18/05/2026
श्री श्री नेपाली विष्णु मन्दिर समिति, डिगबोईको आयोजनामा हुन गइरहेको
“श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं पुरुषोत्तम महात्म्य”
कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं।