अखिल असम खश क्षेत्री संघ-All Assam Khas Chhetri Association

  • Home
  • India
  • Gauhati
  • अखिल असम खश क्षेत्री संघ-All Assam Khas Chhetri Association

अखिल असम खश क्षेत्री संघ-All Assam Khas Chhetri Association 𐨀𐨌𐨯𐨿𐨯𐨨𐨿 𐨑𐨯𐨿 𐨖𐨿𐨱𐨅𐨟𐨿𐨪𐨁 𐨀𐨯𐨿𐨯𐨆𐨕? Proud To be Khasiya

Congratulations Mr. Dipak Katwal Chetry for achieved Certificate of GUINNESS WORLD RECORD title attempt for THE MOST LIF...
08/09/2025

Congratulations Mr. Dipak Katwal Chetry for achieved Certificate of GUINNESS WORLD RECORD title attempt for THE MOST LIFE INSURANCE POLICIES SOLD IN 24 HOURS IS 588,107. Achieved by Life Insurance Corporation of India, across India on 20 January 2025. 🎉👏💥

२४ घण्टामा सबैभन्दा बडि जीवन बीमा पोलिसी हरूको लागि गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र ५८८,१०७ प्राप्त गरेकोमा #श्री_दीपक_कटवाल_क्षेत्रीलाई बधाई छ। २० जनवरी २०२५ मा भारतभरि भारतीय जीवन बीमा निगमद्वारा प्राप्त।

অভিনন্দন শ্ৰী দিপক কাতৱাল চেট্ৰি ডাঙৰীয়াই GUINNESS WORLD RECORD ৰ প্ৰমাণ পত্ৰ লাভ কৰাৰ বাবে THE MOST LIFE INSURANCE POLICIES SOLD IN 24 HOURS IS 588,107। ভাৰতীয় জীৱন বীমা নিগমৰ দ্বাৰা, সমগ্ৰ ভাৰতবৰ্ষত ২০ জানুৱাৰী ২০২৫ তাৰিখে লাভ. 🎉👏💥

heaven
27/08/2025

heaven

स्वर्ग =खशान heaven=Khasan 🌌🏙️✨️

#भुमिपुत्र_मुलबासी_खश

स्वहिद दुर्गा मल्ल अमर रहुन
25/08/2025

स्वहिद दुर्गा मल्ल अमर रहुन

খছ/খাছিয়া বা ছেত্ৰী-ঠকুৰি জাতিৰ বংশ*.অধিকাৰী (কেৱল খবতৰি, খুলাল, থাদা/থাৰাৰাই আৰু থামি)*.আয়েৰ/আয়েৰ- আয়েৰ, আয়ৰ, *.আই...
22/08/2025

