Heavenly Path Hong Kong

Heavenly Path Hong Kong Heavenly Path Hong Kong was registered on 26 January 2006 under Society Ordinance of Hong kong. But are these religions universally acceptable? Who is God?

Heavenly Path has been founded to promote and spread the thoughts, spiritual philosophy and teaching of Supreme Master Godangel. Supreme Master Godangel destined to be a messenger of the Almighty God was born in 1982. Since early childhood he displayed super natural powers in predicting future events and exhibited grave concern for the future of a mankind which he feels in nearing total annihilat

ion owing to mindless exhaustion of life giving natural resources, meaningless wars and all pervasive fanaticism . He believes the ultimate truth, spiritual awareness and attainment of heaven are the underlying, universal commonalities at the roots of various religions. Mankind today need to analysis and understand these elements in the contemporary context. Planet Earth is going through a challenging phase in human history and a holistic approach is required to meet the challenge. Heavenly Path will endeavor to promote the beliefs and truth as revealed through the Supreme Master Godangel by the Almighty Creator. It is committed to go beyond the physical, religious and geographical boundaries to promote the message of salvation, peace love, harmony and spirituality. The first step in this direction would be uplifting of the underprivileged sections through education and eradication of poverty in the social hierarchy. Heavenly Path helps to assist and adopt means to carry forward the teachings and practices of Purification of Souls for salvation of people as per revelation made to Supreme Master Godangel, for bringing a lasting peace and happiness to all the people and peace to the World. Heavenly Path regard and profess the need for reformation of all the religions of the world today with the help of true essence of their own religions of holistic approach, as also one of the means of achieving purification of soul. There is now a need and time to clearly define the fine line of difference between the religion and human civilization in its true essence and separate them from one another, as many have confused themselves by believing their particular religions are the true civilization of mankind. It teaches and guide the world people to live with minimum of earthly need for survival with spiritual approach and bring unity among all human-beings inspired and prevailed upon by the common sense of humanity. And also teaches and guide the world people of different sects and beliefs, to help them realize the vastness of potential of human mind dormant within them and to scientifically train their mind to think positively, helping them make their life smooth sailing and achieve greatness. And also assists the people towards realization that it is the environment and co-incidence that shape their destiny and not their luck or pre-written destiny as many believe or consign them to it. Heavenly Path teaches to establish good human social values by transforming people from within through the practice of spiritual knowledge which purifies human souls to holiness through the guidance of Supreme Master Godangel as revealed to him by Almighty God and make people understand the sense of the reality and inevitability of “Live and Let Live”. It spread and propagate the message and teachings of Supreme Master Godangel who believes that before peace comes to the world, peace should come to the societies. Before peace comes to the societies, peace should come to the families. Before the peace comes to the families, peace should come to the individual. Hence, the need is first to bring peace to an individual for the world to be peaceful. It can be achieved only through the purification of human should and of all individuals. People cannot have peace when their physical bodies are suffering from diseases, illness and bad health. Therefore, Supreme Master Godangel teaches us how to take care of our health through the practice of Self-Healing. The Self-Healing methods presently practiced by many countries differently such as, Yoga, Pranayam, Meditation, Aura diagnosis, Indian, Russian, Japanese, Chinese healing methods and the perception derived from Almighty and be fused all into one, creating a core Self-Healing method by Supreme Master Godangel. The cure of serious diseases shall be treated by herbal medicines (homeopathy), by operation (Allopath), spiritual way and Self-Healing practice all combined. The Supreme master Godangel teaches us to pray to the Almighty God directly and explains to us that God is a Mystery. He is the king of every mystery like the king of a human is a human. That is the fact, and mystery is something that we don’t understand if not tried to understand but can be understood if tried to do so. Mystery is something that can be revealed. There is no single mystery that can’t be solved. Even the mystery of God can be solved and revealed. And God is something that was called as father by Lord Jesus Christ, was accepted in silence by Buddha, was called Allah by Hajraat and was worshipped by Hindus. Generally God is something that has been worshipped in the form of omnipotent, omnipresent and omniscient and regarded as the supreme of all and creator of everything. People have been regarding the God as a person who took birth from a woman womb, which is wrong. There is no one who could give a birth to the God. God doesn’t take birth. There was no beginning of him and no ending. Omnipotent describes him the most powerful one. Omniscient describes him as the origin of all knowledge and omnipresent describes him to be Universal.

