Syangja Samaj UK

Syangja Samaj UK A community of Syangjali residing here in the UK. Offers a platform to share common culture and norms within Nepalese and other local communities.

Helps the needy communities both here in the UK and Nepal/Syangja Zilla.

स्याङ्जा समाज युकेको वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन २५ जनवरी २०२६ मा लण्डनको सड्बडी हिल स्थित  पोस्ट अफिस हलमा सोह...
27/01/2026

स्याङ्जा समाज युकेको वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन २५ जनवरी २०२६ मा लण्डनको सड्बडी हिल स्थित पोस्ट अफिस हलमा सोहार्दापुर्ण बाताबरणमा सम्पन्न ।

photo : Biruwa Archale Gharedi Hiski

27/01/2026
स्याङ्जा समाज युकेको २५ जनवरी २०२६ मा सम्पन्न भएको  वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा श...
27/01/2026

स्याङ्जा समाज युकेको २५ जनवरी २०२६ मा सम्पन्न भएको वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा श्रीमती रुपा गुरुङ (दुर्गा गुरुङ)
महिला संयोजकमा पार्बती गुरुङ
प्रथम उपाध्यक्ष श्री भक्त दर्जी,
उपाध्यक्ष श्री भिम गुरुङ,
उपाध्यक्ष श्री रामराज शर्मा,
सर्बसम्मतिबाट चयन हुनु भएकोमा वहाँ लगायत वहाँको सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।

स्याङ्जा समाज युके परिवार ।

Thanks for coverage nepalisamachar.com
26/01/2026

Thanks for coverage nepalisamachar.com

लण्डन। जनवरी २५ तारिख २०२५ आईतबार लन्डन पोष्ट अफिस स्पोर्टस क्लब सडबडी हिल, ह्यारो लन्डनमा स्याङ्जा

25/01/2026

स्याङ्जा समाज युकेको वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा श्रीमती रुपा गुरुङ (दुर्गा गुरुङ) सर्बसम्मतिबाट चयन हुनु भएकोमा वहाँ लगायत वहाँको सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।
।२५ जनवरी २०२५।

Address

19 Lye Copse Avenue
Farnborough
GU148DU

Website

Alerts

Be the first to know and let us send you an email when Syangja Samaj UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share