Community Support Team For Nepalese Community

Call Directions Contact the organization

Community Support Team For Nepalese Community OUR UNITY IS OUR SUCCESS

✨🌺हार्दिक शुभकामना!🌺🎉आज बि. सं. २०८३ साल कार्तिक ४ गते बुधबार तदानुसार सन् २०२६ अक्टोबर २१ तारीखको दिनमा पर्न गएको हिन्द...
21/10/2026

✨🌺हार्दिक शुभकामना!🌺🎉

आज बि. सं. २०८३ साल कार्तिक ४ गते बुधबार तदानुसार सन् २०२६ अक्टोबर २१ तारीखको दिनमा पर्न गएको हिन्दु धर्मावलम्बीहरुको महान् पर्व 'बडा दशै' अर्थात् शुभ विजयादशमी 'टीका'को उपलक्ष्यमा हजूरहरु सम्पूर्ण सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दिर्घायू, अटल सौभाग्य, उत्तरोत्तर प्रगति तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

खुशी र सुखी रहनुहोस्! स्वस्थ्य, मस्त र ब्यस्त रहनुहोस्!
स्वस्थ्य र सद्धभावमय वातावरणमा मौलिक चाडपर्वहरु मनाऔं !
HAPPY BADA DASHAIN- 2026 TO ALL!🎉💕

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज साथै हङकङ नेपाली महासंघ टिम ।

21/10/2026

🌺आज विशेष दिन— बडा दशैंको 'टीका'🌺
आज विजयादशमीको पावन दिनमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिँदै परिवारसँग माया, भेटघाट र खुसी बाँड्ने दिन। सम्पूर्णलाई विजयादशमीको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🎉💕

21/10/2026
बडा दशैं- २०८३ को हार्दिक शुभकामना !Greetings for the Bada Dashain- 2083 B.S. Festival !
21/10/2026

बडा दशैं- २०८३ को हार्दिक शुभकामना !
Greetings for the Bada Dashain- 2083 B.S. Festival !

बडा दशैं, २०८३ को शुभकामना !
Greetings for the Dashain Festival !

Hong Kong issues amber travel alert for France as school protests turn violent-SCMP HK
21/10/2026

Hong Kong issues amber travel alert for France as school protests turn violent
-SCMP HK

Government advises residents who intend to visit France, or are already there, to monitor the situation amid persistent protests across the country.

Higher-than-usual temperatures are likely to persist through the winter, a climate expert warned. - SCMP HK (Link in com...
21/10/2026

Higher-than-usual temperatures are likely to persist through the winter, a climate expert warned. - SCMP HK
(Link in comments)

Higher-than-usual temperatures are likely to persist through the winter, a climate expert warned.

(Link in comments)

हार्दिक शुभकामना !बि. सं. २०८३ साल असोज २५ गते आईतबारको दिन हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशै अर्थात् नवरात्री प...
12/10/2026

हार्दिक शुभकामना !
बि. सं. २०८३ साल असोज २५ गते आईतबारको दिन हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशै अर्थात् नवरात्री प्रारम्भको पहिलो दिन - 'शुभ घटस्थापना'को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

HAPPY BADA DASHAIN 2026 TO ALL!🎉💕

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज तथा सम्पूर्ण हङकङ नेपाली महासंघ परिवार ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।

NEWS📣📣📣The cooler weather was caused by a dry northeast monsoon.- SCMP
06/10/2026

NEWS📣📣📣
The cooler weather was caused by a dry northeast monsoon.- SCMP

The cooler weather was caused by a dry northeast monsoon.

(Link in comments)

🇨🇳🇭🇰हङकङमा हामीले शृङ्खलाबद्ध रुपमा 💉📝रुघाखोकी विरुद्ध नि:शुल्क खोप कार्यक्रम💉 संचालन भईरहेका छन् । आफूलाई पायक पर्ने स्...
06/10/2026

🇨🇳🇭🇰हङकङमा हामीले शृङ्खलाबद्ध रुपमा 💉📝रुघाखोकी विरुद्ध नि:शुल्क खोप कार्यक्रम💉 संचालन भईरहेका छन् । आफूलाई पायक पर्ने स्थान र उपलब्ध मितिमा खोप लगाउन नबिसौ । सुनौलो मौकाको फाईदा लिनुहोस्! स्वस्थ्य रहनुहोस्, सुरक्षित रहनुहोस् !📣📣

खोप कार्यक्रम संम्बन्धी बिस्तृत जानकारीको लागि तलदिईएका जानकारीमूलक पोष्टरहरु हेर्नुहोला ।👇️

