NRNA England State Coordination Council

NRNA England State Coordination Council Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA England State Coordination Council, Community Organization, 56 Brewery Road, London.

NRNA UK का अध्यक्ष आदरणीय Rajendra Pudasaini लाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको ...
25/04/2026

NRNA UK का अध्यक्ष आदरणीय Rajendra Pudasaini लाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना! 🎉🎂

हार्दिक श्रद्धाञ्जली, पुण्य आत्माले शान्ति पाओस् ! यस दु:खद घडीमा सोक सम्तप्त परिवारमा दु:ख लाई धैर्यधारण गर्ने शक्ति भग...
13/04/2026

हार्दिक श्रद्धाञ्जली, पुण्य आत्माले शान्ति पाओस् !

यस दु:खद घडीमा सोक सम्तप्त परिवारमा दु:ख लाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् !!

राममाया थापा
अध्यक्ष

सम्माननिय प्रधानमन्त्री बालेन्द्र साहज्यु को साथै  नयां मन्त्रीपरिषदको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको श...
27/03/2026

सम्माननिय प्रधानमन्त्री बालेन्द्र साहज्यु को साथै नयां मन्त्रीपरिषदको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना💐
देश र जनताको हितमा प्रभावकारी, पारदर्शी र दूरदर्शी नेतृत्व प्रदान गर्न सकोस् भन्ने कामनाको साथै यहाहरुको कार्यकालले राष्ट्रलाई समृद्धि र स्थायित्वतर्फ अगाडि बढाओस्।

राममाया थापा
अध्यक्ष
गैर आवासीय नेपाली संघ
ईगल्याण्ड राज्यपरिषद


गैरआवासीय नेपाली संघको १२ औ अधिबेसनबाट यु. के. ले  अध्यक्ष ज्यु लगायत विभिन्न पदहरूमा १० जना पाऊन  सफल भयकोमा हामि यु.के...
20/03/2026

गैरआवासीय नेपाली संघको १२ औ अधिबेसनबाट यु. के. ले अध्यक्ष ज्यु लगायत विभिन्न पदहरूमा १० जना पाऊन सफल भयकोमा हामि यु.के. बासि लगायत यहाहरु सबैजनालाई हार्दिक बधाई तथा यहाहरु सबैलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।💐

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १२औं अन्तराष्ट्रिय एकताको महाधिवेशनबाट अध्यक्ष पदमा र्निविरोध निर्वाचि...
18/03/2026

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १२औं अन्तराष्ट्रिय एकताको महाधिवेशनबाट अध्यक्ष पदमा र्निविरोध निर्वाचित हुनुभएकोमा डा. हेमराज शर्माज्यू लगायत सम्पूर्ण पदाधिकारी र सदसयहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 💐

हिजो अन्तराश्ट्रिय महिला दिबशको दिन  NRNA UK महिला बिभागले आयोजना गरेको health awareness programme मा आफ्नो अमुल्य समय द...
09/03/2026

हिजो अन्तराश्ट्रिय महिला दिबशको दिन NRNA UK महिला बिभागले आयोजना गरेको health awareness programme मा आफ्नो अमुल्य समय दिनु भयर कार्यक्रम भब्य रुपमा सफल बनाऊन सहयोग गर्नु हुने हजुरहरु सम्पुर्णमा हिर्दय देखि हार्दिक आभार तथा धन्यबाद 🙏❤️

फेरि पनि देश बिदेशमा रहनु भयका सबै आमाहरू, दिदीबहिनीहरू,छोरीहरु र साथीहरूलाई अन्तरास्ट्रिय महिला दिवसको हार्दिक शुभकामना।💐❤️

राममाया थापा
अध्यक्ष्य

28/02/2026

आज मध्यपूर्वका विभिन्न देशहरू (दुबई, कतार, साउदी अरब, इजरायल, कुवेत, बहराइन) लगायत क्षेत्रमा भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै सुरक्षित बस्न, सतर्क रहन र सम्बन्धित देशको स्थानीय सरकारद्वारा जारी गरिएको सुरक्षा निर्देशन तथा सावधानीहरू कडाइका साथ पालना गर्न हुन अनुरोध गर्दछौं।

🙏 हार्दिक अपिल:
कृपया अफवाहमा नलाग्नुहोस्, अनावश्यक हिँडडुल नगर्नुहोस्, सुरक्षित स्थानमा बस्नुहोस र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्नुहोस्।
आफ्नो सुरक्षा पहिलो प्राथमिकता हो। परिवारसँग सम्पर्कमा रहनुहोस् र एक–अर्कालाई सहयोग गरौं।

