Bgaeso - British Gurkha Army Ex-Servicemen's Organization

Call Directions Contact the organisation

Bgaeso - British Gurkha Army Ex-Servicemen's Organization ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संगठन (बिगेसो)
British Gurkha Army Ex Servicemen's Organization (BGAESO)

07/02/2024

नेउरोड हुँदै अशन इन्द्र चोक ।

07/02/2024

सुन्धारा हुँदै न्यूरोट ।

07/02/2024

क्रमश भिडियो सुन्धारा ।

07/02/2024

क्रमश भिडियो !

07/02/2024

क्रमश भिडियो ।

07/02/2024

BGAESO को आजको दिन नेपालको सर्बोच्च अदालत बाट निर्देसनात्मक आदेस आम गोर्खा साथै सम्पुर्ण नेपालीको हितमा जारी भएको बर्षदिन पुगेको बर्सगाठको उपलक्ष्यमा भब्य स्वागत तथा निर्देसनालयको निर्देसन कार्यन्यन गर्नको लागि दबाब मुलक भन्डाफोर मुलक कार्यक्रम सप्पन्न भयेको छ !

यो हो टेलिभिजन मा, यो हो बहस कार्यक्रम बरिस्ठ पत्रकार जिबराम भन्डारी ज्यु सङ्ग बिगेसोका अध्यक्ष !
08/09/2023

यो हो टेलिभिजन मा, यो हो बहस कार्यक्रम बरिस्ठ पत्रकार जिबराम भन्डारी ज्यु सङ्ग बिगेसोका अध्यक्ष !

🎤🎤YOHO BAHAS🎤🎤GUEST: Padam Sundar LimbuHOST: Jibram BhandariProducer: Laxmi Raj BhandariEDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Rajendra K.C, Sudan Dahal,...

बिगेसो द्वारा पत्रकार सम्मेलन सम्पन्न ।
04/09/2023

बिगेसो द्वारा पत्रकार सम्मेलन सम्पन्न ।

BRITISH GURKHA ARMY EX-SERVICEMEN IS ORGANIZATION (BGAESO) PRESS MEETToday Nepali News #...

ननिटन - २०८० जेष्ठ २१ गते  कियाचु युके वारवीक श्येर भेटघाट कार्यक्रममा  अध्यक्ष श्री राम ॲादेम्बेको अध्यक्क्षतामा  सुप्र...
07/06/2023

ननिटन - २०८० जेष्ठ २१ गते कियाचु युके वारवीक श्येर भेटघाट कार्यक्रममा अध्यक्ष श्री राम ॲादेम्बेको अध्यक्क्षतामा सुप्रसिद्द रचनाकार तथा पालाम लेखक ‘BGAESO’ बेलायतका सल्लाहकार श्री सुबर्ण नेम्बाङ ज्युको सक्रिय पहलकदमी बाट भब्य रुपमा भेटघाट तथा BGAESO द्वारा नेपालको सर्बोच्च अदालतबाट श्टेकहोल्डरहरुलाइ पुनरावलोकनको निर्देसनात्मक आदेश जारिभएको बिषयमा जानकारि सम्पन्न भएकोछ !