================================
Free Seasonal Influenza Vaccination in October 2026. Please see their official posters for more details:

1) India Club (Yau Ma Tei, Kowloon)
============================
Date: 11 October 2026 (Sunday)
Time: 2:00 PM – 3:30 PM
Venue: India Club, 24 Gascoigne Road, Yau Ma Tei, Kowloon
Organisers:
- DAB Ethnic Minorities Committee
- India Club
Co-organiser: DAB Yau Tsim Mong Branch
Medical Organisation: HKPCDC

2) Muhammadia Ghosia Islamic
Association (Yuen Long)
============================
Date: 23 October 2026 (Friday)
Time: 2:00 PM – 3:30 PM
Venue: Muhammadia Ghosia Islamic Association (2/F, Flats A & B, Chuk Bun Building, 1 Tat Fai Path, Yuen Long, New Territories)
Organisers:
- DAB Ethnic Minorities Committee
- Muhammadia Ghosia Islamic Association
• Co-organiser: DAB Yuen Long Branch
• Medical Organisation: HKPCDC

Rita Gurung
Immediate Chairperson & Centre In-Charge, Hong Kong Nepalese Federation
Chairperson, Nepal Club Hong Kong

एआई संम्बन्धी गोष्ठी सम्पन्न !🇨🇳🇭🇰आधुनिक बिज्ञान प्रविधिको बिकाससँगै मानव जीवनका हरेक पक्षमा कृत्रिम बौद्धिमता अर्थात् आ...
06/10/2026

एआई संम्बन्धी गोष्ठी सम्पन्न !

🇨🇳🇭🇰आधुनिक बिज्ञान प्रविधिको बिकाससँगै मानव जीवनका हरेक पक्षमा कृत्रिम बौद्धिमता अर्थात् आर्टिफिसियल ईन्टेलिजेण्ट (एआई)ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा गहिरो प्रभाव पारिरहेको छ । यस बारे बुझ्नु, सिक्नु साथै जीवनोपयोगी सहि तरिकाले उपयोग गर्नुको विकल्प छैन । समय र प्रविधिसँग तालमेल मिलाउन सकिएन भने कुनैपनी कुरामा सफल हुन धेरै कठिनाइहरु झेल्नुपर्ने र अमूल्य समय बर्बाद हुनसक्छ ।

अहिले बिश्वमा नै ब्यक्तित्व बिकास, नेतृत्व बिकास सबै दृष्टिकोणले आफूलाई सदा चुस्तदुरुस्त राख्न साथै सहज र सरल ढंगले कुनै पनि क्षेत्रमा छोटो समयमै प्रगति एवं सफलता हासिल गर्न एआई एक बरदान सिद्ध भएको छ । यसै पृष्ठभूमिमा हङकङ नेपाली महासंघ द्वारा संचालित सिएसटिएन परियोजना अन्तर्गत हङकङेली नेपालीहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले 'Basic AI Workshop: AI for Small Business and daily use' महत्त्वपूर्ण गोष्ठी आयोजना गरिएको थियोे । गत २० सेप्टेम्बर २०२६ आईतबारको दिन हेनरी जि. ल्योङ्ग याउमातेई हलमा आयोजित उक्त गोष्ठी एआई बारे बुझ्न र सिक्न उत्सुक एवं जिज्ञासु सहभागीहरुको बाक्लो उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको सहर्ष जानकारी गर्दछौं ।

यस महत्त्वपूर्ण कार्यक्रमका प्रमुख अतिथि डा. चुरा बहादुर थापा ज्यू, आमन्त्रित वक्ता श्री आरोग्य रिजाल ज्यू र याउचिममोङ्ग डिष्ट्रीक काउन्सिलर अरुणा गुरुङ ज्यू प्रति बिशेष आभार धन्यवाद व्यक्त गर्दछौं । साथै उपस्थित अतिथि गण, सहभागीजन, स्वयंसेवक लगायत संचारकर्मी मित्रहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।🙏❤️🤝

सीप सिकौं र क्षमता अभिबृद्धी गरौं !
हामी सँगसँगै अगाडि बढौं !

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।

Address

Flat/S5, 2/F, Bowring Commercial Centre, 150-164 Woosung Street, Jordan, Hong Kong SAR
Kowloon

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00

Telephone

+85235472415

Website

Alerts

Be the first to know and let us send you an email when Community Support Team For Nepalese Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Community Support Team For Nepalese Community:

Share