03/11/2025
हामी सम्पुर्ण ३३ याङसुम ग्राम पन्चायत केन्द्रको सम्पूर्ण पन्चायत साथै केन्द्रका तर्फबाट हजुरहरुलाई यो विनम्र निवेदन गर्न चहान्छौ की, हाम्रो गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तरगर्त ३३ याङसुम जी०पी०यु वार्ड नव १ मेगिडाडा निवासी श्रीमान गणेश खातीका सु०पुत्र कमल खाती अहिले सिक्किमकै चर्चित गायन क्षेत्रका रियालिट सोो (Reality Show) सिक्किम आइडल २ (Sikkim Idol Season 2) मा धेरै प्रतियोगिताहरूलाई सामना गर्दै आफुलाई फाइनल सम्म पुर्याउन सफल भएको छ भन्ने यस समयमा हाम्रै गाउँका प्रिय नानी ** स्वरको धनी, गायन कलाले पुक्त भएको सिक्किमकै चर्चित गायन मंचमा ** हाम्रो गाउँ, जि०पी०यु र क्षेत्रको नामलाई रोशन गर्ने अन्तिम सिडिमा प्रवेश गरीसकेका छन्। यसर्थ यस बहुचर्चित रियालिट सोो (Reality Show) सिक्किम आइडल २ (Sikkim Idol Season 2) को विजयता तुल्याउनमा तपाईको बहुमुल्य भोटको धेरै खाचो रहेको छ।
हजुरको एक भोटले गायक कमल खातीको भबिस्य उज्ज्वल साथै हाम्रो सानो गाउँ, ठाउँ र क्षेत्रलाई सिक्किम साथै संसार भरिनै चिनाउने यो एक सुनौलो आवसर हाम्रो हातमा रहेका हुनाले हजुरहरू सम्पूर्ण हाम्रो गाउँ, गेजिङ बर्मेक निर्वाचन क्षेत्र साथै सिक्किमकै आमनागरिकलाई हामी ३३ याङसुम ग्राम पन्चायत केन्द्रको तर्फबाट यो विनम्र निवेदन गर्न चहान्छौ की हजुरहरूको साथ सहयोग र भोट गरिदिने र हाम्रो प्यारो नानी कमल खातीलाई यस कार्यक्रमको विजयता गराउन हजुरहरू बाट हामीले अपेक्षा साचेका छौ।
यस कार्यक्रमको फाइनल आउँदो १३ नोभेम्बर २०२५ को दिन रङ्पोको खेलमैदानमा हुने निदो भएको छ।
**यसर्थ भोटकोलागि हजुर अफोइ कार्यक्रम को स्थानमा उपस्थिति जनाइ त्यहाँ हाम्रो प्रिय नानी कमल खातीको नाममा भोट धर्ता गर्न सकनहुनेछ । साथै अन्य जानकारी को लागि यस नव मा सम्पर्क गर्ने सक्नुहुनेछ +918388863232
हजुरको यस साथ सहयोग र भोट प्रति हामी ३३ याङसुम ग्राम पन्चायत केन्द्रका सम्पूर्ण पन्चायत आभार प्रकट गर्दैछौं।
धन्यवाद ।