05/10/2026
जोजोलपा नमस्कार सम्पूर्णमा
यही आउदो अक्टोबर 25 Sunday का दिन नेवार समाज होंग कोंग द्वारा बङा दशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम हुन भएको हुनाले होंग कोंग मा हुने आमाबुवा, दाजुभाइ दिदी बहिनी, इष्टमित्र सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
दशैं कार्यक्रम मिति
25 अक्टोबर
11 AM
Sunday, Lion Rock park
BBQ Site
म्ह पुजा कार्यक्रम 10 Nov Tuesday
नोट: सबै जनाले छुट्टी मिलाउनु होला !
https://www.facebook.com/share/1953JoHx7d/?mibextid=wwXIfr