16/03/2026
सेवा हि परमो धर्म ।
नर सेवा नै नारायण सेवा हो भन्ने भाव लिएर हामी धेरै समय देखि असहाय-अनाथ नानीहरुलाई सेवा र सहयोग गर्दै आइरहेका छौं र यसपाली पनी धेरै नानीहरुको सहयोग र सेवा गर्दैछौं । हामीसँग कलम,कपी इत्यादि प्रसस्त छन् तर नानीहरुको लागी School Bag सकिएको हुनाले हजुरहरुबाट सहयोग को आशा साँच्दैछौं ।हजूरको तर्फबाट एउटा भएता पनी Bag को सेवा नानीहरुको लागी भयो भने ती नानीहरुले भविष्य र सपनाहरु त्यसमा बोक्ने छन् । सेवा को लागी Whatsapp 8967889403 मा सम्पर्क गर्नुहोला । मानव सेवा नै माधव सेवा हो ।