Amardeep Samaj , Ghoom

Amardeep Samaj , Ghoom Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amardeep Samaj , Ghoom, Community Organization, Near Monastery Road , Jarul Hatta (Manger Gaon) , Ghoom, Darjeeling.

This page is created in purpose to keep the present and old members of "Amardeep Samaj" and their family members about the recent happenings and important updates about various events and activities of Samaj and other significant relevant informations.

Pictures taken on 5th December during Late Tshering Ajo Memorial Inter-Samaj Football Tournament 2025Today's match playe...
06/12/2025

Pictures taken on 5th December during Late Tshering Ajo Memorial Inter-Samaj Football Tournament 2025

Today's match played between Amardeep Samaj , Jarul Hatta Ghoom versus Jorebunglow Parmen B***y Samaj. Amardeep Samaj emerged as winner by scoring 3 goals against 1 and will play their next match against Sakya Monastery on Sunday.

THANK YOU TO ALL SAMAJ MEMBERS FOR THEIR SUPPORT TO TEAM. BE THEDE ON SUNDAY TOO.

26/10/2025
Budding florist from Ghoom shines bright at Darjeeling Flower Festival 2025.Mr. Anupam Thapa  , a Passionate  Florist by...
20/10/2025

Budding florist from Ghoom shines bright at Darjeeling Flower Festival 2025.

Mr. Anupam Thapa , a Passionate Florist by passio and a dynamic youth from Ghoom Jarul hatta ( Mangar Gaon ) and a member of Amar Deep Samaj gets special recognition at Darjeeling Flower Festival 2025 - The Prestigious Smt. Ranmaya Champion Trophy in his maiden participation. He was among the top winners of the competition at Darjeeling Flower Festival organised on 17th - 19th October 2025 at Bhanu Bhawan Parking premises by Rajat Thakuri of Famous Thakuri Nursery, Sonada.

He was presented the special recognition for the
recognition of passion, dedication, and excellence in floriculture under Smt. Ranmaya Champion Trophy 2025 amongst various participats from Darjeeling, Mirik , Kalimpong and surrounding hill regions as one of the best in this year's festival and Smt. Ranmaya Champion Trophy in overall presentation of Chrysanthemums.

On a special mention Mr. Anupam Thapa is the first person from entire Ghoom Jorebonglow region to recieve such recognition. He also has started a Floriculture entrepreneur venture, named as "Mejhor Nursery" at his neighborhood to expand his passion into profession. His Nursery caters and serve various seasonal flowers and plants to attract customers.

"सेलरोटी फर सेल "गोदावरी स्व-निर्भर समुह , घुम जरुल हट्टाद्वारा सम्पुर्ण गाउँबासीहरुलाई  शुभ दिपावलीको शुभ अवसरमा भोलि १...
18/10/2025

"सेलरोटी फर सेल "

गोदावरी स्व-निर्भर समुह , घुम जरुल हट्टाद्वारा सम्पुर्ण गाउँबासीहरुलाई शुभ दिपावलीको शुभ अवसरमा भोलि १९ अक्टोबर (आइतबार ) साथै भाईटिकाको भोलिपल्ट २४ अक्टोबर ( शुल्रबार ) स्वादिष्ट " दुई फन्के सेलरोटी" एकदमै सुपथ मुल्यमा उपलब्ध गरिने जानकारी गरिन्छ । सेलरोटीको मुल्य प्रति सेलरोटी १५ रुपियाँ मात्रै राखिएको छ अनि अर्डर न्युनतम देखि अधिकतम मात्रामा गर्न सकिनेछ ।

अहिलेनै अग्रिम अर्डर ( Pre-Booking) गरेर यस विशेष अवसरको फाइदा उठाउनुहोस अनि आफ्नो अर्डर सुरक्षित राख्नुहोस ।

अर्डर गर्नको निम्ति निम्नलिखित फोन नम्बरहरुमा सम्पर्क गर्नुहोस् -

१. श्रीमती मातृका राई - 9832039641
२. श्रीमती गीता भुटिया - 9734041489
३.श्रीमती सुष्मा थापा - 9679760197

17/10/2025

"प्रेस विज्ञप्ति"

विषय : " सामाजिक सन्जालमा अमर दीप समाजबारे फैलिएको भ्रामक अनि एक पक्षीय भिडियो को खण्डन"

