02/09/2026
हार्दिक आभार तथा धन्यवाद 🙏🙏।
हिजो मङलबार हिन्दु मन्दिर कार्ल्टनमा मन्दिर ब्यब्स्थापन र नेपाली समाज नटिङ्हम को संयुक्त उपस्तिथिमा हालैमा नेपालमा आएको बाढी र बिपत्ति प्रती समर्पित महामृत्युन्जय हवन र शान्ति को लागि पुजामा छोटो समयको सूचनाका बावजुद पनि उल्लेख्य रुपमा उपस्थित हुनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौ । साथै यस्तो पबित्र कार्यक्रम को आयोजना गरिदिनु हुने मन्दिर परिवार र उक्त कार्यक्रम लाई प्रसारण गरिदिने
बि बि सी टेलिभिजन परिवारलाई पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।डिलाराम गौतम ( महासचिव )तथा नेपाली समाज नटिङ्घम परिवार ।