Rastriya Swatantra Party -Ireland

Rastriya Swatantra Party -Ireland Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party -Ireland, Community Organization, Dublin.

Rastriya Swatantra Party – Ireland is the official overseas chapter of RSP Nepal.We are committed to democracy, transparency, accountability and good governance while representing the voice, rights, and concerns of the Nepali diaspora in Ireland.
🇳🇵🇮🇪

राष्ट्रिय स्वतन्त्र पार्टी  प्रबास नेपाली सम्पर्क बिभाग को सफथ ग्रहण तथा छलफलमा माननीय गणेश पराजुलीको उपस्थिति।
13/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी प्रबास नेपाली सम्पर्क बिभाग को सफथ ग्रहण तथा छलफलमा माननीय गणेश पराजुलीको उपस्थिति।

11/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

प्रवास नेपाली सम्पर्क विभाग,आयरल्यान्ड

हार्दिक निमन्त्रणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्डको आयोजनामा शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुन गइरहेको छ।

प्रमुख अतिथि

माननीय गणेश पराजुली
उपनेता, संसदीय दल
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल

📅 मिति: १३ अगस्ट २०२६
📍 स्थान: Everest Clongriffin Dublin 13
D13T6W9 डब्लिन, आयरल्यान्ड
समय बेलुका ५ बजे

10/08/2026

Hon. Ganesh Parajuli सवालको जबाफ दिदै ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्ड🇳🇵 शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम 🇮🇪हार्...
08/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्ड

🇳🇵 शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम 🇮🇪

हार्दिक निमन्त्रणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्डको आयोजनामा शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुन गइरहेको छ।

प्रमुख अतिथि

माननीय गणेश पराजुली
उपनेता, संसदीय दल
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल

📅 मिति: १३ अगस्ट २०२६
📍 स्थान: Everest Clongriffin Dublin 13
D13T6W9 डब्लिन, आयरल्यान्ड
समय बेलुका ५ बजे

शपथ ग्रहण • अन्तरक्रिया • भेटघाट

आयरल्यान्डमा रहनुभएका सम्पूर्ण कमिटी सदस्हरु, सल्लाहकार समिति सदस्यहरु, सम्पूर्ण पार्टी सदस्यहरु तथा शुभचिन्तक गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्ड

07/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्ड

खुला भर्चुअल बैठक (Open Virtual Meeting) सम्बन्धी सूचना

आयरल्यान्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्डको आयोजनामा हुन गइरहेको खुला भर्चुअल बैठक (Open Virtual Meeting) मा हार्दिक निमन्त्रणा गर्दछौं।

📅 मिति: ९ अगस्ट २०२६ (आइतबार)
🕚 समय: बिहान ११:०० बजे (आयरल्यान्ड समय)
💻 माध्यम: Zoom

यस खुला बैठकमा संगठनका गतिविधि, भावी कार्ययोजना, समसामयिक विषयहरू तथा सहभागीहरूको सुझाव, जिज्ञासा र रचनात्मक विचारहरूबारे खुला छलफल गरिनेछ।

आयरल्यान्डमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो अमूल्य समय निकालेर सक्रिय सहभागिता जनाइदिन हार्दिक अनुरोध गर्दछौं।

Zoom Meeting ID तथा Passcode कार्यक्रमअघि सार्वजनिक गरिनेछ।

"समृद्ध नेपाल, सुखी नेपाली"

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
प्रवास नेपाली सम्पर्क विभाग, आयरल्यान्ड

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग आयरल्यान्डद्वारा प्रकाशित विज्ञप्ति माननीय ज्ञानेन्द्र शाहीको अभि...
20/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग आयरल्यान्डद्वारा प्रकाशित विज्ञप्ति माननीय ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।निर्विरोध रूपमा सभा...
24/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

निर्विरोध रूपमा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। नेपाली जनताको विश्वास, आशा र अपेक्षालाई आत्मसात गर्दै सुशासन, पारदर्शिता र समृद्ध नेपालको निर्माणमा तपाईंको नेतृत्व अझ प्रभावकारी रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। देश र जनताको हितमा समर्पित भएर अघि बढ्ने तपाईंको अभियानले थप सफलता प्राप्त गरोस्।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🌹🇳🇵
प्रवासी नेपाली सम्पर्क विभाग आयरल्याण्ड।

21/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको छोटो ४ वर्षको अवधिमै प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। सम्पूर्ण प्रतिनिधि, नेता तथा सहभागीहरूलाई सफल महाधिवेशनको शुभकामना।

#प्रथम_राष्ट्रिय_महाधिवेशन
#राष्ट्रिय_स्वतन्त्र_पार्टी




#सुशासन
#पारदर्शिता
#समृद्ध_नेपाल

19/06/2026

🇳🇵🇳🇵शुभकामना सन्देश🔔🔔
चितवनमा आयोजना हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवासी नेपाली सम्पर्क विभाग, आयरल्याण्डको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यो ऐतिहासिक महाधिवेशनले पार्टीलाई अझ सशक्त, संगठित, लोकतान्त्रिक र जनउत्तरदायी बनाउँदै राष्ट्र निर्माण, सुशासन तथा समृद्ध नेपालको अभियानलाई थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना।
राष्ट्रिय स्वतन्त्र पार्टी,
प्रवासी नेपाली सम्पर्क विभाग, आयरल्याण्ड 🇮🇪🇳🇵
प्रथम महाधिवेशन सफल रहोस्!
जय नेपाल! 🇳🇵🔔

Address

Dublin

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party -Ireland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share