सर्वप्रथम त सन् १९५८मा स्थापित अमरदीप समाज , घुम एक नितान्त नैतिक सामाजिक जिम्मेवारी साथै गरिमा वहन गरेको एक पुरानो सामाजिक संस्थान हो अनि यसको प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि अप्रिय अनि गैर जिम्मेवारीपुर्ण इतिहास नरहेको सबै सम्पूर्णमा जानकारी गराउन चाहन्छौ । गत ४ अक्टोबरमा आएको अप्रत्याशित वर्खाझरीको कारण दार्जीलिङ पहाडी क्षेत्रहरूमा व्यापक भलपैर्हो गयो अनि त्यही परिपेक्षमा अमर दीप समाज अन्तर्गत घुम जरुल हट्टा गाउँमा पनि केही असर पर्यो जसमा केही सामान्य पैर्हो बाहेक एउटा घर भने दुर्भाग्यवश क्षतिग्रस्त बन्न पुयो यद्यपि भाग्यले कुनै मानवीय क्षति भने भएन। उक्त पैर्हो प्रभावित परिवार अमर दीप समाजकै सदस्य भएको कारण ५ अक्टोबर बिहान अमर दीप समाजको पक्षमा समाजका उप सभापति श्री उदय थापा , सचिव श्री विजय थापा , सह सचिव श्री अनुपम थापा साथै अन्य कार्यकारी सदस्यहरु स्थलगत भ्रमण गरेर घटनाबारे तत्कालै स्थानीय सभासद श्री प्रमोस्कर ब्लोन साथै नगर पार्षद श्री गणेश प्रधानलाई अवगत गराइएको थियो अनि उनीहरुको तर्फबाट तत्काल आवश्यकीय व्यक्तिगत अनि बिभागीय सहयोग पनि व्यवस्था गरिएको थियो । उक्त दिन नै उक्त प्रभावित घरबाट सरसामान सार्न अन्य संस्थान आदिबाट आएका प्रतिनिधिको साथ समाजका युवा सदस्यहरुले सक्रियताले सहयोग अनि सहभागिता जनाएका थिए । समाजको तर्फबाट गर्न सकिने तत्काल सहयोग पाएता पनि उक्त परिवारको एक सदस्याले आफ्नो फेसबुक अकाउन्टम अमरदीप समाजबाट कोही नआएको अनि समाजका कार्यकारी निष्क्रिय रहेको भ्रामक अनि तथ्यविहिन भिडियो सार्वजनिक गरेकोमा अमर दीप समाज अवाक साथै हतोत्साहित बनेका छन । उक्त भिडियो ले समाजमाथि अकारण नै आक्षेप लगाईएकोमा अमरदीप समाज , जरुल ह्ट्टा ( मंगर गाउँ ) घुम का सबैलाई गहिरो रुपमा स्तब्ध बनायो साथै चिन्तित पनि । अमरदीप समाज बारे उक्त भिडियोमा उल्लेखित समाज विरुद्ध व्यक्त गरिएको प्रत्येक शव्द , आरोप , आक्षेप अनि अभिव्यक्तिको अमर दीप समाज पुर्णतया कडारुपमा खण्डन गर्द्छ अनि कदाचित सत्य नरहेको पुष्टि गर्न चाहन्छ। समाजका सभापति श्री रोशन कुमार ठकुरी धेरै शारीरिक अस्वस्थतामा रहेको कारण उनको अनुपस्थितिमा अनि उनकै निर्देशमा उप सभापति अनि सव्हिवद्वारा आवश्यक पहलहरु गरिरहेको स्थिति अनि समाजद्वारा सम्पुर्ण सदस्यहरूलाई प्रभावित परिवारलाई यथास्थिति यथाशक्य सहयोग प्रदान गर्न तत्परता अपनाउन आह्वान पनि गरिएको अनि तत्पश्चात् समाजका सदस्यहरुबाट व्यक्तिगत रुपमा परिवारसित भेट् गरी यथास्थिति साथ सहयोग दिईरहेको पनि छ । चाडपर्वमा केही सदस्यीय परिवार भने गाउँमा नरहेको अनि तत्काल भेट गर्न विलम्ब भने अवश्य बनेका थिए । तर समाजका सभापति स्वयं आफ्नो शारिरिक अश्वस्थ्ताको माझ पनि भोलिपल्ट परिवारलाई भेट गरेर समाजबाट हुन सक्ने सहयोगको निम्ति समाज तत्पर रहेको बताएता पनि पछि गएर परिवारका सदस्यबाट समाजबाट कोही नआएको, सहयोग नभएको जस्ता कुरा सामाजिक सन्जालमार्फत साझा गरिनु एकदमै दुर्भाग्यपूर्ण अनि समाजविरुद्ध गैरजिम्मेवारीपुर्ण कृत्य साथै अमर दीप समाजको ऐतिहासिक गरिमालाई सीधै चोट पुर्याउनु अनि दीर्घकालीन स्वच्छ छवि अनि सामाजिक इतिहासलाई कुनै कुण्ठित भाव , संभवत कुनै अन्य व्यक्ति , संस्था वा समुहको प्रभावमा परी धुमिल गर्ने दुस्प्रयास मात्र रहेको भान भएर आफ्नो पक्ष स्पष्टता साथमा राख्न साथै आफ्नो समाजको संविधानप्रति साथै सामाजिक अस्तित्वको सुरक्षाप्रति एकदमै उत्तरदायी बनी यो विज्ञप्ति जारी गर्न बाध्य बनेका छौ । समाजलाई आपत्ति रहेको भएतापनी उक्त परिवारलाई आहिले अप्रत्याशित मर्का परेको अनि मानसिक रुपमा उनीहरु सही गलत खुट्याउन असमर्थ रहेको ठानी उनीहरुप्रति हार्दिक सम्वेदना जनाउदै अनि एक नैतिक आधारमा हाल समाजद्वारा केही कार्यवाही भने नगरिने यद्यपि उक्त कार्यलाई गहिरो संज्ञानमा लिएको अनि कालान्तरमा यसबारे उचित सामाजको नियम अनुरुप कार्वाही गरिने पनि यस विज्ञप्तिमार्फत जनाउन चाहन्छौ ।

