरा समाचार कमेन्टमा...

सुन–चाँदीको मूल्यमा वृद्धिनेपाली बजारमा सोमबार सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेक...
25/05/2026

सुन–चाँदीको मूल्यमा वृद्धि
नेपाली बजारमा सोमबार सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। चाँदी पनि १ सय ४० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।
पुरा समाचार कमेन्टमा....

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावली, Education Consultant नियमन गर्ने कानुन तथा विदेशी विश्वविद्या...
25/05/2026

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावली, Education Consultant नियमन गर्ने कानुन तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेज नियमन नियमावली पाइपलाइनमा रहेको बताएका छन्।

भारतले लिपुलेक हुँदै कैलाश यात्रा: नेपालको विरोधकाबीच भारतको योजना अघि बढ्यो, सरकार मौन !पुरा समाचार कमेन्टमा...
25/05/2026

भारतले लिपुलेक हुँदै कैलाश यात्रा: नेपालको विरोधकाबीच भारतको योजना अघि बढ्यो, सरकार मौन !
पुरा समाचार कमेन्टमा...

Address

Sherbourne Ca
Jaipur
M4X0A1

Website

Alerts

Be the first to know and let us send you an email when National Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Headlines:

Share