23/08/2024
सूचना ! सूचना!! सूचना!!!
श्री सम्पूर्ण उपभोक्ताहरुमा
यही मिति २०८१/०५/०९ गते आइतबारका दिन यस सा. व. उ. स.को ११ औं साधारण सभा हुने भएकोले सम्पूर्ण उपभोक्ताहरु यस सा. व. उ. स.को कार्यालयमा उपस्थिती हुनका लागि हार्दिक अनुरोध गरिन्छ।