08/08/2024
#तीज_विशेष_निमन्त्रणा
यही मिति १० अगस्त २०२४ शनिबार, रुपाकोट समाजको आयोजनामा तीज कार्यक्रम विशेष दर खुवाउने कार्य हुने भएकाले रुपाकोट संग सम्बन्धित बुबा,आमा, दाजु, भाइ, दिदि, बहिनी, भाउजू, बुहारी, छोरा, छोरी, ज्वाई, भान्जा, भान्जी, नाती, नातिनी लगाएत सम्पुर्ण लाई निमन्त्रणा सहित ठिक दिउँसो ४ बजे मिल्लिपुरोको मुस्तापुरोमा उपस्थित भइ तीज कार्यक्रम भव्यताका साथ मनाउनु हुन सादर अनुरोध गर्दछौं ।
भवदिय,
भक्तिराम भन्डारी
अध्यक्ष
रुपाकोट समाज,फिन्ल्याण्ड