খছ/খাছিয়া বা ছেত্ৰী-ঠকুৰি জাতিৰ বংশ

*.অধিকাৰী (কেৱল খবতৰি, খুলাল, থাদা/থাৰাৰাই আৰু থামি)
*.আয়েৰ/আয়েৰ- আয়েৰ, আয়ৰ,
*.আইৰি, আইদি
*.ৰাণা-ৰাণা
*.বাছনেট, বসন্যত
*.কুঁৱৰ-কুঁৱৰ, কাঁৱৰ
*.থাপা-থাপা
*.খডকা/খডগা- খডকা, খডগা
*.কাৰ্কি-কাৰ্কি
*.কটুৱাল/কতোৱাল-কটুৱাল/কাতোৱাল
*.বোহৰা-বহোৰা
*.বুধাথোকি-বুদাথোকি
*.বিষ্ট/বিষ্টা-বিষ্ট, বিষ্ট, বিস্তা
*.বৰুৱাল/বদুৱাল- বৰুৱাল,
*.বনিয়া-বনিয়া
*। ডানি
*.টেৰ-টেৰ
*.বোগতি-বোগতি
*.কাজী-কাজি
*.মহত-মহত
*.বিৰহী-বিৰাহী
*.ঘৰতী ছেত্ৰী (জি.চি)-ঘৰতী ছেত্ৰী/জি.চি
*.ৰৱাল-ৰাৱাল
*.লোথিয়াল-লোথিয়াল
*.কুটিয়াল-কুটিয়াল
*.জমৱাল-জমোৱাল
*.মন্যাল-মন্যাল
*। বুদিয়াল-বুদিয়াল
*.আতিয়াল-আতিয়াল
*.ৰাৱত-ৰাৱত
*.ঠেকাৰে-ঠেকাৰে
*.কোট্টাৰী-কোট্টাৰী
*.ৰাউট-ৰাউট
*.ৰয়মাঝি-ৰাইমাঝি
*.ভাণ্ডাৰী-ভাণ্ডাৰী (কেৱল ৰঘুবংশী )
*.পাণ্ডে-পাণ্ডে (Not confused to brahmin Pandeya)
*.সিংপতি/সিজাপতি-সিংজপতি/সিজাপতি
*। ভাম
*.বুঢ়া/বুদা
*.ৰোকায়া/ৰোকা/ৰোকাহা/ৰক্কা-ৰোকায়া, ৰোকা, ৰোকা,
*.দেওজা/দেউজা- দেওজা, দেউজা
*.মুখীয়া-মুখীয়া
*.ডাংগী ছেত্ৰী/ডি,চি
*.ধমী-ধামী
*.গোৰখালী-গোৰখালি
*.সিংজলী-সিংজলী
*.চৌদ-ছৌদ/ছৌদ
*.মহাতৰা-মহতৰা
*.পুলামী-পুলামী
*। থাগুন্না-থগুন্না
*.খাটি-খাটি
*.মহাৰা-মহৰা
*.ক্ষেত্ৰী/ছেত্ৰী
*.সুতাৰ-সূতাৰ
*.চৌহান-চৌহান
*.কথায়ত/কাদয়ত/কথেট-কথায়ত/কথেট/কৰায়ত
*.ৰাণা-ৰাণা
*.বৰা- বৰা
*.ঠাকুল্লা-ঠকুল্লা
*.আচ্চামি- আচ্চামি
*। বুমি
*.জেথাৰা/জেঠা-জেথাৰা
*.ধনুক-ধনুক
*। ৰে-ৰে
*.মহাৰাজী-মহাৰাজী
*.বুঢ়াথাপা-বুদাথাপ
*.ৰানাভাট-ৰাণাভাট
*.হেইতা-হেইতা
*.বাৰ্মা-বৰমা
*.বালাইৰ-বালাইৰ
*.প্যাহানাৰ-প্যানহাৰ
*.বাখেতি-বাখেতি
*.বতলা-বতলা
*। ঘটালা-ঘটালা
*.লোকাই-লাকাই
*.মহাত্যাৰ-মহাত্যাৰ
*.মহাৰ-মহৰ
*.মহাটাৰী-মহাতাৰী
*.স্বৱাৰ- স্বৰ
*। দাসৌদি-দাসৌদি
*.ৰেউলে-ৰেউলে
*.পাহাৰী-পাহাৰী
*.ডোটেল-ডটেল
*.নেগী-নেগী
*.চালক-চালাউনে
*.থামি-থানমি
*.সহু-শাহু
*.পাটালি-পাটালি
*.ফাদেৰা-ফাদেৰা
*। দাদিমানা-দাদিমনা
*। ভাট-ভাট
*.কুঞ্জেউদা-কুঞ্জেউদা
*.মাঝি-মাঝি
*.বেলাল-বেলাল
*.চোখল-চোখল
*.যোৰা-জোৰা, যোহৰা
* ঠকুৰি - ঠাকুৰি
*.ৰয়া - ৰায়
*.শাক্য-শাক্য
*.মল্ল - মল্ল
*.শ্বাহ-শ্বাহ
*.শ্বাহী-শ্বাহী
*.বাম
*.চন্দ-চান্দ

