EL-Shaddai Family एल शद्दाई परिवार

EL-Shaddai Family एल शद्दाई परिवार About Nepali Christian Portal, Music.

1 परमप्रभुको प्रशंसा गरौं!
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!

2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।

3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।

4 मानिसहरू मर्दछन् र गाडिन्छन्,
अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।

5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

21/04/2026

अजकल दोहोरो चरित्र देखाउने बिश्वासी एति साह्रो बढ्न थाल्योकी चर्चमा स्वर्गदुत जस्तो बाहिर खै के जस्तो ।

21/04/2026

प्रभुमा बिश्वास गरेर पछि हट्ने ब्यक्ती कि ब्यबिचार गर्नको लागि कि अशुद्ध पिउने कुरा हरुको लागि मात्र परिवर्तन हुन नसकेर पछि हट्ने गर्दछ ।

13/02/2026

Grand को प्रतिस्पर्धा हैन Equality को लागि प्रतिस्पर्धा गर्नु बाइबलले सिकाएको छ ।

28/01/2026
15/01/2026

अहिलेको समयमा Quantity भन्दा Quality चाहिएको छ ।

15/01/2026
03/01/2026

Days of Creation

28/12/2025

1st Generation has been promoted!
God may give his peace to her families!!
Badi Victor Pradhan … Your Example will be our Motivation!!!!

28/12/2025

सबैलाई प्रेमी जयमसीही,

भिक्टोर बडी (हन्ना प्रधान)
अब हाम्रो माझमा रहनु भएन।
आज दिउँसो १२:१५ बजे,
परमेश्वरले उहाँलाई आफ्नो महिमामा लिनुभयो

“धन्य हुन् ती जो प्रभुमा सुत्छन्।” (प्रकाश १४:१३)

✝️ दफन (Funeral) सेवा विवरण:
🗓️ मिति: पुष १४ गते (December 29)
🕚 समय: बिहान ११ बजे
📍 स्थान: Jehovah Nissi , Kalimpong (10th Mile)

28/12/2025

सबैलाई प्रेमी जयमसीही,
Mount Hermon
Victor Badi (हन्ना प्रधान)
अब हाम्रो माझमा रहनु भएन।
आज सनिवार दिउँसो १२:१५ बजे,
परमेश्वरले उहाँलाई आफ्नो महिमामा लानुभयो ।

( ...धन्य हुन् ती जो प्रभुमा सुत्छन्...
( प्रकाश १४:१३ )

दफन (Funeral) सेवा विवरण :-

🗓️ :- पुष १४ गते सोमबार ( December 29 )
🕰️ :- बिहान ११ बजे
📍 :- Jehovah Nissi , Kalimpong

उक्त Funeral सेवामा सबै मण्डली, विश्वासीजन, आफन्त तथा इष्टमित्रहरू प्रार्थना सहित उपस्थितीको लागी सुचना गर्दछौ ।
♛🛐 प्रभुले सोकित परिवारलाई सान्त्वना प्रदान गर्नु भएकोहोस ।

28/12/2025

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when EL-Shaddai Family एल शद्दाई परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EL-Shaddai Family एल शद्दाई परिवार:

Share