Zen Z

Zen Z संरचना ढलेका हुन्, देश होइन
देश बाँकी नै छ, उठ्छ।
उठाउने तपाईं हामीले हो

नकरात्मकता नफैलाउँ, सकरात्

आइजीपी दान बहादुर कार्कीको अत्यन्त भावुक सम्बोधनले सबैको हृदय छोयो र आँखा रसायो ❤️😢"मेरो पुलिसलाई टिकाउन सकिनँ... यही नै...
30/03/2026

आइजीपी दान बहादुर कार्कीको अत्यन्त भावुक सम्बोधनले सबैको हृदय छोयो र आँखा रसायो ❤️😢
"मेरो पुलिसलाई टिकाउन सकिनँ... यही नै मेरो सबैभन्दा ठूलो पीडा र समस्या हो,"
भन्दै आइजीपी दान कार्की एकाएक भावुक बन्न पुगे। उनको आवाज भारी भयो, आँखामा आँसु भरिए। केही क्षण उनी स्तब्ध भएर बोल्न नै सकेनन्। हलमा सन्नाटा छायो... सबैको मन भक्कानो भएर आयो 💔😔
त्यो देखेर उपस्थित सबै प्रहरी अधिकृत र कर्मचारीहरूको आँखा रसाए।
त्यसैबेला गृहमन्त्री सुधन गुरुङ भावुक हुँदै आफ्नो सिटबाट उभिए। उनले ताली बजाउन थाले र भावुक स्वरमा भने, "यो सम्बोधनले हाम्रो हृदय छोयो... सबैले उठेर समर्थन गर्नुस्।"
उनको संकेतसँगै सम्पूर्ण हल उभियो। तालीको गुञ्जनले हल भरियो... तर त्यो ताली केवल औपचारिक थिएन। त्यो ताली थियो — प्रहरीको पीडा, समर्पण र आँसुको समर्थनको प्रतिध्वनि ❤️🙏
तालीको आवाज सेलाउँदै जाँदा फेरि एकाएक गहिरो सन्नाटा छायो। त्यो मौनता अझ बढी भावुक र हृदयस्पर्शी थियो... जसले सबैको मनमा एउटै प्रश्न उब्जायो — अब हामीले हाम्रा प्रहरीलाई कसरी टिकाउने? 😢
आइजीपी दान कार्कीले संगठनलाई जोगाउन २० वर्षे सेवा अवधिको पुनरावलोकन, सेवा-सुविधा वृद्धि र १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
यो क्षण साच्चै अविस्मरणीय रह्यो... 💖

Address

Nepal
Delhi

Alerts

Be the first to know and let us send you an email when Zen Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share