Reading Tamu Samaj

Reading Tamu Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Reading Tamu Samaj, Community Service, Reading.

14/07/2026

यस बर्षको समर बिबिक्यु पार्टीमा महानुभावहरूलाई थप मनोरन्जन र कार्यक्रमलाई अझै आकर्षण बनाउन आमा समुह कै सकृयताम.....

12/07/2026

“Reading Tamu Samaj UK को Summer BBQ कार्यक्रममा लमजुङे ठाडो भाका”

12/07/2026
“हार्दिक निमन्त्रणा”रिडिङ तमु समाज यूकेद्वारा यस वर्ष ११ जुलाई २०२६, शनिबार का दिन नेपालबाट आउनुभएका चर्चित कलाकार मञ्जु...
11/06/2026

“हार्दिक निमन्त्रणा”

रिडिङ तमु समाज यूकेद्वारा यस वर्ष ११ जुलाई २०२६, शनिबार का दिन नेपालबाट आउनुभएका चर्चित कलाकार मञ्जु बि.क. र शर्मिला गुरुङ (सरु) को विशेष प्रस्तुतिसहित स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गरिँदैछ।

कार्यक्रममा थप मनोरञ्जनका लागि राफल ड्र, विविध खेलकुद गतिविधिहरू, साथै विभिन्न पेय पदार्थ, स्वादिष्ट बार्बेक्यु (BBQ) र परम्परागत सेलरोटीको विशेष व्यवस्था गरिएको छ।

तसर्थ, रिडिङ तथा आसपासका सम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

मिति: ११ जुलाई २०२६, शनिबार
आयोजक: रिडिङ तमु समाज यूके

रिडिङ तमु समाजको ल्होसार कार्यक्रमको भिडियो हेरेर आनन्द लिनुहोस्। धन्यवाद बिसन भाई, राम्रो भिडियो बनाउनुभएको रहेछ।
04/01/2026

रिडिङ तमु समाजको ल्होसार कार्यक्रमको भिडियो हेरेर आनन्द लिनुहोस्। धन्यवाद बिसन भाई, राम्रो भिडियो बनाउनुभएको रहेछ।

रेडिङ् तमु समाज युकेको ल्होसार कार्यक्रम २०२५ नेपालका चर्चित कलाकार चिज गुरुङ्ग, निर्जला गुरुङ्ग र बालकाशी गुरु....

रेडिङ तमु समाजले तमुहरुको महान् चाड तमु ल्होसार 20 December शनिबारको दिन नेपालबाट आउनु भएका चर्चित लोक दोहोरी कलाकार चिज...
22/12/2025

रेडिङ तमु समाजले तमुहरुको महान् चाड तमु ल्होसार 20 December शनिबारको दिन नेपालबाट आउनु भएका चर्चित लोक दोहोरी कलाकार चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङ साथै स्थानिय कलाकारहरुको साथमा यस वर्षको तमु ल्होसार भव्य रुपमा सम्पन्न गरियो ।

रेडिङ तमु समाजले हरेक बर्ष आयोजना गर्दै आएको तमुहरुको महान् चाड तमु ल्होसार आउँदो 20 December शनिबारको दिन नेपालबाट आउनु...
09/12/2025

रेडिङ तमु समाजले हरेक बर्ष आयोजना गर्दै आएको तमुहरुको महान् चाड तमु ल्होसार आउँदो 20 December शनिबारको दिन नेपालबाट आउनु भएका चर्चित लोक दोहोरी कलाकार चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङको जोडदार प्रस्तुती, साथै स्थानिय कलाकारहरुको साथमा यस वर्षको तमु ल्होसार भव्य रुपमा मनाउन लागीरहेको छ । रेडिङ वरीपरिका सम्पूर्ण तमु दाजु भाई तथा दिदी वहिनीहरु उक्त दिन समय मिलाएर उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु l

Venue: TPLS Hall
401 Old Whitley Wood Lane, RG2 8QA
Time: 4 pm

Address

Reading

Alerts

Be the first to know and let us send you an email when Reading Tamu Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share