❤️ HAPPY REVERING DAY ❤️विश्व शिक्षक दिवसको महान अवसरमा श्रध्देय परम गुरु हजुर उहाँ प्रति पवित्र शिर नमन गर्दै हार्दिक म...
05/10/2025

❤️ HAPPY REVERING DAY ❤️विश्व शिक्षक दिवसको महान अवसरमा श्रध्देय परम गुरु हजुर उहाँ प्रति पवित्र शिर नमन गर्दै हार्दिक मँगलमय शुभकामना टक्राउँछौँ 🙏

Happy Dashain 2082 with warm regards! Sewangmee jai prem 🙏
03/10/2025

Happy Dashain 2082 with warm regards! Sewangmee jai prem 🙏

🙏
30/09/2025

🙏

𝗛𝗮𝗽𝗽𝘆 𝗱𝗮𝘀𝗵𝗮𝗶𝗻 𝟮𝟬𝟴𝟮!

प्रिय आमाबाबा नानुहरु आज फुलपाती अनि महान् चाड बडा दशैंको शुरुवातको दिनमा स्वस्थ र दिर्घायुको कामनाका साथ हजुर सबैमा मँगलमय शुभकामना ब्यक्त गर्दछु ।
Happy Dashai ! 2082 !
***
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु‍ते।।
Once again,
Happy Dashai ! 2082 !
________________________________________
यसै विसेस्का साथ अबोध प्राणीहरुको भावना ईँगित् एक सानो लेख
समर्पण गर्दछु :-
________________________________________
कसैको लागि दशैं कसैको लागि दशा ?
*
कोहि आनन्दको रमझम्मा नाचिरहँदा
टाढाटाढाबाट आएर
आफन्तजन्बीचमा उल्लासका साथ भेटघाट भइरहन्दा
म भने
म बाट खोसेर
मेरो आमाको घाँटी रेटीएको शोकमा डुबेको छु ।
मेरो प्राण प्रिय आमालाई खोसेर मारीएको शोकमा
सहनै नसक्ने गरि पिंडाको दहमा डुबेको छु ।
शायद मेरो भाग्य यस्तो हो कि ?
मान्छेहरुको कु्रर्ता हो ?
म भन्दा बलियोहरुले म - बिचरा - निर्धालाई
माया गर्नुको सट्टा टुहुरा बनाएको शोकमा डुबेको छु ।
म मर्नु न बाँच्नु भएको छु । हे नाथ !
आमाको सट्टामा मेरो प्राण लिइएको भए हुन्थ्यो नि !
हाय ! मेरो जीवन् !
म निस्पट्टै अन्धकारको हाहाकारमा डुबेको छु ।
हाय !
*
अरुहरु खित्का छोडेर हाँसिरहँदा
म रुईरहेको कस्ले सुन्ने ?
अरुहरु खुशी बाँडिरहँदा
मेरो निसाहाय–दुःखी–अनुहार आँशुले पोतिएको कस्ले हेर्ने ?
अरुहरु मासुको स्वाद लिइरहन्दा
त्यो मेरो आमाको ज्यान हो भनि कस्ले बुझ्ने ?
अरुहरु खुशीका साथ नया र न्यानो बेडमा पल्टिरहन्दा
मेरो न्यानो आमाको कोख, सदा–सदालाई, खोसिएको कस्ले देख्ने ?
अनि,
आमाबाबाले आफ्नो छोराछोरीहरुलाई कति माया दिइरहेको देख्दा
मलाई प्रश्न उठ्छ :
आफ्नै ठानेर पालेको मेरो आफ्नै मालिकले
मलाई किन मार्छ ?
मलाई किन बेच्छ ?
म बाट स्वाद वा पैसा लिएर आफ्नो छोराछोरीहरुलाई खुशी तुल्याउनु पर्ने ?
