21/07/2024
मिति २०८१ श्रावण ५ गते शनिवारका दिन थामे सुम्दुर पीक बचत तथा सहकारी संस्थाको वार्षिक साधारण सभा यसै संस्थाको अध्यक्ष श्रीमती फुरा दिकी शेर्पाको अध्यक्षता तथा जेष्ठ सदस्य श्रीमती पासाङ किन्जुम शेर्पाको प्रमुख आथित्यमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरियो ।