इन्द्रेणी सामाजिक बिकास मञ्च्/ Indreni Social Development Forum

  • Home
  • India
  • Barghat
  • इन्द्रेणी सामाजिक बिकास मञ्च्/ Indreni Social Development Forum

इन्द्रेणी सामाजिक बिकास मञ्च्/ Indreni Social Development Forum Indreni is a non-political and non-profit making social development organization. It was established on 6th Nov 1986 with the name- Indreni Youth Club.

30/04/2024
02/01/2024
02/07/2023

नवलपरासी । नाति विरामी भइरहेका कारण हजुरबुवा हैरान थिए। उनी विरामी नातिलाई कहिले परासी, कहिले भैरहवा त कहिले बुट.....

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना   प्रस्तुत बिषयमा यस इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिशन टु नेपाल, मेडिकल एण्ड...
23/05/2023

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

प्रस्तुत बिषयमा यस इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिशन टु नेपाल, मेडिकल एण्ड डेभलपमेण्ट ट्रष्टको साझेदारीमा २०२४ डिसेम्वर ३० सम्म नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा सञ्चालन हुने Relive Project ( पूनर्जीवन परियोजना ) का लागि तपसिल अनुसारको कर्मचारीको पद रिक्त भई पदपूर्ति गर्न पर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तोकिएको मापदण्ड भित्र रही आवश्यक कागजातहरु सहित तोकिएको मिति भित्र रितपूर्वक आवेदन दिनका लागि यो सूचना प्रकाशित गर्एिको छ ।

तपसिल :

पदः परियोजना संयोजक
आवश्यक पद संख्या : १ जना
पदको किसिम : पूर्णकालीन कर्मचारी
आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि बिषयमा स्नातक (BSc. Ag) उत्तिर्ण गरेको हुनुपर्ने ।
परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता
सेवा तथा सुविधा : परियोजनामा ब्यवस्था भए अनुसार
कार्यानुभव : न्यूनतम २ बर्षको समुदाय स्तरमा काम गरेको अनुभव हुनुपर्ने

मुख्य जिम्मेवारी :

नीति ,नियम तथा कार्यबिधिहरुको पालना तथा कार्यान्वयन ।
परियोजना ब्यवस्थापन तथा प्रशासनिक कार्य ।
अनुगमन तथा मूल्यांकन ।
प्रतिवेदन लेखन तथा ज्ञान ब्यवस्थापन ।
समन्वय तथा सञ्जालिकरण ।
समूह परिचालन तथा ब्यवस्थापन ।
नोट : महिला, दलित, अपांगता भएका ब्यक्ति र स्थानीयलाई बिशेष प्राथमिकता दिइनेछ ।

Applying Procedure
आवेदनसाथ संलग्न पेश गर्नुपर्ने कागजातहरु : शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतिलिपीहरु, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, अनुभवको प्रमाण पत्र,सवारी चालक अनुमति पत्रको प्रलिलिपी,पासपोर्ट साइजको २ प्रति फोटो

आवेदन दिने अन्तिम मिति : २०८० ज्येष्ठ १५ गते कार्यालय समय भित्र संस्थाको कार्यालयमा वा [email protected] अथवा [email protected] मा पेश गर्न सकिनेछ ।

Address

Nawalparasi, Nepal
Barghat
33000

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when इन्द्रेणी सामाजिक बिकास मञ्च्/ Indreni Social Development Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share