খত্ৰী (K.C. বা Khatri) ৰ ১০০ টাতকৈও অধিক উপাধি আছে ৷
খচ-ছেত্ৰীসকলে নিজৰ নামৰ আগত আৰু মাজত লিখা কিছুমান বিশেষ উপাধি আছে: চৰ্দাৰ, বীৰ, বিক্ৰম, প্ৰতাপ, কাজী, নৰসিং, সিং, বাহাদুৰ, জং, ইত্যাদি যেনে: অমৰ সিং থাপা, জং বাহাদুৰ ৰাণা, কাজী ভীমসেন থাপা, বীৰ বলভদ্ৰ কুঁৱৰ, ভীম প্ৰতাপ কুঁৱৰ, অৰ্জুন নৰসিং কে.চি, অভিমান সিং বসনেট, বীৰেন্দ্ৰ বিক্ৰম মহত, চৰ্দাৰ কালু পাণ্ডে।

खशकुरा/गोरखाली भाषा मान्यता दिवस, भारत मा स्थायी बसोबास गर्ने गोर्खाहरूले प्रत्येक बर्ष अगस्ट २० मा मनाउँछन्। यो दिवस भा...
20/08/2025

खशकुरा/गोरखाली भाषा मान्यता दिवस, भारत मा स्थायी बसोबास गर्ने गोर्खाहरूले प्रत्येक बर्ष अगस्ट २० मा मनाउँछन्। यो दिवस भारतीय संविधानको ८ औं अनुसूचीमा खश/गोरखाली भाषा समावेश भएको सम्झनामा मनाइन्छ, जसले अगस्ट २०, १९९२ मा यसलाई आधिकारिक मान्यता प्रदान गरेको थियो। यो दिन भारतभरि विभिन्न कार्यक्रम र उत्सवहरूद्वारा मनाइन्छ, विशेष गरी उल्लेखनीय खश-गोरखाली-भाषी जनसंख्या भएका क्षेत्रहरूमा।

यो दिन भारतीय गोर्खाहरूको लागि एक महत्त्वपूर्ण दिन हो, जसले उनीहरूको मातृभाषाको मान्यताको लागि लामो समयदेखिको संघर्षलाई मान्यता दिन्छ। यो उत्सवमा भाषा र यसको सांस्कृतिक सम्पदाको सम्मान गर्न परेड, साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू र अन्य गतिविधिहरू समावेश छन्। सिक्किम सरकारले अगस्ट २० लाई राज्य बिदाको रूपमा पनि घोषणा गरेको छ। सबे भारतिय खश-गोर्खाली समाज लाई भाषा दिबस को शुबकामना

KhasaKura/Gorkhali bhasa Manyata Diwas, or Khasa/Gorkhali Language Recognition Day, is celebrated annually on August 20th by Indian Domiciled Gorkhas. It commemorates the inclusion of the Khasa/Gorkhali language in the 8th Schedule of the Indian Constitution, granting it official recognition on August 20, 1992. This day is marked by various events and celebrations across India, particularly in regions with significant Khasa-Gorkhali-speaking populations.

The day is a significant event for Indian Gorkhas, recognizing their long-standing struggle for the recognition of their mother tongue. The celebration includes parades, literary and cultural programs, and other activities to honor the language and its cultural heritage. The Government of Sikkim even declared August 20th as a state holiday

KN dutta को Landmarks of the Freedom struggle in Assam नामक ग्रन्थमा स्वतन्त्रता संग्राममा असमको उल्लेखनीय योगदान का कुर...
16/08/2025

KN dutta को Landmarks of the Freedom struggle in Assam नामक ग्रन्थमा स्वतन्त्रता संग्राममा असमको उल्लेखनीय योगदान का कुराहरु उल्लेख छन। छविलाल उपाध्याय को नाम भेटिनु स्वाभाविक लागेता पनि उनकै हाराहारीमा लेखकले उल्लेख गरेका Atmasing chetri , Jogsing chetri को थिए ? बहादुर गांवबुढा को थिए? असमेली गोर्खालि/खश्या हरुले देश स्वाधिनता संग्राम मा गरेको अवदान ।

