UK Nepali Forum

UK Nepali Forum Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UK Nepali Forum, Community Center, Woolwich, London.

Connecting Nepalese in the UK: Your go-to source for the latest news from Nepal, exclusive interviews, and community updates.

29/07/2025

As a Nepali living abroad, I often look at how other countries support their people overseas and how their diaspora plays a role in national development. Whether it's the Indian ...

06/06/2025

Hi,
We have a spacious house available in Welling, featuring 3 bedroom house — ideal for a family.
Viewings available Monday after 5 PM.
Please DM for more details or to schedule a viewing.

सर्वोच्चको गेटमा रास्वपा कार्यकर्ताको भिड (तस्वीरहरू )राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्द...
23/05/2025

सर्वोच्चको गेटमा रास्वपा कार्यकर्ताको भिड (तस्वीरहरू )

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको छ । लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।

Trump attends Qatari state dinner after announcing deals on second day of Middle East tour
14/05/2025

Trump attends Qatari state dinner after announcing deals on second day of Middle East tour

महालेखाको ६२औं वार्षिक प्रतिवेदनढुकुटीको १३ खर्ब हिसावकिताबमाथि प्रश्ननेपालको सरकारी खर्च र बेरुजु रकम करिब १३ खर्ब रुपै...
14/05/2025

महालेखाको ६२औं वार्षिक प्रतिवेदन
ढुकुटीको १३ खर्ब हिसावकिताबमाथि प्रश्न

नेपालको सरकारी खर्च र बेरुजु रकम करिब १३ खर्ब रुपैयाँ पुगेको छ, जसमा कानुनी प्रक्रिया मिचिएको रकम समावेश छ।
महालेखा परीक्षकको रिपोर्ट अनुसार, बेरुजु मुख्य रूपमा अर्थ मन्त्रालय र विभिन्न प्रदेश तहहरूमा बढी देखिएको छ र यसलाई तुरुन्तै टुंगो लगाउन आवश्यक छ।
सरकारी निकायहरूमा अनियमितता र खर्चको प्रक्रिया पुर्‍याउन नसक्दा बेरुजु बढिरहेको छ र यसलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनु आवश्यक छ।

10/05/2025
पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै छन् : सरकारपरराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित ...
09/05/2025

पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै छन् : सरकार
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।

09/05/2025

🎉 TOMORROW is the BIG DAY! 🇳🇵✨
Join us for the Pop up Nepal event in South East London!
📍 The Woolwich College, London
🗓 Saturday, 10th May
🕛 12:00 PM – 5:00 PM

Discover and celebrate Nepali culture through arts, crafts, community exhibits, and inspiring showcases! 🖼️✨

This special event is part of the Start-Up Events Show – a dynamic platform that highlights innovation, entrepreneurship, and cultural heritage. 🚀💼

We’ve successfully raised a substantial amount for Sushan—thank you all for your support and for standing by us througho...
05/05/2025

We’ve successfully raised a substantial amount for Sushan—thank you all for your support and for standing by us throughout this journey.

We’re raising funds to repatriate Sushan Oli’s body to Nepal and support his family in this difficult time. Any help is appreciated.

25/11/2024

Urgently seeking a part-qualified or fully qualified dental nurse in Worthing, with Visa sponsorship. For inquiries, please contact Xcel Skills and Careers in Woolwich at 07503147768.

Nepali Army wins Gold medal in patrolling competition held in Wales, UK among 120+ teams around the World!
14/10/2024

Nepali Army wins Gold medal in patrolling competition held in Wales, UK among 120+ teams around the World!

Address

Woolwich
London

Website

Alerts

Be the first to know and let us send you an email when UK Nepali Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share