23/06/2026
WMD Momento प्राप्त गर्दै सम्मानित तथा पहिचानको यो विशेष क्षण। ABS को आफ्नो मेहनत, समर्पण र योगदानको कदरस्वरूप प्राप्त यो सम्मानले अझ जिम्मेवार र प्रेरित बनाएको छ। यस्ता उपलब्धिहरूले भविष्यमा अझ उत्कृष्ट कार्य गर्न हौसला प्रदान गर्छन्। सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद।