28/03/2026
मिलन बस्ति नाम मात्रै नभएर यहाँको बासीन्दाहरूको मिलनसार अनि एक्ताको झलक दर्साईरहेको यी तसबीरहरूले गाउँलाई सम्मान दिने युवाहरूलाई पनि गाउँले दिने सम्मीन झल्काइ रहेको पलहरू।
तिम्रो र मेरो जन्मथलो प्राणयही नै जाने छ।
सम्भन्द हाम्रो यूगौ यूगौको प्रेमभावले निभावनु छ।।