आफ्नो छोराछोरी माझमा के : वहाँहरु जस्तै म पनि एक थिइन र ?
मेरो चाँहि खुशी खुशी हैन ?
मेरो चाँहि आँशु आँशु हैन ?
हे नाथ !
म यहिँ वीस गर्दैछु कि
म बाट मेरो आमालाई सदाको लागि खोसिनुको सट्टा मलाई मारीएको भए !
हे भगवान् !
अर्थात मेरो आमालाई दया गरि नमार्दिएको भए !
*
साच्चैनै मेरो आमालाई नमार्दिनुभएको भए
म सदा झैं मेरी आमाको न्यानो काखमा सुत्न पाउँथे
मेरो आमाको हिमाल जस्तो प्यारो अग्लो ढाँडमा चढेर पर सम्म हेर्दै खेल्न पाउँथे
मेरो आमाले खान लागेको घाँसलाई म चोरेर खाइदिएर आमालाई खुशी तुल्याउँथे
मेरो आमाको बुबु स्रवण गर्न पाउँथे ।
जसरी
मालिकका बच्चाहरुले आफ्नो आमाबाबा बाट माया पाइरहेकाछन्
मलाई त कस्ले माया दिने ?
मलाई माया दिने मेरी आमाको घाँटि रेटीएको छ
मलाई न्यानो काख दिने मेरी आमाको मुटु निकालिएको छ
मलाई शितल्ताको छाहारी दिने मेरी आमाको शरीरलाई भट्भट् उम्लिने तेलमा खारिएको छ
अब मेरो खुशी काहाँ छ ?
सिद्धियो ......!!!
म निर्धा निशाहाय टुहुरा
यो मेरो भाग्याको दोष हो ?
कि
मेरो मालिक कहलिएका मान्छेहरुको क्रुरर्ता हो ?
मलाई थाहा छैन !
तर यति थाहा छ
मेरो आमाको गुमाईले मेरो सारा संसार गुमेको छ
सारा आकाशले थिचेको छ
हाय !
मेरो आमाको सट्टामा मलाई नै मारीएको भए ।
________________________________
________________________________
Note :
यो लेख धर्म बिशेष हैन तर प्राणीहरुको ईगिँत आवाज हो !
कुनै पनि धर्मको नाममा बली हुनु वा प्राणीको हत्या हुनु
कदाचित धर्म हुन सक्दैन ।
"मेरो धर्म नै सर्बधर्म हो
अत : सारा धर्महरु
निर्बल र आवाजबिहिन् प्राणीमाथि दया राख्ने बनोस्
तर हिँसा र हत्या गर्ने हैन
यहिँ बिन्ति र ध्यायका साथ सदा अघि बढिरहने म सर्बधर्मको एक बटुवा हुँ ।"

प्राणीहरुको दुःखलाई आफ्नै दुःख सम्झिने मान्छे बनौं
वहाँहरुको ज्यानमा रमाउने राक्षसी स्वाभावको मान्छे हैन तर ज्यान बचाउने करुणादत्त प्रेमीलो बन्न सकौं !
5.
अनि गहिराइबाट यो बुझ्ने बनौ कि :
वहाँहरुलाई पनि आफ्नो बच्चा वा आमा खोसिदिंदा हामीलाई झैं पिंडा हुन्छ
वहाँहरुको पनि आँशु हुन्छ,
वहाँहरुलाई पनि आफ्नो ज्यानको माया लाग्छ
वहाँहरुलाई पनि खुशी मन पर्छ,
वहाँहरुलाई पनि बाँच्न मन् पर्छ ।
*** *** ***
सबै धर्मलाई हत्या मुक्त बनाउ
भन्ने आग्रह नै
मेरो सबैभन्दा ठुलो धार्मिक आग्रह हो ।
Jai prem
With love and blessings
Guru Hajur

