Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India

Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India, Nonprofit Organization, Darjeeling.

An Association of Khambu Rai Tribe of India.To safeguard and promote its Culture, traditions and language and to work for the recognition of Khambu Rai Community as schedule Tribe under Article 342,Article 366 (25) of Indian Constitution.

आज आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती २१० औं को शुभ उपलक्ष्यमा किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्र समितिको आ...
13/07/2024

आज आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती २१० औं को शुभ उपलक्ष्यमा किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्र समितिको आयोजनामा उभौली साकेला पर्वमा जति पनि सेवकहरुद्वारा सहयोग पुराएका थिए।उहाँहरुलाई आज स्मृति चिन्हद्वारा सम्मान गरियो।

यो कल युग होकालो जिब्रो हुने रकालो मन हुने सितहोसियार बस्नु होस् ऊ तपाईंको लागिघातक हुन सक्छकिन कि उसको मनमा दया हुँदैन।...
26/06/2024

यो कल युग हो
कालो जिब्रो हुने र
कालो मन हुने सित
होसियार बस्नु होस्
ऊ तपाईंको लागि
घातक हुन सक्छ
किन कि उसको
मनमा दया हुँदैन।🖊️

12/06/2024

किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्र समितिको तत्वाधानमा आयोजित उभौली साकेला पर्ब कार्यक्रम दार्जीलिङ चौरास्ता परिसरमा🖊️

11/06/2024

किराँती खम्बु राई सांस्कृतिक संस्थान सुनादा शाखा दार्जीलिङ।

आफ्नो जाति र संस्कृति हामीले बचाई राखौ उभौली साकेला पर्व २०२४
29/05/2024

आफ्नो जाति र संस्कृति हामीले बचाई राखौ उभौली साकेला पर्व २०२४

निछामा मेलिना राई अनि म🖊️
27/05/2024

निछामा मेलिना राई अनि म🖊️

सम्पूर्ण मित्रगणलाई हाम्रो तर्फबाट निमन्त्रणा 🙏🙏🙏हाम्रो लोकप्रिय गायक गायिकाहरुद्वारा सांगीतिक कार्यक्रमको पनि प्रस्तुति...
17/05/2024

सम्पूर्ण मित्रगणलाई हाम्रो तर्फबाट निमन्त्रणा 🙏🙏🙏हाम्रो लोकप्रिय गायक गायिकाहरुद्वारा सांगीतिक कार्यक्रमको पनि प्रस्तुति हुनेछ धन्यवाद🙏🙏🙏

14/02/2024
किराँती खम्बु राई जातिहरुले आफ्नो महा पर्व चाङ एवं किराँती नयाँ वर्ष यालेदोङ ५०८४ सालको  पूजा सिंगला बजार छेउ सिंगला खोल...
16/01/2024

किराँती खम्बु राई जातिहरुले आफ्नो महा पर्व चाङ एवं किराँती नयाँ वर्ष यालेदोङ ५०८४ सालको पूजा सिंगला बजार छेउ सिंगला खोलाको बगर परिसरमा धूमधामको साथमा मनाइयो।विशेषगरी किरुवा जातिले आफ्नो राई जातिको संस्कृति र परम्परालाई यसरी नै हरेक साल बिविन्ना स्थानहरुमा मनाउँदै आई रहेको जानकारी यालेदोङ समितिका प्रमुख टोलीद्वारा बताउनु भएको छ।साथै आजको यस नयाँ वर्ष यालेदोङ पूजामा बिविन्ना शाखाहरु बाट धेरै खम्बु राईहरुको प्रचुर मात्रामा जमघट थियो।किरुवा जातिको पूजापाठको निम्ति केन्द्रीय समिति बाट किराँती खम्बु राई संस्थानका महासचिव श्री० उदेन चामलिङ जिल्ला सभापति श्री० किशोर राई केन्द्रीय समिति सदस्य श्री०मदन थुलुङ राई श्री०दिवस राई श्री० सुवेन्द्र राई साथै साङदेवा श्री०केबी०वातर राई साथै महाकाल माङखिमका माङमा श्रीमती शोभा राई अनि अन्य माङमा माङपा लगायत बिविन्ना शाखा ग्राम पञ्चायत पदअधिकारीहरुको उपस्थिति रहेको थियोे।साथै आजको यस यालेदोङ पूजाको कार्यक्रमलाई संचालन यालेदोङ समितिका सदस्य साथै केन्द्रीय समिति सदस्य श्री० दिवस राईले संचलान गर्नु भएको थियोे।विशेष यालेदोङ समितिद्वारा आयोजित गरिएको यालेदोङ नयाँ सालमा उपस्थित हुनुहुने केन्द्रीय समिति टोली अनि शाखा-शाखाहरु बाट उपस्थित हुने सबै पदअधिकारी गणहरुलाई बेथेबुङद्वारा सम्मान पनि गरिएको जानकारी समितिद्वारा जान्नुमा आएको छ।सिंगला बगरको भेकमा किरुवा राई जातिहरुले राई जातिहरुको पूजा कार्यक्रम आज मात्रै नभएर आज भन्दा धेरै अधि देखि नै मनाउँदै आई रहेको थियो भन्ने जानकारी स्थानीय सिंगलावासीहरुद्वारा पनि जान्नुमा आएको छ।खम्बु राईहरुले आफ्नो पूजा उधौली ऊभौली सकेला जस्ता महा पर्व चाङहरु बिविन्ना क्षेत्रहरुमा छरिएर वासोवास गरे तापनि आफ्नो खम्बु जातिको संस्कृतिलाई बचाई राखेको जान्नुमा पाहिन्छ।खम्बु राई जातिले यालेदोङ नयाँ साल किन अनि के कारण गरिन्छ भन्ने विषयमा केन्द्रीय समिति सदस्य श्री०मदन थुलुङ राई श्री० केन्द्रीय समिति सदस्य महासचिव उदेन राई अनि साङदेवा केबी०वातर राईद्वारा आ-आफ्नो दुई शब्द राख्नु भयो।साथै यालेदोङ पूजा एवं नयाँ सालमा उपस्थित हुने सम्पूर्ण खम्बु परिवारलाई यालेदोङ समितिका सभापति श्री०बिरेन राईद्वारा केन्द्रीय समिति टोली बिविन्न शाखा-शाखा बाट आउँनु हुने पदअधिकारी गण भोजनको निम्ति सहयोग पुराउँनु हुने गोककर्मटार शाखा सिंगला शाखा टक्भर शाखा सिंगताम शाखा सोम शाखा चुङथुङ चुलीमा शाखा रेलिङ कैले पूल बिजनबारी शाखा लगायत सम्पूर्ण लाई धन्यवाद ज्ञापन दिनु भयो।साथै आउने साथहरुमा फेरि पनि पूल बिजनबारी खण्ड यालेदोङ समितिले अझै राम्रो अनि धेरै खम्बु राईको भावी कार्यक्रमहरु गर्दै जानेछ भन्ने जानकारी पनि गराउनु भयो।

Address

Darjeeling
734101

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Telephone

+918348858451

Alerts

Be the first to know and let us send you an email when Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India:

Share