কে এন দত্তৰ গ্ৰন্থ Landmarks of the Freedom Struggle in Assam ত স্বাধীনতা সংগ্ৰামত অসমৰ উল্লেখযোগ্য অৱদানৰ কথা উল্লেখ কৰা হৈছে। যদিও ছবিলাল উপাধ্যায়ৰ নাম বিচাৰি পোৱাটো স্বাভাৱিক যেন লাগে, তেওঁৰ কাষত লেখকে উল্লেখ কৰা আত্মসিং ছেত্ৰী, জোগছিং চেত্ৰী কোন আছিল? কোন আছিল সেই সাহসী গাঁৱৰ জ্যেষ্ঠজন? স্বাধীনতা সংগ্ৰামত অসমীয়া গোৰ্খালী/খশ্যা/খছৰ অৱদান।

Heartiest congratulations to   from Kokrajhar for winning the Gold Medal at the 6th Asian Yogasana Sports Championship i...
13/08/2025

Heartiest congratulations to from Kokrajhar for winning the Gold Medal at the 6th Asian Yogasana Sports Championship in Dubai!

Your achievement has made the entire Assam & India proud.

दुबईमा भएको छैटौं एसियाली योगासन खेलकुद च्याम्पियन सिपमा स्वर्ण पदक जितेकोमा असम कोक्राझार का भाइ #लोचन_क्षेत्री लाई हार्दिक बधाई!

तपाईंको उपलब्धिले सम्पूर्ण आसाम र भारतलाई गौरवान्वित बनाएको छ।

10/08/2025
11/07/2025

सबै असमका खसक्षेत्री एकजुट हौ
जय खसक्षेत्री
जय मष्टो
जय प्रकृति

नेपाली साहित्यमा मिथ जस्तो बनेका हरिभक्त कटुवालको जन्म वि.सं. १९९२ असार १८ गते (१९३५, जुलाई २) मङ्गलबारका दिन पिता वीरबह...
02/07/2025

नेपाली साहित्यमा मिथ जस्तो बनेका हरिभक्त कटुवालको जन्म वि.सं. १९९२ असार १८ गते (१९३५, जुलाई २) मङ्गलबारका दिन पिता वीरबहादुर क्षेत्री (कटुवाल) र आमा विष्णुमाया क्षेत्रीका जेष्ठ पुत्ररत्नका रूपमा उत्तर पूर्वांचल भारतको असमको लखिमपुर (वर्तमानको डिब्रुगड) जिल्लाको खोवाङ् गाउँमा एक खस(क्षेत्री) परिवार मा भएको थियो । कटुवाल जन्मेको डेढ वर्षपछि कटुवाल परिवार बोगीबिलमा बसाईँ सरेर गएको थियो । बोगीबिलको प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका कटुवालले डिब्रुगढको जर्ज हाइस्कुलबाट म्याट्रिक गरी कानै कलेजबाट प्राइभेट परीक्षार्थी भएर आई.ए. उत्र्तीण गरेका थिए । आर्थिक अवस्था कमजोर भएको र त्यहीबेला बाबुको देहावसान भएको हुँदा बी.ए. अध्ययन पूरा गर्न पाएनन् ।
पचासको दशकदेखि नै असमिया भाषामा गीत कविता लेख्न प्रारम्भ गरेका हरिभक्त कटुवालले सन् १९५६ देखि १९५७ सम्म पब्लिक हेल्थ इन्स्पेक्टर, एल.ओ.सी. स्कूलमा सन् १९५७ देखि १९६९ सम्म शिक्षक, सन् १९५८ मा नेपाली शिक्षा प्रचार समितिको मूलमन्त्री, केही समय होटल व्यवसाय (सन् १९६८) आदि कार्य समेत गरे ।

