22/05/2026
मिति 21-5-26 ईं (बिहीबार) 11:30 बजे असम गोर्खा सम्मेलन, गोवालपाड़ा जिल्ला समिति को टोलीले जिल्ला मा रहेका डि- भोटर(Doubtful Voter) र आधार वायोमेट्रिक को साथै भुमि समन्धिय समस्या को स्थायि समाधान हेतु तैयार पारियेको आवेदन पत्र (memorandam),जिल्ला आयुक्त श्रीमान प्रदिप तिमुङ लाई प्रदान गरि साथ साथै ए.डि.सि महोदय लाई आयुक्त महोदय ले समाधान का लागि निर्देशन गरेकोमा हाम्रो टोली आगिया स्थित सम-जिल्ला आयुक्त श्रीमान नवजित पाठक लाई भेटगरी सफल भेटघाट का साथ भुक्त भोगी व्यक्ति हरु का दस्तावेज विभागीय कर्तिपक्ष संग वार्तालाप गरि एक समाधान सूत्र सुसम्पन्न हुन्छ,उक्त कार्यक्रम मा उपस्थित हुनुहुन्थ्यो...सभापति: मोहनलाल शर्मा, कार्यकारी सभापति: शंकर शर्मा, उप-सभापति: कृष्ण प्रसाद शर्मा, मुल-सचिव: उत्तम छेत्री,सांगठनिक सचिव: रोनी लोहार, उदयपुर शाखा समितिका मुल-सचिव: बुद्ध मगर, राक्षसोनी शाखा समितिका सभापति: दीपक छेत्री, सल्लाकार: श्रीमान चुड़ामणि शर्मा,श्रीमान मल्लिनाथ उपाध्याय र कुरुं-फकिरमारा शाखा का सदस्य/सदस्या।