Brahmakumaris Darjeeling

Brahmakumaris Darjeeling Prajapita Brahma Kumaris Ishwariya Vishwa Vidyalaya, (Brahma Kumaris in short) is a unique, spiritual, value-based educational institution.

https://youtu.be/nQ97LkUnMns?si=anbIGXsCS5vM08hg
23/10/2025

https://youtu.be/nQ97LkUnMns?si=anbIGXsCS5vM08hg

दीपक देता है - रोशनी फैलाने की "प्रेरणा " फलदायी वृक्ष देता है - देने की "प्रेरणा " मधुबन देता है - महकते रहने की "प्रेरणा...

https://youtu.be/MWR-fgdxgjM?si=CARdnjVMl03qRRKK
23/10/2025

https://youtu.be/MWR-fgdxgjM?si=CARdnjVMl03qRRKK

दीपक देता है - रोशनी फैलाने की "प्रेरणा " फलदायी वृक्ष देता है - देने की "प्रेरणा " मधुबन देता है - महकते रहने की "प्रेरणा...

https://youtu.be/04FiB4j6iA8?si=FN_JFwttLBcT6fwV
23/10/2025

https://youtu.be/04FiB4j6iA8?si=FN_JFwttLBcT6fwV

दीपक देता है - रोशनी फैलाने की "प्रेरणा " फलदायी वृक्ष देता है - देने की "प्रेरणा " मधुबन देता है - महकते रहने की "प्रेरणा...

https://youtu.be/ZvSzYJ3utEc?si=AHdb0vtvMkqRPHfZ
23/10/2025

https://youtu.be/ZvSzYJ3utEc?si=AHdb0vtvMkqRPHfZ

दीपक देता है - रोशनी फैलाने की "प्रेरणा " फलदायी वृक्ष देता है - देने की "प्रेरणा " मधुबन देता है - महकते रहने की "प्रेरणा...

दार्जिलिङ, २३ अगस्त — आज ब्रह्माकुमारी संस्था, दार्जिलिङ शाखाद्वारा संस्थाको पूर्व प्रमुख दादी प्रकाशमणि जीको  18 औं पुण...
23/08/2025

दार्जिलिङ, २३ अगस्त — आज ब्रह्माकुमारी संस्था, दार्जिलिङ शाखाद्वारा संस्थाको पूर्व प्रमुख दादी प्रकाशमणि जीको 18 औं पुण्य स्मृति दिवसको साथै विश्व बन्धुत्व दिवस को अवसरमा एक भव्य महारक्तदान शिबिर को " आयोजना गरियो।

कार्यक्रमको उद्घाटन ब्रह्माकुमारी दार्जिलिङ को सेवाकेन्द्र प्रमुख बी.के. मुना दिदी ज्यु साथै GTA सभा अध्यक्ष श्री राजेश चौहान ज्यु अनि बिक्रम foundation का सन्स्थापक श्री बिक्रम राई ज्यु बाट दीप प्रज्वलन गरी गर्नुभएको थियो। ब्रह्माकुमारी बबिता दिदी ज्यु ले दादी प्रकाशमणि ज्यु को जीवन दर्शन, सेवा भावना, र मानवता प्रतिको योगदानको चर्चा गर्दै भन्नुभयो, “दादीजीले देखाउनुभएको प्रेम र निस्वार्थ सेवाको बाटो हामी सबैका लागि प्रेरणा स्रोत हो। रक्तदानजस्तो पुण्य कार्य मार्फत आज हामी उहाँको स्मृतिमा सेवा अर्पण गर्दैछौं।” आजको विशेष रक्तदान को औचित्य बारेमा बि के रोहित भाइ जि द्वारा सबै लाई प्रष्ट गर्नु भयो यसै बिचमा रक्तदान विषयमा छोटो मिठो कबिता बाचन बि के दिब्य बहिनी सुजाता बहिनी द्वारा गर्नु भएको थियो

रक्तदान कार्यक्रममा स्थानीय संस्थाहरूको रक्तदाताहरुले उत्साहपूर्वक रक्तदान गरे। कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सफलतापूर्वक सम्पन्न गरियो।

यस अवसरमा विभिन्न सामाजिक संस्था, युवा स्वयंसेवक, तथा लायन्स क्लब का सदस्यगन स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा योग, ध्यान र शान्ति सन्देश पनि प्रवाह गरिएको थियो, जसले समग्र वातावरणलाई आध्यात्मिक र सकारात्मक बनायो।

कार्यक्रमको अन्त्यमा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र र सन्देश सामग्री प्रदान गरियो। आयोजक संस्थाले भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्‍यो। आजको कार्यक्रम लाई बि के राज भाइ जि ले सन्चालन गर्नु भएको थियो !

21/08/2025

Address

Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Brahmakumaris Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share