अमरदीप समाज आफ्नो स्थापना कालदेखि नै सामाजिक रूपमा एक पुर्णतः समर्पित सामाजिक संस्था थियो अनि सधैं रहिरहने छ भनी घोषणा गर्दै आज यस विज्ञप्ति मार्फत उक्त विभ्रान्तिपुर्ण तथा गैरजिम्मेवार भिडियो सार्वजनिक गरेकोमा संबंधित सदस्या , परिवार अनि कुनै पनि प्रकारले संबंधित अन्य व्यक्तिविशेषहरुप्रति असन्तुष्ट रहेको जनाउँदै उनीहरु साथै अन्य कसैले पनि भविष्यमा यस्तो नगरिदिने अनि समाजको अस्मिता तथा गरिमालाईं यसरी दाग लगाइने अनि धमिल्याउने कार्य लिखित वा मौखिक रुपमा कदापि नगरीदिन होला भनी विनम्र आग्रह गर्न चाहन्छौ अनि कसैले पनि यस्तो खबर पाएका अवसरमा कुनै पनि भुलभ्रान्तिमा नपरी समाजका पदभारीहरुसित एकचोटी बुझेर मात्र आफ्नो व्यक्तिगत वा संस्थागत अभिधारणा व्यक्त गर्ने अपील पनि गर्दै अमरदीप समाजको पक्षबाट पुनः उक्त तथाकथित मिथ्या आक्षेपपुर्ण भिडियोको पुर्णतः असहमतिका साथ कडा रुपमा खण्डन गर्दर्छौ।

सभापति / सचिव
अमरदीप समाज ,
जरुल हट्टा (मंगर गाउँ ) , घुम
दार्जिलिङ ।

04/10/2025

Information Regarding Funeral

We regret to inform the passing of Late Sharda Mukhia, resident of Goskhan Line, Jorebunglow , who left for heavenly abode on 30th September 2025,
Her funeral will take place on 1st October 2025, Wednesday 1pm at Old Ghoom Monastery Crematorium.

Funeral Details:
Date of Funeral: 1st October 2025, Wednesday.
Time: 1 pm.
Location: Old Ghoom Monastery Crematorium.

Family Members:
Karun Mukhia(Husband),
Prashrit Mukhua and Uday Mukhia (Son),
Bijay Mukhia, Uma Mukhia.

May her soul rest in peace.
Condolences to the grieving family.

29/09/2025

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Near Monastery Road , Jarul Hatta (Manger Gaon) , Ghoom
Darjeeling
734102

Website

Alerts

Be the first to know and let us send you an email when Amardeep Samaj , Ghoom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share