भेलाको बिशेष अतिथि BGAESO का सभापति श्रि पदम सुन्दर लिम्बुज्युले सम्बोध गर्दै

नेपालको लम्पसारबादि भ्रष्ट सासकहरुको स्वारथ र मिलेमत्तोमा वैधानिक किसिमले गोर्खा भर्तीका नाममा बेलायतलाई आफ्ना युवाहरु सप्लाइ गरिरहेको छ भने सयौ बर्स देखि असमान त्रिपक्षिय सम्झौताका आधारमा आफ्ना सेनामा रहेका नेपाली (गोर्खा) युवाहरुलाई बेलायत सरकारले बिचौलिया भै (गोर्खा) नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहको भुमिका निर्बाह गर्दै सिंगापुर र ब्रुनाइमा खुलेयाम तस्करी गरिरहेकोछ । त्यसमा पनि सॅीगापुर गोर्खाहरुलाइ चरम बिभेदकारि निति नियम बनाइ खाध्यन जस्तो बनाएकाछन् ! यसलाइ अन्तराष्ट्रिय कड्घडामा पुर्याइ अन्तराष्टिय कार्वाही हुनपर्ने र राष्ट्रघाती नागरिकता बिधेयक खारेजीको माग गर्दै १९४७ को अपमान त्रिपक्षिय सन्धि मार्फत मर्न र मार्न पठाइएका गोर्खा र तिनका परिवारहरका लागि वंशजको नागरिकतालाई निरन्तरता नै दिइनुपर्छ भन्ने बीसय उपलब्धीमुलक सर्वोच्च अदालबाट २०७९ माघ २४ गते भएको फैसलाले सम्बोधन गर्ने बिषयरु मध्ये एक प्रमुख भएकोछ ! र पेन्सनका बिषयमा
बेलायत, सिंगापुर, ब्रुनाइ र भारत सबैतिर रहेका गोर्खाहरुको मानवअधिकारको सुनिश्चितासहित समान कामका लागि समान पारिश्रमिक र पारिश्रमिक अनुसारको पेन्सन सुविधा स्वाभीमानिताका साथ हुनुपर्छ !

गोर्खा भर्ति -
१९-२१ दुइ बर्ष मात्र भिड्ने अवसर दिनु र बेलायति नागरिकलाइ ३६ बर्ष सम्म को अवसर प्रदान गर्नु!
छनौटमा पनि-
ढॅुगा डोको बोकाउनु खचर तुल्य ब्यबहार नेपालिलाइ लाद्नु र आफ्नो नागरिकलाइ सधारण छनौटको नियम पालना बाट उतिर्ण भए पछि सिधै तालिम केन्द्रमा लगाउनु ! निन्दनिय छ! यसबिषयमा जोडदार बिगेसोको क्षतिपुर्ती सहित मानबिय ब्यबहारको मॅाग अदालतमा दर्जगरिएको र बेलायतमा बसोबास गर्नु हुने बृद गोर्खाका समस्याहरु जस्तै घर भाडा , २८ देने छुट्टि, बालबच्चाको आगमव भिसा र बाबा आमा नभएका हरुले आफ्न् बाबा आमाको परिचय लिन र सेवा सुबीधा उपभोग गर्न पाउनु पर्ने बीषय लाइ गम्भिर बिश्लेसण गरि बीगेसोले भने स्थापनाकालदेखि नै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतालाई चुनौती दिँदै नेपाली युवाहरूलाई आधुनिक दास र भाडाका सिपाही बन्न बाध्य पारेको साम्राज्यवादी बेलायतले लादेको सन् १९४७ को असमान त्रिपक्षीय खारेजीविरुद्ध आन्दोलन केन्द्रित गरेको छ । समस्या जड नै सन् १९४७ को त्रिपक्षीय सम्झौता हो । त्यसैले उक्त सम्झौता खारेजीका लागि इतिहासमै पहिलोपटक बीगेसोको तर्फबाट सभापति पदमसुन्दर लिम्बुको अगुवाइमा २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रीट निवेदन भयो । उक्त रीटमाथि सम्मानित अदालतबाट २०७९ माघ २४ गते भएको फैसलाले गोर्खा भर्ती सम्झौतालाई इतिहासमै पहिलोपटक पुनरावलोकनका लागि सरोकारवालाका नाममा निर्देशनात्मक आदेश जारी भएको छ । यस बिषयलाइ प्रधान बिषय ठानि यसै अन्तर्गत अघि बढ्न आब्हान गर्नुका साथै सच्चा गोर्खा हरुबीच एकता गरेर कार्यन्यनको लागि संर्घष गर्न ढिलाई गर्न नहुने बताउनुभएको थियो ! साथै ऊपस्थीत कलाकारहरु बाट ढोल बाजा केलॅा ले कार्यक्रम को सोभा बढाइनका साथै समापन गरिएको थीयो !

Address

C/O 7 Watermead Close, Ashford
London
TN235BJ

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

+9779808976826

Website

Alerts

Be the first to know and let us send you an email when Bgaeso - British Gurkha Army Ex-Servicemen's Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to Bgaeso - British Gurkha Army Ex-Servicemen's Organization:

Shortcuts

Share