📞 आपतकालीन अवस्थामा सम्पर्क गर्नुहोस्:

🇦🇪 Consulate General of Nepal, Dubai
टेलिफोन/WhatsApp: +971 503949304
इमेल: [email protected] / [email protected]

🇦🇪 Embassy of Nepal, Abu Dhabi
टेलिफोन: +971 508180280
इमेल: [email protected]

🇳🇵 Ministry of Foreign Affairs, Kathmandu
टेलिफोन: +977-9862678437
इमेल: [email protected]

🇮🇱 Embassy of Nepal, Tel Aviv
टेलिफोन: +972-545582077
इमेल: [email protected]

🇶🇦 Embassy of Nepal, Doha
टेलिफोन: +974-6621 4419
इमेल: [email protected]

👉 कृपया यो सूचना मध्यपूर्वमा रहनुभएका आफ्ना आफन्त, साथीभाइ र चिनजान सबैमा सेयर गरिदिनुहोस्।
सुरक्षित रहौं, सजग रहौं। 🇳🇵🙏

मध्यपूर्वमा भइरहेको युद्ध र बढदो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गर्दछौं। विश्व समुदायले जिम...
28/02/2026

मध्यपूर्वमा भइरहेको युद्ध र बढदो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गर्दछौं। विश्व समुदायले जिम्मेवारीपूर्वक पहल गर्दै विनाश र द्वन्द्व होइन, संवाद, सहमति र शान्तिपुर्ण समाधानतर्फ अग्रसर हुनुपर्छ l
यस कठिन र अनिश्चित परिस्थितिमा मध्यपूर्वमा बसोबास गरिरहेका सम्पर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन, सतर्कता अपनाउन र आवश्यक सावधानी अवलम्बन गर्न हार्दिक अनरोध गर्दछौं l

राममाया बिस्ट थापा
अध्यक्ष
गैरआवासिय नेपाली संघ
इङ्ल्यान्ड राज्य परिषद

अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा आयोजना हुन गइरहेको विशेष कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं। 🙏तपाईं...
27/02/2026

अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा आयोजना हुन गइरहेको विशेष कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं। 🙏

तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाउनेछ।
゚viralvideo

With Rajendra Pudasaini – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
18/02/2026

With Rajendra Pudasaini – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

३ दिन मै  उठ्यो £10,558, यो श्रेय हजुरहरु सबैको महान हृदयलाईनै जान्छ जुन हजुरु हरुको  सहयोगि भाबनाको कारणले नै सम्भब भयो...
18/02/2026

३ दिन मै उठ्यो £10,558, यो श्रेय हजुरहरु सबैको महान हृदयलाईनै जान्छ जुन हजुरु हरुको सहयोगि भाबनाको कारणले नै सम्भब भयो हजुरहरु सबैलाई फेरिपनि बिशेष धन्यबाद तर कतिलाई सहयोग त गर्यौ तर त्यो सहयोगको ऊचित सदुपयोग भयो कि भयन भन्ने कौतुहलता पक्कै लागेको होला जुन ऊठेको रकमहरु यस प्रकारका छन l
Total amount: £10,558.00
14 February मा बिबेकानन्दलाई नेपाल पठाऊन: £4500 Angle funeral paid
# Gofund: £417.01 paid
# बाकि रकम दिबंगत बिबेकका बाबु श्रबण कुमार मण्डलाई नेपालमा £5640.99 नेपाली रुपैया रु ११,१२,४५९.६४ (११ लाख १२ हजार ४ सय ५९ रुपैया ६४ पैसा) 🙏

राममाया थापा
अध्यक्ष

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको पार्थिव श....

मोटरसाईकल दुर्घनामा परि निधन हुनुभयका रोसन अधिकरी जी प्रति हार्दिक श्रद्दान्जलि को साथै सोकसन्तप्त परिवारमा गहिरो समबेदन...
16/02/2026

मोटरसाईकल दुर्घनामा परि निधन हुनुभयका रोसन अधिकरी जी प्रति हार्दिक श्रद्दान्जलि को साथै सोकसन्तप्त परिवारमा गहिरो समबेदना र यो दुखद घडिमा सोकाकुल परिवारलाई भगबानले धैर्य धारन गर्न सक्ने सक्ति प्रदान गरुन!

राममाया थापा
अध्यक्ष

Address

56 Brewery Road
London
SE187PT

Alerts

Be the first to know and let us send you an email when NRNA England State Coordination Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to NRNA England State Coordination Council:

Share