29/09/2025

🙏🙏🙏

ध्यान कार्यक्रम************Mediation at semichong hall last night 27th September 2025 on present of Master God angel par...
28/09/2025

ध्यान कार्यक्रम
************

Mediation at semichong hall last night 27th September 2025 on present of Master God angel param guru hajur🙏🙏🙏👏👏👏❤️❤️❤️

🙏🙏🙏
06/09/2025

🙏🙏🙏

𝐆𝐨𝐝𝐚𝐧𝐠𝐞𝐥 𝐛𝐚𝐧𝐢 𝟔 𝐒𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟓
प्रिय आमा-बाबा, युवा नानुहरु, हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

प्रेमवाद दर्शनको आँखामा संसारको ब्यबस्था:

सिंगो संसार नै प्रेमले बिजय गरोस्, संसारमा प्रेमको राज्य बनोस्। प्रेममय संसारको अवधारणामा संसारका हरेक ब्यक्तिहरुको कल्याणको निम्ति सबै आदर्शहरु समावेश होस्। संसार बचाउने मुल मन्त्र "प्रेम" लाई अगाडी सारेको प्रेमवाद दर्शनले पृथ्वीमा प्रकृतिको संरक्षण, पशु-पंक्षीहरूको संरक्षण, नदीहरूको संरक्षण, हिमाल-पहाडहरूको संरक्षण, जीवित प्राणीहरूको संरक्षण, सारा वनस्पतिहरूको संरक्षण, सबै जीवजन्तुहरूको संरक्षण र सारा तिनीहरूको खुशी, तिनीहरूको कल्याण प्रेमभावको ब्यबस्थाले मात्रै सुनिश्चित गर्नेछ।

प्रेमले सिंचिएको ब्यबस्था जीवन कस्तो हुनु पर्छ, यी सबै कुराहरू सारा प्रेमवाद दर्शनमा समावेश छन्। मानव मात्रै लाई नभई सारा संसार ब्रह्माण्ड र ती भित्र रहेका सबै प्राणी जगतको लागी साझा गरिएको दर्शन हो, प्रेमवाद एक मानवतावादी दर्शन हो जुन सेवा, सद्गुण, शान्ति र सद्भावको मूल्यमा केन्द्रित छ। प्रेमको राज्यमा हरेक नागरिकले प्रेममा जिएर धर्म भन्दा माथी आध्यात्मिकतामा उठेर सांसारिक मोहलाई न्यूनीकरण गर्दै शारीरिक, मानसिक पीडालाई हटाउने र उन्मूलन गर्ने प्रेममय राज्य ब्यबस्थाको परिकल्पना स्वरुप दर्शनले ब्यबहारिक रूपमा आफ्नो पाइला अगाडी चाली सकेको अवस्थ छ, जसले शान्तिपूर्ण जीवनयापनको नेतृत्व गर्नेछ र कानून र नैतिकताको पालना हुनेछ। यस बाहेक यसले सत्य, शुद्धता, करुणा, दान र सेवालाई पनि प्रवर्द्धन गर्दछ, अवचेतन रूपमा पनि कुनै पाप नगरिएको सुनिश्चित गर्दछ।

संसारमा प्रेमवादको नेतृत्वमा लोकतान्त्रिक नेतृत्ववान ब्यक्तिहरु द्वारा हरेक राष्ट्रहरुमा नेतृत्वको अभ्यास गर्न सके द्वन्द्व र अहंकारलाई रोक्न सकिन्छ, यो दर्शनले समाज, राजनीति र व्यवसाय भित्र दिव्य-लोकतान्त्रिक नेतृत्वहरूको महत्त्वलाई जोड दिन्छ। राजनीतिलाई पेसा, ब्यबसाय नभई नागरिकहरुको सेवकको रूपमा उभ्याउदछ र विचारको प्रकार यसरी प्रेमवाद दर्शनले प्रेमभाव दिव्य-लोकतान्त्रिक हुनुको प्रतिध्वनि गर्दछ।

