24/07/2026
हार्दिक धन्यवाद अध्यक्ष ज्यु 🙏
स्वर्गीय सीता तिम्सिनाज्युको आत्मशान्तिको कामना गर्दछौं💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
त्रियुगा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष गणेश तिम्सिना ज्युले स्वर्गीय पत्नी सिता तिम्सिनाको सम्झनामा साझा सेवा घर उदयपुरको अक्षयकोष स्थापनाको दिन घोषणा गर्नुभएको सहयोग रु . ५०००० ( पचास हजार) ग्लोबल बैंकमा रहेको सस्थाको अक्षयकोषको खातामा जम्मा गरिदिनुभएकोमा सस्थाको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं 🙏