Kirati Mundum

Kirati Mundum To preserve the tradition, culture, heritage and languages of the kiranti
people." Not to harm other community ! We believe in unity."

This page is all about to inform our activities in front of all KIRAT people who spread over all the world plus to share your points regarding KIRAT culture, tradition and history.

किराती मुन्दुम एप किरात राईको धर्म, संस्कार, र परम्पराहरू हो जसलाई हाम्रो पूर्वजहरूले पीढी दर पीढी रचना गर्दै आएको छन् र...
07/06/2025

किराती मुन्दुम एप किरात राईको धर्म, संस्कार, र परम्पराहरू हो जसलाई हाम्रो पूर्वजहरूले पीढी दर पीढी रचना गर्दै आएको छन् र विद्वान् र धार्मिक वृद्धहरूद्वारा अध्ययन गरि सुनिएर, बुझिएर हाम्रो आउने नया पिढिमाझ प्रस्तुत गरिएको छ।
हामीले यस एपमा प्रस्तुत गरिएको मुन्दुमलाई धेरै पुस्तकहरूको माध्यमबाट तपाई हरुको माझप्रस्तुत गरेका छौं र आशा गर्दछुम तपाईहरुले हाम्रो यस एपलाई धेरै भन्दा धेरै माया दिनु हुन्छ होला भनेर आलाङ्ने |

एपको लिंक - https://play.google.com/store/apps/details?id=com.gorkhatrendz.kiratimundum

स्वागत छ सम्पुर्ण माझसम्पुर्ण माझ सेवान्ने दिनांक १२ मई २०२५ को दिनमा हाम्रो महान पर्व साकेला एम एम तराईमा स्थित हाम्रो ...
11/05/2025

स्वागत छ सम्पुर्ण माझ
सम्पुर्ण माझ सेवान्ने दिनांक १२ मई २०२५ को दिनमा हाम्रो महान पर्व साकेला एम एम तराईमा स्थित हाम्रो माङ्खिमको प्रांगणमा हुन गई राखेको छ र सम्पुर्णमाझ निवेदन छ हाम्रो यो महान पर्वमा उपस्थित भई हाम्रो प्रयास लाई सफल बनाई दिनु होला आलाङ्ने ।

स्थान - एम एम तराई माङ्खिम परिसर्
दिनांक - १२ मई २०२५ (12 MAY 2025)
समय - १०:०० बिहान देखि ०४:०० बेलुकि

हाम्रो वेवसाइट - https://www.kiratraibagdogra.org/
हाम्रो मोबाइल एप - https://play.google.com/store/apps/details?id=com.gorkhatrendz.kiratimundum

Address

Bagdogra
Bagdogra

Alerts

Be the first to know and let us send you an email when Kirati Mundum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirati Mundum:

Share