मानवको निम्ति मात्रै नभई सारा जगत प्राणीको बारेमा चिन्तन गर्दै यसलाई राजनीतिक रूपमा लैजदै गर्दा राजनीतिमा पनि प्रेम हुनु पर्छ र प्रेमले संगठित समाजको अवधारणाको भावभुमीमा टिकिनु पर्दछ, जसले केवल एउटा धर्म सम्प्रदायलाई मात्र नभएर सबैलाई संसार बचाउने प्रेमवादको अभियानमा जोड्नु पर्छ, दर्शनले धर्म भन्दा माथि आध्यात्मिकता र सेवालाई समर्थन गर्दछ। सबै उमेर र सामाजिक वर्गहरूलाई खुशी ल्याउँछ, जसमा जीवित वातावरण पनि समावेश हुनेछ। प्रेमवादको राज्य ब्यबस्था एक आदर्श लोकतन्त्रको रूपमा परिकल्पना स्वरुप जहाँ सबैभन्दा गरिब र सीमान्तकृत बर्गहरूको एउटा आदर्श लोकतन्त्र हो, जहाँ गरिब र सीमान्तकृतहरूले पनि सही र निष्पक्ष न्यायको अपेक्षा र उपभोग गर्न पाउने छन्। कसरी सुशासनको अभ्यास गर्नु पर्छ भन्ने बारेमा मार्गदर्शन प्रदान गर्दछ।

दर्शनको चरित्र अटल निष्ठा र सेवाको पालनामा निर्मित छ। जहाँ सधैं सत्यलाई समर्थन हुन्छ, आफ्ना प्रतिज्ञाहरू पूरा गर्नु पर्ने हुन्छ र नैतिक आचरण कायम राखिन्छ। सामाजिक उन्नति, आर्थिक विकास र राजनीतिक स्थिरतालाई प्रवर्द्धन गर्न सुशासन आवश्यक छ। यसले शक्तिको प्रयोग जिम्मेवारी पूर्वक र नागरिकको सर्वोत्तम हितमा भएको सुनिश्चित गर्दछ। सबैभन्दा सुशासनले पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानूनको शासन, प्रभावकारिता, दक्षता र नैतिक व्यवहारलाई प्रवर्द्धन गरेर समाज, राष्ट्र र संसारको कल्याण र समृद्धिलाई प्रवर्द्धन गर्दछ। प्रेमवादको ब्यबस्थाले विभिन्न प्राणी-जगत र दृष्टिकोणहरूको लागि विविधता र सम्मानको मूल्यलाई पनि जोड दिनेछ। प्रेमवादको अवधारणाले दिगो शान्तिको लागि आवश्यक तत्वहरूको रूपमा अहिंसा र करुणाको महत्त्वलाई हाइलाइट गर्दछ।
Jai Prem !
With love and blessing
Guruhajur

Happy Father’s Day 🙏🙏🙏👏👏👏
23/08/2025

Happy Father’s Day 🙏🙏🙏👏👏👏

𝐇𝐚𝐩𝐩𝐲 𝐅𝐚𝐭𝐡𝐞𝐫'𝐬 𝐃𝐚𝐲!
प्रिय आमा-बाबा, युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा सम्पुर्ण बुबाहरु प्रति सम्मान प्रेम चढाउछु।

𝐆𝐨𝐝𝐚𝐧𝐠𝐞𝐥 𝐛𝐚𝐧𝐢 𝟐𝟑,𝐀𝐮𝐠,𝟐𝟎𝟐𝟓
बुबा दिवस पितृत्वको अत्यावश्यक भूमिकालाई अँगालेका सारा पुरुषहरूलाई सम्मान गर्ने दिनलाई बुबा दिवस भनिन्छ। यस दिन हामी बुबा र बुबा व्यक्तित्वहरू (काका, हजुरबुबा) लाई उहाँहरूले गर्नु भएको त्याग, बच्चाहरूको पालन पोषण, हामीलाई हुर्काउने जिम्मेवारीलाई अँगालेकोमा र आफ्नो परिवार प्रतिको समर्पणको लागि पनि धन्यवाद दिन्छौं।

