किरात राई यायोक्खा हङकङ Kirat Rai Yayokkha Hong Kong

  • Home
  • Hong Kong
  • San Tin
  • किरात राई यायोक्खा हङकङ Kirat Rai Yayokkha Hong Kong

किरात राई यायोक्खा हङकङ Kirat Rai Yayokkha Hong Kong The Kirat Rai Association Hong Kong (KRAHK) is non-profit organization established in Hong Kong to promote Kirat Rai's Language, Relegion, Culture and Art.

16/03/2026
नाकछोङ चलचित्रमा अहिलेको वर्तमान परिस्थितिमा सांस्क्रितीक रूपमा बिचलित हुदै गरेको आजको हाम्रो किराती युवा पुस्ताको कथा र...
16/03/2026

नाकछोङ चलचित्रमा अहिलेको वर्तमान परिस्थितिमा सांस्क्रितीक रूपमा बिचलित हुदै गरेको आजको हाम्रो किराती युवा पुस्ताको कथा रहेकोछ । चलचित्रले किराती समुदायमा नाक्छोङको महत्व दर्शाउनुका साथै अभावले समुदायमा कस्तो प्रभाव पार्दैछ भन्ने कुरामा सचेत पनि गराउने प्रयास गरेकोछ । समग्रमा भन्नु पर्दा यो किराती समुदायले मात्र हैन सम्पूर्ण दर्शकले हेर्नै पर्ने चलचित्र हो।
The film Nakchhong tells the story of the present generation of Kirati youth who are gradually becoming culturally disconnected in today’s changing circumstances. The movie highlights the significance of the Nakchhong within the Kirati community and also seeks to raise awareness about the impact that the absence of such traditions is having on the community.
Overall, Nakchhong is not only a film for the Kirati community, but a meaningful story that should be watched by all audiences.
https://youtu.be/qdYWvbbFi-w?si=6z7RvtfPGgIKTNBy
सम्पूर्णमा चुलो निम्तो

मिती:५ अप्रील २०२६
समय: ३-५Pm
स्थान: Everest Restaurant & Bar
JD Mall 233-239 Basement, Nathan Road Jordan Hong Kong
सम्पार्क:
गजेन्द्र राई (अध्यक्ष) -51252628
राम ली राई(संयोजक) -92824344
भुपाल चाम्लिङ (अध्यक्ष चाम्लिङ) -69367724
धिराज बान्तावा(अध्यक्ष-बान्तावा) -92423328
दीपक केशर साम्पाङ्( का बा अध्यक्ष -साम्पङ्)-63090233
दिनेश थुलुङ(अध्यक्ष-थुलुङ) -51324646
प्रकाश कोयी (अध्यक्ष- कोयु कोयी) -90474752
लोक राज बयुङ (अध्यक्ष- बायुङ) -55472571
ईमान सेर राई( कोषाध्यक्ष) -61328586

हार्दिक बधाई
18/02/2026

हार्दिक बधाई

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना
09/02/2026

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना

20/01/2026

18 𝐉𝐚𝐧𝐮𝐚𝐫𝐲 2026

𝐊𝐢𝐫𝐚𝐭 𝐒𝐚𝐬𝐤𝐫𝐢𝐭𝐢𝐤 𝐌𝐞𝐥𝐚 2026 𝐒𝐮𝐩𝐭𝐮𝐥𝐮𝐧𝐠𝐤𝐡𝐢𝐦 𝐇𝐨𝐧𝐠 𝐊𝐨𝐧𝐠

हार्दिक निमन्त्रणा । येले दोङ ( ५०८६ ) माघे संक्रान्ति (  २०२६ ) २८औं किराया दिवस, २१औं चुला स्थापना दिवस, १०औं सुप्तुलु...
17/01/2026

