02/10/2026
157 औं महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा सबैलाई हार्दिक शुभकामना ! सत्य, शान्ति र अहिंसाको बाटो सधैं हामीलाई प्रेरणा देरहोस्।💐
यसै अवसरमा हामी "छुबा सन्तोष समाज" द्वरा यसै नजिकै मा पर्ने हाम्रा सुवस्थ केन्द्र, विद्यालय, मन्दिर, अथवा अन्य ठाउँहरूमा सफाई अभियानको कामहरु गरेऊ।🙏