जीवनमा धेरै बन्धनहरू हुन्छन् जुन हाम्रो लागि भावना र मूल्यको लागि मनाउन लायक छन्। तिनीहरूले जीवनलाई अझ अविस्मरणीय अनुभव बनाउँछन् र हामीलाई सधैं भरि माया गरिएका क्षणहरू दिन्छन्, त्यस्तै एउटा सम्बन्ध बुबा र बच्चा बीचको हो। बुबाहरू शक्ति र प्रेमका मौन स्तम्भहरू हुन् जसले तपाईंलाई कति माया गर्छन् भनेर साझा नगर्न सक्छन् तर उहाँहरूको प्रेम सधैं उहाँहरूको कार्यहरूमा स्पष्ट हुन्छ।

हरेक दिन आफ्नो जीवनमा विशेष सम्बन्धहरू मनाउनु पर्छ तर बुबा-छोराको सम्बन्ध जस्तो अनन्त बन्धनमा समर्पित दिनलाई सम्मान गर्नु पर्छ। त्यसैले बुबा दिवसको दिनलाई अविस्मरणीय तरिकाले मनाउनु पनि बुवाहरुको सम्मान गर्नु हो।

बुबा दिवसको दिन बुबाहरूलाई मनाउने र उहाँहरूको मार्गदर्शन, समर्थन र प्रेमलाई स्वीकार गर्ने दिन हो। यो दिन विश्वभर मनाइन्छ र यसले हामीलाई हाम्रा बुबाहरूलाई सम्मान गर्न, उहाँहरूलाई विशेष व्यवहार गर्न र हामी उहाँहरूको ख्याल सधै राख्छौं भनेर अनुभुती दिलाउने बिशेश दिन हो।

बुबाहरूले सधैं धेरै नभन्न सक्छन्, तर उनीहरूको कार्यले धेरै कुरा बोल्छ। साइकल चलाउन सिकाउने देखि जीवनका कठिन आँधी-बेहरीमा मौन रूपमा पृष्ठभूमिमा उभिने सम्म बुबाको उपस्थिति प्रायः शान्त तर शक्तिशाली हुन्छ। वर्षमा एक पटक त्यो शक्ति, प्रेम र मौन बलिदानको सम्मान गर्न एक विशेष दिन छुट्याइन्छ जसलाई बुबा दिवस भनिन्छ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏
Master Godangel

छोटो मिठो यात्रा हङकङको पुरा गरी आज यु के प्रस्थान गरिसिनु हुने यु के अध्यक्ष आदरणिय राम गुरुङ सर तथा सम्पुर्ण परिवार प्...
02/07/2025

छोटो मिठो यात्रा हङकङको पुरा गरी आज यु के प्रस्थान गरिसिनु हुने यु के अध्यक्ष आदरणिय राम गुरुङ सर तथा सम्पुर्ण परिवार प्रति हार्दिक शुभयात्रा तथा शुभकामना ब्यक्त गर्दछौँ!
सेवाङमी जय प्रेम
Have a pleasant Flight with warm regards and love🙏❤️❤️❤️🎉🎊🫶2nd July 2025 Wednesday

पहिलो हङकङ भ्रमण सदा अबिस्मरणिय यादगर क्षण " असार पन्ध्र " १५ गते असार २०८२ साल ( २९ जुन २०२५) आइतबारको रात्रि पलमा पवित...
30/06/2025

