Gorkha Jyoti

Gorkha Jyoti GORKHA JYOTI Gorkha Jyoti Prakashan, Koubrulaikha, Kangpokpi Dist,
Manipur -795107

प्रकाशन को नयाँ पुस्तक -नानीहरूलाई भनेर (बाल कविता सङ्ग्रह)लेखक - कृष्णप्रसाद भट्टराई (असम)प्रकाशक - गोर्खा ज्योति प्रका...
08/01/2026

प्रकाशन को नयाँ पुस्तक -
नानीहरूलाई भनेर (बाल कविता सङ्ग्रह)
लेखक - कृष्णप्रसाद भट्टराई (असम)
प्रकाशक - गोर्खा ज्योति प्रकाशन, मणिपुर
पृष्ठ संख्या - 96
मूल्य - रू. 100/
पुस्तक का लागि सम्पर्क -
लेखक - 9101857900
प्रकाशक - 7002840093

मित्र दण्डपाणी सिवाकोटी, असम को तिहार गीत।
22/10/2025

मित्र दण्डपाणी सिवाकोटी, असम को तिहार गीत।

Listen and make your own on Suno.

सबै लाई विजया दशमी (दशैं) को शुभकामनादूर्गा पूजा - भगवान राम ले रावण लाई जित्न सकियोस् भनेर शक्ति (देवी दुर्गा) को आराधन...
12/10/2024

सबै लाई विजया दशमी (दशैं) को शुभकामना

दूर्गा पूजा -
भगवान राम ले रावण लाई जित्न सकियोस् भनेर शक्ति (देवी दुर्गा) को आराधना गरेका 9 दिन (प्रतिपदा देखि नवमी सम्म)

विजया दशमी -
भगवान राम ले रावण लाई मारेर विजय प्राप्त गरेको दिन

दशैं भनेको दशमी को छोटो रूप हो। दशैं गोर्खा समाज मा 6 दिन सम्म मनाइन्छ।

दशैं अर्थात दशमी एक दिन मात्रै हो, तर विजय पर्व को रूप मा आफ्ना आमाबुवा र मान्यजन बाट जीवन मा विजय को आशीर्वाद प्राप्त गर्न सबै का घर मा पुग्न एक दिन मा नभ्याइने भएर दशमी देखि पूर्णिमा सम्म बढाइएको हुन सक्छ। (अन्य कुनै कारण भए जनाउनुहोला)

दीपावली भगवान राम ले रावण लाई जितेर अयोध्या फर्केर आइपुगेको दिन हो।

गोर्खा ज्योति प्रकाशन को तर्फ बाट भारतीय गोर्खा कविहरू लाई अनुरोध-भारत हाम्रो स्वाभिमान -भाग 3 (देशभक्ति कविता/गीत संग्र...
05/07/2024

गोर्खा ज्योति प्रकाशन को तर्फ बाट भारतीय गोर्खा कविहरू लाई अनुरोध-
भारत हाम्रो स्वाभिमान -भाग 3 (देशभक्ति कविता/गीत संग्रह)
का लागि आफ्नो एक देशभक्ति कविता / गीत आागामी 31 जुलाई 2024 सम्म मा दिन हुन अनुरोध गरिन्छ। 15 अगस्ट 2024 का दिन विमोचन गरिने हुनाले 31 जुलाई सम्म अवश्यै पठाउनुहोला।
भाषा - गोर्खा, हिंदी, इंग्लिस
कविता पठाउने इमेल - [email protected]
वा 7002840093 - वाट्सएप
वा फेसबुक मेसेंजरमा
(भारत हाम्रो स्वाभिमान -भाग 1 र 2 को प्रकाशन 2022 र 2023 मा भएको हो)

Some of the books published by GORKHA JYOTI PRAKASHAN. Interested may contact and get the books by post. Please contact ...
31/07/2022

Some of the books published by GORKHA JYOTI PRAKASHAN. Interested may contact and get the books by post. Please contact the publisher at 7002840093 (WhatsApp) or writers can also be contacted directly for the books if in contact.

Address

Koubrulaikha
Imphal
795107

Telephone

+917002840093

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Jyoti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gorkha Jyoti:

Share