हार्दिक निमन्त्रणा ।

येले दोङ ( ५०८६ ) माघे संक्रान्ति ( २०२६ ) २८औं किराया दिवस, २१औं चुला स्थापना दिवस, १०औं सुप्तुलुङखीम दिवसको अबसरमा किरात सांस्कृतिक मेला २०२६ ,यानिकि भोलि सबै सबै मा हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति:- १८-०१-२०२६
समय :- १२ बज देखि ६ बजे सम्म
स्थान :- सुप्तुलुङखीम हङकङ

बस लाग्ने समय :- ११ बजे बिहान
बस लाग्ने स्थान :- जक्कि क्लब जोर्डन ,
सम्पर्क :- ९५६५६८७२

धन्यबाद।

साहित्यकार श्री नरजित चाम्लिङ राईज्यूको ७औं कृति `विभत्त आकाश´ लोकार्पण सामारोह कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछ  ।१...
15/01/2026

साहित्यकार श्री नरजित चाम्लिङ राईज्यूको ७औं कृति `विभत्त आकाश´ लोकार्पण सामारोह कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछ ।

१८ जनवरि २०२६
किराया सुप्तुलुङखीम हङकङ।

हार्दिक निमन्त्रणा ।
05/01/2026

हार्दिक निमन्त्रणा ।

सहयोगको अपिल। नेपाल स्थाई पुर्खौली घर पाचथर रबि, पछिल्लो समय काठमाण्डौ  र लामो समय देखि हङकङलाई कर्म थलो बनाई बसोबास गर्...
10/12/2025

सहयोगको अपिल।
नेपाल स्थाई पुर्खौली घर पाचथर रबि, पछिल्लो समय काठमाण्डौ र लामो समय देखि हङकङलाई कर्म थलो बनाई बसोबास गर्दै आईरहनु भएको निरज राई अचानक ब्रेन हेमरेज भई हङकङमा हस्पिटलको आई. सि. यू. (ICU) डिपार्टमेन्ट मा भर्ना हुनुभएको छ। डाक्टरहरुले उहाको ब्रेनको २ पटक सर्जरि समेत गरिसक्नु भएको छ तर देब्रे तिरको ब्रेन सेलहरु मरिसकेको हुदा उहाको बोली र चाललाई गहिरो तरिकाले प्रभाब पारेकोले उहा प्यारालाइज अवस्थामा हुनुहुन्छ। डाक्टरको सल्लाह अनुसार लामो समय लगभग २-३ बर्ष फिजियो थेरापी गर्नु पर्ने र प्रत्येक महिना हङकङ डलर १० हजार माथी लाग्ने र घरको कमाउने उहानै हनुभएकोले परिवारमा बिपतिको बज्रपात परेको छ। उक्त रकम जुटाउन गाह्रो भएको हुदा उहाको परिवार र छोरी तनिसा राईज्यूले किरात राई यायोक्खा हङकङलाई सहयोगको अपिल गर्नु भएको हुदा यो सेयर गरिएको अनलाईन लिङक मार्फत सहयोग रकम ट्रान्सकर गरि सहयोग गरिदिनु हुन हङकङमा रहनुहुने र हङकङ बाहिर रहनुहुने सम्पुर्ण किरात राई तथा गैह्र किरात राई मनका धनि मान्यजनहरूमा किरात राई यायोख्या हङकङ बिनम्र अनुरोध साथै अपिल गर्दछौ।

My father who was our family’s pillar and main income earner was suddenly diagnosed with Brain haemorrhage and is currently in the ICU, he just had 2 surgeries and his left brain cells died so his speech and movement is affected, we are not sure when he will recover or if he will ever recover,

साकेला उधौली स्थगित गरेको जानकारि गर्दछौ।
02/12/2025

साकेला उधौली स्थगित गरेको जानकारि गर्दछौ।

Address

San Tin

Alerts

Be the first to know and let us send you an email when किरात राई यायोक्खा हङकङ Kirat Rai Yayokkha Hong Kong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to किरात राई यायोक्खा हङकङ Kirat Rai Yayokkha Hong Kong:

Share