13/12/2025
जीवन यात्रा सहयोगी समुह हंगकंग संग आवद्ध सम्पूर्ण महानुभावहरु प्रती हार्दिक धन्यवाद आभार प्रकट गर्दै यस वर्ष हरेक वर्ष झैं धरान ४ सुमनटार सुनसरि स्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा अध्यायन्रत विद्यार्थिहरुका लागी वितरण गरिएको शैक्षिक सामग्री हरुको विवरणहरु र विद्यालयले प्रदान गरेको धन्यवाद पत्र यहाँहरु सम्पुर्ण प्रती समर्पित गर्दछौं ।
धन्यवाद ।