Greater Reading Nepalese Community Association

Greater Reading Nepalese Community Association GRNCA is a registered non-profit making charity organisation Also, provides volunteer help and conduct research and studies.

GRNCA(1123500 – GREATER READING NEPALESE COMMUNITY ASSOCIATION) is a registered non-profit making charity organisation, which undertake activities to contribute to local community, particularly the Nepali Community living in Greater Reading area. GRNCA is registered as a CIO ( Charitable Incorporated Organisation ) in the charity commission in Jan 2019. Its new registration number with CIO is 1181709.

We are pleased to welcome spiritual gurus and life coaches LP Bhanu Sharma and Ramesh Nepal from Jeevan Vigyan.The sessi...
22/07/2026

We are pleased to welcome spiritual gurus and life coaches LP Bhanu Sharma and Ramesh Nepal from Jeevan Vigyan.

The session will focus on Wellbeing, Leadership, and Inner Transformation, offering practical insights and guidance for personal growth and a balanced life.

Session Details

📅 Date: Thursday, 23 July 2026
🕕 Time: 6:00 pm – 8:00 pm
📍 Venue: Reading Buddhist Gumba, 128 Church Road, Earley, Reading RG6

We warmly invite everyone to attend and look forward to seeing you there.

https://www.nepalilink.com/2026/06/26/120878.html
26/06/2026

https://www.nepalilink.com/2026/06/26/120878.html

लन्डन- ग्रेटर रेडिङ नेपाली कम्युनिटी (जीआरएनसी) ले गत शनिबार ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारबारे सचेतना अभि....

GRNCA, in association with Rushmoor Citizens Advice, will be arranging a session on elder abuse awareness within the Nep...
16/06/2026

GRNCA, in association with Rushmoor Citizens Advice, will be arranging a session on elder abuse awareness within the Nepali community.

The session aims to raise awareness, which is the first step towards protecting vulnerable elders and creating safer communities for everyone. The session will be conducted in the Nepali language.

Please attend the session and also encourage the elderly people around you to attend. Further information is available in the poster.

12/04/2026

हामी ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) द्वारा आयोजित यस भव्य Happy New Year 2083 विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरू, सहयोगी संस्था, प्रायोजकहरू तथा स्वयंसेवकहरू प्रति म व्यक्तिगत रूपमा तथा सम्पूर्ण संस्था परिवारको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।

🙏🙏🙏

नयॉबर्ष २०८३ को शुभकामना सहित हार्दिक निमन्त्रणा !-सर्वप्रथम यहाँ र सपरिवारमा  नयॉ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ...
09/04/2026

नयॉबर्ष २०८३ को शुभकामना सहित हार्दिक निमन्त्रणा !-

सर्वप्रथम यहाँ र सपरिवारमा नयॉ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
ग्रेटर रेडिंग नेपाली समाजले यो बर्ष पनि भेटघाट र शुभकामना आदन-प्रदान सहित मनोरंजन गर्ने उद्धेस्यले " नयॉ बर्ष शुभकामना सॉझ " कार्यक्रम आयोजना गरिएको कुरा सहर्ष जानकारी गर्दछौ । बिभिन्न स्थानीय संघ संस्थाबाट आफ्नो भेषभुसा र कला संस्कृति झल्किने कलाकारहरुको बेजोड प्रस्तुति र नानीबाबुहरुको Talent show थप आकर्षण रहनेछ । तपाईं सहित सपरिवारको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।
स्थान- South Reading community hall
मिती- 11 April 2026
समय- सॉझ 5:30देखी 10:30
टिकट- Advance 10 पाउण्ड

बच्चा - निःशुल्क (५-१२)
कार्यक्रम संयोजक- पुरुषोत्तम आचार्य
सह संयोजक सुरेन्द्र उप्रेती

08/04/2026
31/03/2026

नयॉबर्ष २०८२ को शुभकामना सहित हार्दिक निमन्त्रणा !-

सर्वप्रथम यहाँ र सपरिवारमा नयॉ बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
ग्रेटर रेडिंग नेपाली समाजले यो बर्ष पनि भेटघाट र शुभकामना आदन-प्रदान सहित मनोरंजन गर्ने उद्धेस्यले " नयॉ बर्ष शुभकामना सॉझ " कार्यक्रम आयोजना गरिएको कुरा सहर्ष जानकारी गर्दछौ । बिभिन्न स्थानीय संघ संस्थाबाट आफ्नो भेषभुसा र कला संस्कृति झल्किने कलाकारहरुको बेजोड प्रस्तुति र नानीबाबुहरुको Talent show थप आकर्षण रहनेछ । तपाईं सहित सपरिवारको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।
स्थान- South Reading community hall
मिती- 11 April 2026
समय- सॉझ 5:30देखी 10:30
टिकट- Advance 10 पाउण्ड

बच्चा - निःशुल्क (५-१२)
कार्यक्रम संयोजक- पुरुषोत्तम आचार्य
07411 251370
सह संयोजक सुरेन्द्र उप्रेती
07878 392351

ग्रेटर रेडिंग नेपाली समाजद्वारा रेडिंग पाल्मर पार्कस्थित पाकिस्तानी कम्युनिटी हलमा बालबालिकाहरूका विभिन्न गीत, संगीत तथा...
25/01/2026

ग्रेटर रेडिंग नेपाली समाजद्वारा रेडिंग पाल्मर पार्कस्थित पाकिस्तानी कम्युनिटी हलमा बालबालिकाहरूका विभिन्न गीत, संगीत तथा कला प्रदर्शनसहित सरस्वती पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रम सफल बनाउन अमूल्य समय, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकहरू, कलाकार बालबालिकाहरू तथा ग्रेटर रेडिंग नेपाली समाजका सम्पूर्ण कार्यसमिति तथा कार्यकारी सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। 🙏

धन्यवाद।

Address

Reading

Alerts

Be the first to know and let us send you an email when Greater Reading Nepalese Community Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share