16/05/2026
आग्सु, उरियामघाट आन्चलिक समिति द्वारा उरियामघाट अन्तर्गत लखिपथार निवासी धन छेत्री र गिता छेत्री द्वयका सुयोग्य सन्तान खुशी छेत्री ले हालै घोषणा भएको उच्चतर माध्यमिक परीक्षामा ७८.२ (विज्ञान बिभाग)प्रतिशत अंक हासिल गरी उतीर्ण भएको हुँदा आजो आग्सु उरियामघाट आन्चलिक समितिको नेतृत्व साथै भारतीय गोर्खा परिसंघ गोलाघाट जिल्ला सभापति गेनिन छेत्री ज्युको उपस्थिति मा बधाई एवं सम्वर्धना ज्ञापन गर्दै,,,,,।