सन् १९६८ गोर्खा सम्मेलनको गडपाल अधिवेशन सम्पन्न भएपछि एकाएक जागिरबाट राजीनामा दिएर साहित्य नै जीवनको उद्देश्य भएकोले परिवेश र अनुकूल वातावरणको खोजीमा सन् १९६९ सेप्टेम्बरमा ३४ वर्षको उमेरमा उनी नेपाल प्रवेश गरे । नेपाली साहित्य संस्थान काठमाडौँमा कार्यालय सचिव, प्रज्ञाको प्रबन्ध सम्पादक हुँदै रूपरेखा र साझा प्रकाशन आदिमा समेत जागिरे जीवन र साहित्य साधना गरेका थिए।
सन् १९६७ साहित्य संस्थान पदक, सन् १९६८ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान, सन् १९६९ मा सर्वश्रेष्ठ कविका रूपमा रोयल एकेडेमी पदक र सन् १९७१ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान समेत प्राप्त गरका हरिभक्त स्वतन्त्रता, स्वाभिमान र अस्तित्वका पक्षपाति थिए । स्वाभिमानी आत्मालाई ठेस लाग्ने व्यवहारहरू हुँदा उनले राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरबाट राजिनामा दिए ।

बुहभाषिक हरिभक्त कटुवालको गीत सङ्ग्रह (गीत, सन् १९५८), सम्झना (गीत, सन् १९६०), भित्री मान्छे बोल्न खोज्छ (कविता, सन् १९६२), ऐतिहासिक (कथा, सहलेखन सन् १९६०), सुधा (खण्डकाव्य, सन् १९६४), यो जिन्दगी खै के जिन्दगी (कविता, सन् १९७२), स्पष्टीकरण (कथा, सन् १९७३), बदनाम मेरा आँखाहरू (कविता र गीत, सन् १९८७), चरित्रपाठ र शिशुबोध गरी दुई अनुवाद कृति पनि प्रकाशित छन् ।

कटुवालले मुक्ति (सन् १९५८), हिमालय (सन् १९६२), दाली (असमिया, सन् १९६४) प्रज्ञा (सन् १९७०), हिमाली (सन् १९७०), सङ्गीत सरिता (सन् १९७१) र बान्की (सन् १९७१), अभिव्यक्ति (सन् १९७८) जस्ता साहित्यिक पत्रिका र पूर्व किरण (सन् १९६४) आसामका १२ जना कविका कविताहरूको सङ्ग्रह सम्पादन समेत गरेका थिए ।

नेपाली साहित्यमा कृतिगत रूपमा गीत सङ्ग्रह बोकेर औपचारिक देखापरेका हरिभक्त कटुवाल आशावादिता र जीवनको सपनालाई विवरणात्मक कविता ‘सुधा’ को प्रवाहले पवित्र पारेर ‘पूर्वकिरण’ मा बिउँझिएका तीसको दशकका चर्चित कवि एवम् गीतकार पनि हुन् । कविता र गीतको क्षेत्रमा कटुवाल जीवन निर्माणको उच्च आदर्श र विद्रोहको प्रखर सूर्यलाई काँधमा बोकेर आएको पाइन्छ ।