पहिलो हङकङ भ्रमण सदा अबिस्मरणिय यादगर क्षण " असार पन्ध्र " १५ गते असार २०८२ साल ( २९ जुन २०२५) आइतबारको रात्रि पलमा पवित्र " हेवेन्लि निर्भाणापाथ हङकङ सेमिचोङ भवनमा प्रथम प्रेमबादि भेट यु के अध्यक्ष आदरणिय राम गुरुङ सर तथा उहाँको धर्मपत्नि मेडिटेसन डाइरेक्टर रत्न गुरुङज्यु साथमा अति प्रिय परिवार आदरणिय बाबा थोक राज गुरुङ, दुर्गा गुरुङ ममि, नानु अस्मिता गुरुङ यु के युथ सदस्य र youth Entertainment chief प्रतिभाशालि युवा अलबर्ट गुरुङज्युको प्रथम आगमन दर्शन भेट अति नै एक प्रेमिलो ऐतिहासिक यस पललाई स्वागत तथा शुभकामना व्यक्त गर्दछौँ!

उहाँहरुको हङकङ भ्रमण अति आनन्ददायक रहोस् यहि हार्दिक कामनाको साथमा धन्यबाद टक्राउँछौ!
सेवाङमी जय प्रेम🙏❤️❤️🎉🫶🎊

आज २३ तारिक मेई २०२५ शुक्रबारको साँझपख( 9  जेठ 2082)" नमो बुध्द आमा समुह हङकङको आयोजनामा सम्मानिय टुल्कु तेन्जेन साङ्गे ...
23/05/2025

आज २३ तारिक मेई २०२५ शुक्रबारको साँझपख( 9 जेठ 2082)" नमो बुध्द आमा समुह हङकङको आयोजनामा सम्मानिय टुल्कु तेन्जेन साङ्गे स्याम्पो रम्पोच्छे गुरु उहाँको समपस्थिति तथा सम्पुर्ण गुरुहरुलाई बिदाइ शुभयात्राको शुभ मँगल कामना‌ गर्दै रात्री भोज आयोजना गरिसिनु भएको थियो!
यसै अवसरमा आदरणिय अध्यक्ष आमा श्रीमती पदम कुमारी गुरुङज्युद्वारा हेभेन्लि निर्भाणा पाथ परिबार प्रति सम्मान तथा प्रेमवाद दर्शनको गहिरो महिमा राख्दै " भगवान बुध्द " अँकित थाङका हामीलाई सम्मानिय टुल्कु रिम्पोच्छे गुरु उहाँको बाहुल्यबाट प्रदान गरि बक्सिनु भयो!
हेबेन्लि निर्भाणा पाथ परिवार सदा आभार ब्यक्त गर्दछौँ!

जय बुध्द 🙏
सेवाङमी जय प्रेम🙏🎉👏🎊🎊👏

श्री सम्मानिय टुल्कु तेन्जेन साङ्गे स्याम्पो रम्पोच्छे गुरुज्युबाट शुभ आशिर्बाद बाङ कार्यक्रम जोर्डनको इण्डिया कल्बमा “न...
23/05/2025

श्री सम्मानिय टुल्कु तेन्जेन साङ्गे स्याम्पो रम्पोच्छे गुरुज्युबाट शुभ आशिर्बाद बाङ कार्यक्रम जोर्डनको इण्डिया कल्बमा “नमो बुध्द आमा समुह हङकङ तथा नेपाली बाणिज्यदुतावासको “ सँयुक्त आयिजनामा वृहतरुपमा सम्पन्न भएको थियो!
१८ मेई २०२५ आइतबार

जय बुध्द 🙏
टासिदले🙏

Happy Lovism Day 🙏❤️❤️❤️🎊🎉👏👏👏👏
21/05/2025

Happy Lovism Day 🙏❤️❤️❤️🎊🎉👏👏👏👏

Address

5/G, Flat 23 Man Wah Building, 1-3 Man Ying Street, Yau Ma Tai, KL
Kowloon

Alerts

Be the first to know and let us send you an email when Heavenly Path Hong Kong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Heavenly Path Hong Kong:

Share