UNITY

UNITY (UNITED WE STAND)Help/Aid/Assistance/support.

"विजयादशमी-२०८२ (2025)को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मङ...
30/09/2025

"विजयादशमी-२०८२ (2025)को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। 🙏🙏🙏
"On the auspicious occasion of Vijaya Dashami 2082(2025),we extend our heartfelt wishes for good health, long life, happiness, peace, and prosperity to you and your family".

युनिटी परिवार सम्पूर्णमा नयाँ वर्षको शुभकामना, हर्ष बढाओस्,पुराना दुःखलाई बिसाउँदै, आशा जगाओस्।नयाँ उमङ्ग, नयाँ तरङ्ग, ज...
14/04/2025

युनिटी परिवार सम्पूर्णमा नयाँ वर्षको शुभकामना, हर्ष बढाओस्,
पुराना दुःखलाई बिसाउँदै, आशा जगाओस्।
नयाँ उमङ्ग, नयाँ तरङ्ग, जीवनमा छाओस्,
सबै सपना पूरा होस्, यो नयाँ वर्षले तपाईंको जीवनमा सफलता, खुशी र समृद्धि ल्याउन!! 🙏नयाँ वर्ष २०८२को हार्दिक मंगलमय शुभकामना 🙏(Happy New Year 2082) May your २०८२ be as awesome as you are, you lovely folks.🙏

यो अमूल्य साथ र सहयोग को लागी हामी सम्पूर्ण सहयोगी मनकारी हातहरू लगायत यूनिटी परिवारसंग आबद्ध हुनुभएका महानुभावहरूमा हाम...
03/04/2025

यो अमूल्य साथ र सहयोग को लागी हामी सम्पूर्ण सहयोगी मनकारी हातहरू लगायत यूनिटी परिवारसंग आबद्ध हुनुभएका महानुभावहरूमा हामी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं। बिशेष धन्यबाद हाम्रो उर्जाशील सदस्य राज राई ज्यूलाई व्यस्तथा वापत पनि यूनिटीको प्रतिनिधित्व गरिदिनु भएकोमा!🙏✌️🫡
भवदीय,
अध्यक्ष
मिलन यकशो

A huge thank you to all the helping hands for your invaluable support in making this event (Godhuli running cup Dharan)such a success. Your dedication and teamwork truly embody the spirit of unity.

With kind regards,
Milan Yaksho🙏

“A huge shoutout and heartfelt appreciation to all our generous donors from the Unity Club members for supporting the Go...
23/03/2025

“A huge shoutout and heartfelt appreciation to all our generous donors from the Unity Club members for supporting the Godhuli Football Club!Your kindness and contributions are making a real difference, and we are truly grateful for your support. Thank you for believing in us!”

२५ औं टेस्टी टेस्टी गोधुली फुटबल रनिङ्ग कप २०८१ को लागि
प्रथम नगद पुरस्कार सहयोग गरिदिनु भएको मा हार्दिक धन्यबाद ब्यक्त गर्दछौं | गोधुली क्लब परिवार

आमाको महत्त्व बुझ्न घरबाट टाढा बस्नुस् रबाबाको महत्त्व बुझ्न घरको जिम्मेवारी काधमा लिनुस्।❤️
29/11/2024

आमाको महत्त्व बुझ्न घरबाट टाढा बस्नुस् र
बाबाको महत्त्व बुझ्न घरको जिम्मेवारी काधमा लिनुस्।❤️

30/10/2024
तिहारको असीमित शुभकामनासु:स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतीको कामना🙏
27/10/2024

तिहारको असीमित शुभकामना
सु:स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतीको कामना🙏

12/10/2024

नेपाली हरु को महान चाड बिजया दसमी तथा सुभ दिपावली २०८१ को पाबन अवसरमा
देस तथा विदेशमा रहनु हुने आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनि, इस्ट मित्र सम्पूर्णमा
सुख, शान्ति, समृद्धि तथा उतरोउतर प्रगतिको कामना गर्दै
दसै तिहारको शुभकामना सबैलाई!🙏🙏🙏

06/09/2024

Address

Cowley
Oxford

Website

Alerts

Be the first to know and let us send you an email when UNITY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share