भारतीय नेपालीहरूले अधिकांश समय वर्गीयभन्दा जातीय लडाइँमा लगाएका छन् । वर्गीय सङ्घर्ष गौण भएर जातीय, भाषिक तथा क्षेत्रीय सङ्घर्ष प्रमुख भएकाले भारतीय नेपाली प्रगतिवादी साहित्यको विकास एकै प्रकारले भएको देखिँदैन । जसका कारण भारतीय नेपाली कविहरूले धेरै हाँक र विषम परिस्थितिबाट गुज्रनु परिरहेको छ । आफूलाई विदेशी भनिएकोमा र विस्थापनको जटिल प्रश्न छ यहाँ । भारतीय नेपाली साहित्य प्रयोगवादमा नेपालभन्दा अगाडि छ । स्वच्छन्दतावादी र यथार्थवादी साहित्यिक धारामा भने भारतीय नेपाली साहित्यमा नेपालमा जत्तिकै कमल चलेको छ ।
भारतीय नेपाली प्रगतिवादी साहित्यको चर्चा गर्दा हरिभक्त कटुवालका प्रगतिशील तथा प्रगतिवादी विद्रोहचेत बोकेका सिर्जनाहरूलाई भुल्न मिल्दैन । हरिभक्त जन्मदा (वि.स. १९९२) नेपाली साहित्यमा देवकोटा र सिद्धिचरणहरूले रोमाण्टिक धाराको सुत्रपात गरिसकेका थिए । त्यहीँ गोपालप्रसाद रिमाल, विजय मल्लहरू रोमाण्टिक प्रगतिवादी धाराका उत्तरार्धमा प्रयोगवादी धारातिर पनि लम्कने प्रयासमा थिए । पछि हरिभक्त काव्य यात्राको उर्वर चरणमा प्रवेश गर्दा नेपाली साहित्य र संगीत जगत्मा नयाँ भाव, नयाँ शैली र शिल्प प्रयोग हुन थालिसकेको थियो । नेपाली साहित्यमा प्रयोग हुन थालेको यस धारलाई सरल र सम्प्रेषणीय लोकधरातलमा ल्याउन भूपि शेरचनपछि हरिभक्त कटुवालको महत्वपूर्ण योगदान रहेको छ ।

कला र शब्दको गरिमालाई जस्तोसुकै अवस्थामा पनि नभुल्ने हरिभक्त कटुवाल नेपाली कवितायात्रामा स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि हुन् । वि.स. २०१२ सालतिरदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका कटुवाल प्रारम्भमा असमिया भाषामा सिर्जना गर्ने कवि हुन् । उनी समसामयिक धाराका कवितालेखनमा पनि सक्रिय रहे । उनले आफ्ना कवितामा मानवजीवन, जीवनभोगाई, सामाजिक विषमता, आशाा निराशा, विसङ्गति र जीवनप्रतिको आस्थालाई विषय बनाए ।
रचयिता हरिभक्त कटुवाल आशा, उमङ्ग र प्रेरणाको सन्देश प्रवाह गर्ने प्रगतिवादी विद्रोही कवि हुन् ।

अधिकांश रचनाहरूमा उत्साह र जाँगरका लहरहरू सल्बलाएका पाइए पनि दुःख र वियोगका बादलले जिन्दगीको घामलाई डिब्रुगढ स्थित मेडिकल कलेजमा २०३७ साल भदौ २५ गते छोप्यो । घामको झुल्का पोखिने आँगन पनि स्तब्ध भयो । तुसारो पर्यो । हुस्सुले छोप्यो । शीतले भिज्यो ।

कृषि प्रधान देशका कृषि प्रेमी दाजुभाइ तथा दिदीबहिनी सबैलाई गोर्खालीहरूको मोहन पर्व मुठ्ठी खाएर मुरी कमाउने असार १५ को "अ...
29/06/2025

कृषि प्रधान देशका कृषि प्रेमी दाजुभाइ तथा दिदीबहिनी सबैलाई गोर्खालीहरूको मोहन पर्व मुठ्ठी खाएर मुरी कमाउने असार १५ को "अखिल असम खश क्षेत्री संघ (All Assam Khas Chhetri Association)" को तर्फबाट धेरै धेरै शुभकामना छ।

Address

Gauhati
785691

Telephone

+919606544457

Website

Alerts

Be the first to know and let us send you an email when अखिल असम खश क्षेत्री संघ-All Assam Khas Chhetri Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अखिल असम खश क्षेत्री संघ-All Assam Khas Chhetri Association:

Share