26/04/2024
सूचना ! सूचना !! सूचना !!!
गोरखा समाज क्रोएसिया
बिषय : खेलखुद सम्बन्धमा
यस क्रोएसियामा अबस्थित गोरखाली हरुको छाता संगठन गोरखा समाज क्रोएसियामा हुने गोरखा का दाजु भाइ हरु लाई फूटबल खेलमा इच्छुक हुनुहुन्छ भने हाम्रो यस गोरखा समाज क्रोएसिया को संस्था मा सम्पर्क गर्नु होला अब हामी ले पनि हाम्रो गोरखा समाजबाट एउटा राम्रो टिम बनाउन लागेकाे ले इच्छुक दाजुभाई हरु ले सम्पर्क गर्नु होला ॥
धन्यवाद
खेलकुद सम्योजक
दिलीप मगर
सचिब
हरि तामाङ
अध्यक्ष
प्रलय पुडासैनी